२७ चैत, मनहरी । ग्लोबल एजुकेसन फर अल दक्षिण कोरियाको सहयोगमा मनहरी निर्माण भएको दुई तल्लो छात्राबास भवनको फाउण्डेसनका अध्यक्ष डा. जोङ जेले उद्घाटन गरेका छन् ।
मनहरी गाउँपालिका–८, ज्यामिरेस्थित महेन्द्रकिरण माध्यमिक विद्यालयमा छात्राबास भवन निर्माण भएको हो । २०७५ सालबाट निर्माण सुरु भएको छात्राबासका करिब १ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
भवन निर्माण भएसँगै उक्त विद्यालयमा १८ महिने र ३ वर्षे कृषि बालिविज्ञान अध्ययन गर्न विकट राक्सिराङ र कैलाश गाउँपालिकाबाट आउने विद्यार्थीलाई सहज हुने भउको छ । छात्राबास भवन नहुँदा त्यहाँ अध्ययन गर्ने राक्सिराङ र कैलाश विद्यार्थीहरु कोठा भाडामा लिएर बस्न बाध्य थिए । छात्राबासमा ८० जना विद्यार्थी बस्ने सक्ने बताइको छ ।
विद्यालयका प्राचार्य शिव रिमालका अनुसार छात्राबासमा अझै शौचालय, बाथरुम र फिनिसिङको काम भने अझै बाँकी रहेको छ । उनले नयाँ शेक्षिक सत्रबाट छात्राबास प्रयोगमा ल्याउँनेगरि काम भइरहेको जानकारी दिए ,।
छात्राबास उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका पूर्वमेयर हरिबहादुर महत, समाजसेवी सिद्धिलाल श्रेष्ठ, भवन निर्माण समितिका संयोजक सौगुन लामा, स्थानीय जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...













-1786686763.jpg)

-1786539267.jpg)

