२० माघ,हेटौंडा। विद्यालयका प्रधानाध्यापक तथा विव्यस अध्यक्षहरुलाई भेला गरी मनहरी गाउँपालिकाले शुक्रबार शैक्षिक अन्तरक्रिया गरेको छ । गाउपालिका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा साबिक हाँडीखोला र मनहरी गाविसका ३२ वटा सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रअहरु, ९ वटै वडाध्यक्षहरु, गाउँकार्यपालिका सदस्यहरु सहभागी थिए ।
भेलामा मकवानपुरका जिल्ला शिक्षा अधिकारी बद्री शर्मा भट्टराईले स्थानीय तहमा आएको अधिकार सही सदुपयोग गरी मनहरीको शिक्षा क्षेत्रलाई उत्कृष्ठ र नमूनालायक बनाउन आग्रह गरे । भेलामा सहभागी शिक्षकले गाउँपालिकामा शिक्षा क्षेत्र हेर्ने अधिकारी नभएका कारण विद्यालय सञ्चालनमा समस्या आएको बताए ।
कार्यक्रममा मनहरी श्रोतकेन्द्रका श्रोतव्यक्ति रमेश शर्मा पराजुलीले मनहरी क्षेत्रमा कक्षा छोड्ने दर, १९ दशमलब ५ प्रतिशत र कक्षा दोहो¥याउने दर १९ दशमलब २ प्रतिशत रहेको बताए । मनहरी गाउँपालिकामा ८ वटा मावि रहेको र मावि दर्बन्दीका शिक्षक ११ जना मात्रै रहेको बताए । कक्षा १–८ सञ्चालन भएका विद्यालय १२ वटा रहेको र निमावि दर्बन्दी १४ वटा मात्रै रहेको बताए ।
गाउँपालिका कार्यकारी अधिकृत किसान न्यौपानेले गाउँपालिकाको खातामा आएको सशर्त अनुदानका रकम विद्यालयको खातामा पठाउन बिबिध समस्या रहेको बताए । गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले भेलाबाट आएका सुझाव संकलन गरी शिक्षा क्षेत्रका विकासका लागि मार्गचित्र निर्माण गरिने बताइन् ।
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
-1517622845.jpg)

















