Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

विकास

नवजीवन ज्योति क्लवद्वारा सरसफाई एवं घर नम्बर टाँस कार्यक्रम

IMG-f58516ab7598c9c7bce4f-1706333883.jpg

१३ माघ, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लबको आयोजनामा शनिबार सरसफाई एवं घर नम्बर टाँस कार्यक्रम सम्पन्न भएको छ । क्लबको आयोजनामा चौघडा बजार र रक्षादेवी टोल क्षेत्रमा सरसफाई कार्यक्रम भएको हो ।
क्लबको नमूना टोल निर्माण अभियान अन्तरगत भएको कार्यक्रममा रक्षादेवी टोलका ८७ घरमा घर नम्बर टाँस्ने कामको समेत शुभारम्भ गरिएको छ । 
सरसफाई एवं घर नम्बर टाँस्ने अभियान कार्यक्रममा हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, पूर्व वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, वडा सदस्यहरू लेखराज ढकाल, सरिता सापकोटा, मुना विश्वकर्मा, क्लबका सल्लाहकार श्यामप्रसाद श्रेष्ठ, अध्यक्ष राजकुमार बास्तोला, रक्षादेवी टोल विकास संस्थाका अध्यक्ष रमेश बानियाँ, शान्तिटोल टोल विकास संस्थाका अध्यक्ष केशव धिताल, क्लबका पूर्व एवं वर्तमान कार्यसमिति, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।
रक्षादेवी टोललाई नमूना टोल घोषणा गर्नका लागि चरणबद्ध कार्यक्रम गर्दै आएको बताउँदै क्लबका अध्यक्ष बास्तोलाले समुदायमा सचेतना, सरसफाई, उद्यमशिलता विकास, हरियाली प्रवर्द्धन एवं सौन्दर्यकरण लगायतका काम भइरहेको जानकारी दिए ।

IMG-add35c932beb37515f8e9-1706333884.jpg
IMG-33f0278da2e89acce8910-1706333884.jpg
IMG-94bc60eefe8317a78bc86-1706333884.jpg
IMG-9dbe441ac1b759bb2957d-1706333884.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
डुबेर एक बालकको मृत्यु
pokhari_ma_duber164490244-1722049183.jpg

१२ साउन, हेटौंडा । बुटवलको  तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको बरेङका १२ वर्षीय...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1722048246.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित...

कोशीमा माओवादीका मन्त्रीहरुले राजीनामा दिए
koshi-pradesh-1721999612.jpg

११ साउन, हेटौंडा । कोशीमा नेकपा माओवादी केन्द्र मन्त्रीहरुले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारलाई दिएको...

राष्ट्र बैंकद्वारा चालु मौद्रिक नीति सार्वजनिक
Nepal-Rastra-Bank-970x500-1721981329.jpg

११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल...

सौर्यको विमान दुर्घटनामा उद्धारमा खटिएका ५ पुरस्कृत
Screenshot_20240726_13433-1721980718.jpg

११ साउन, हेटौंडा । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै खोज तथा उद्धारमा खटिएका ५ प्रहरी अधिकारी पुरस्कृत...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1721978858.jpg

११ साउन, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ घटेको हो । छापावाल सुन...

संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक सोमबार पुनः बस्ने
trc-1721978210.jpg

११ साउन, हेटौंडा । संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको छ । शुक्रबार...

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने
Nepal-Rastra-Bank-970x500-1721958938.jpg

११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले बोर्ड बैठक...

योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त
Screenshot_20240726_07210-1721957778.jpg

११ साउन, हेटौंडा । सरकारले राष्ट्रिय योजना आयोगमा पदाधिकारी नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्...

थप समाचार