Email :- prastakhabar@gmail.com

वातावरण

हेटौंडा ईलाका वनको योजना तर्जुमा गोष्ठी

Photo4506-1485783411.jpg

१७ माघ, हेटौडा । हेटौडा ईलाका वन कार्यालय, रातोमाटेको आयोजनामा सोमवार हेटौडामा ईलाका  स्तरीय योजना तर्जुमा गोष्ठीको आयोजना गरियो । जिल्ला वन कार्यालय, मकवानपुरको स्वीकृत वार्षिक कार्यक्रम अनुसार गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा हेटौडा ईलाका अन्तरगत रहेका विभिन्न सामुदायिक वन समूहका पदाधिकारीहरको  सहभागीता थियो...

पिप्लेपोखरा वनमा चौलागाईं

Photo4492-1485605415.jpg

१५ माघ, हेटौडा । हेटौडा ५ मा रहेको पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूहको २१ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाको बन्दसत्रले रामहरी चौलागाईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा केशवप्रसाद घिमिरे, सचिवमा ईन्दिरा न्यौपाने (घिमिरे), सहसचिवमा इन्दिरा न्यौपाने, कोषाध्यमा झलक...

वन विज्ञान पोखराको दोस्रो टोली रानी वनमा

भीमसेन पौडेल १४ माघ, हेटौँडा । वन विज्ञान अध्ययन संस्थान पोखराको टोलीले हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको विहीवार अध्ययन अवलोकन गरेको छ । विएससी प्रथम बर्षका विद्यार्थीहरुले समूहको अध्ययन अवलोकन गरेका हुन् । टोलीलाई रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने सचिव नानमिाया रुम्वा,...

वन विज्ञान पोखराको टोली रानी वनमा

Forestry-1485172654.jpg

१० माघ, हेटौँडा । वन विज्ञान अध्ययन संस्थान पोखराको टोलीले हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको सोमबार अध्ययन अवलोकन गरेको छ । विएससी प्रथम बर्ष दोस्रो सेमेष्टरका विद्यार्थीहरुले समूहको अध्ययन अवलोकन गरेका हुन् । टोलीलाई रानी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष डोरबहादुर अधिकारी, कोषाध्यक्ष बसन्त अधिकारी,...

मृगको बच्चा जिल्ला वनलाई हस्तान्तरण

Deer-Photo-1484821571.jpg

६ माघ, हेटौंडा । हेटौंडा-२५ बेलघारीस्थित वंशगोपाल सामुदायिक वनमा विहिबार विहान एक महिने मृगको बच्चा फेला परेपछि जिल्ला वन मकवानपुरलाई हस्तान्तरण गरिएको छ । कुकुरले लखेटिरहेको अवस्थामा भेटिएको मृगको बच्चा स्थानीय उपभोक्ता बासु खड्काले देखेपछि मृगलाई समाएर सामुदायिक वनका अध्यक्ष तोयानाथ तिमिल्सनालाई बुझाएका थिए । अध्यक्ष...

५ सामुदायिक वनमा सालकसम्बन्धी होर्डिङ बोर्ड

Salak-Board-1484219662.jpg

सालकसम्बन्धी सचेतनामुलक होर्डिङ बोर्ड राख्दै रानी वनका उपभोक्ता केदार अधिकारी । २८ पुस, हेटौँडा । मकवानपुरका ५ सामुदायिक वनमा सालक संरक्षणसम्बन्धी सचेतनामुलक होर्डिङ बोर्ड राखिएको छ । चितवनमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा होर्डिङ बोर्ड राखिएको हो । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन, चुच्चेखोलामा रहेको...

हेटौडा रेन्जपोष्टले भ्रमण गर्ने

Hetauda-1483786739.jpg

भीमसेन पौडेल २३ पुस, हेटौडा । हेटौँडा रेन्जपोष्ट महासंघको नियमित बैठक शनिवार  मानवसेवा आश्रम हेटौडा ९ मा सम्पन्न भएको छ । बैठकको समन्वय कुखरेनी सामुदायिक वन उपभोक्ता समूह हेटौडा ९ ले गरेको हो । बैठकले २०७३ माघ २३ गते देखि २६ गते सम्म विभिन्न सामुदायिक वन समूहहरुको अध्ययन अवलोकन गर्न चाहिने आवश्यक सम्पूर्ण तयारी गर्न अध्यक्ष...

रानीको वार्षिकोत्सवमा सम्मान

Rani-Ban-1483700585.jpg

भीमसेन पौडेल  २२ पुस, चौघडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिकोत्सव शुक्रवार सम्पन्न भएको छ ।  समूहले वार्षिकोत्सवको अवसरमा विभिन्न विधाका उत्कृष्ट उपभोक्ताहरुलाई सम्मान गरिएको छ । पशुपालनमा गढी–६ मक्रान्चुलीका नारायणप्रसाद तिमल्सिना, फलफूलमा गढी–६ मक्रान्चुलीकै राधिका हुमागाई,...

हरियो वन कार्यक्रमको समिक्षा तथा समापन

Forest-1482668160.jpg

भीमसेन पौडेल १० पुस, हेटौडा । अमेरिकी सहयोग नियोग युएसआइडी को सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमको अवधि सकिएको छ । सन २०१२ अगस्तदेखि सञ्चालित यो परियोजना २०१६ अगस्तमा सकिएको हो । कार्यक्रमले २९ वटा जिल्लामा सुशासन,जलवायु परिवर्तन, आयआर्जन, विधान कार्ययोजना नवीकरण, सिचाई, तटवन्धन, खानेपानी लगायतका क्षेत्रहरुमा कार्य गरेको शनिवार...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार