९ पुस, हेटौँडा । हेटौँडा–६ चौघडामा शनिबार युवा दस्ता गठन गरिएको छ । समुदायमा आधारित चोरीशिकार नियन्त्रणका लागि युवा दस्ता गठन गरिएको हो । सम्पन्न ढकालको संयोजकत्वमा ९ सदस्यीय युवा दस्ता गठन भएको छ । दस्ताको सचिवमा विन्दु राई, कोषाध्यक्षमा शिशिर खनाल र सदस्यहरुमा रोहित पौडेल, रिवाज बयलकोटी, विशाल बुढाथोकी, जोगमाया राई, रामकुमारी राई र...
८ पुस, हेटौँडा । हाँडीखोला गाविसमा स्थानीय जलबायु परिवर्तन अनुकूलन योजना (लापा) को अध्यावधिक गरिने भएको छ । हाँडीखोला गाविस कार्यालयले आयोजना गरेको स्थानीय जलबायु परिवर्तन योजना तथा विपद् जोखिम व्यवस्थापन समितिबीचको कार्यशालाले यस्तो योजना अद्यावधिक गर्ने निर्णय गरेको हो । योजना अध्यावधिक गर्दा केयर नेपाल र ग्रामीण महिला सेवा...
२९ मंसिर, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरले ३ पत्रकारसहित १५ जनालाई सम्मान गरेको छ । फेकोफन मकवानपुरले प्रथम जिल्ला परिषदको अवसरमा बुधबार विभिन्न विधामा १५ जनालाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले संचारकर्मीहरु भीमसेन पौडेल,...
२९ मंसिर, हेटौँडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरको सामुदायिक स्रोतकेन्द्र भवन शिलान्यास गरेका छन् । फेकोफनको जिल्ला परिषदको अवसरमा राज्यमन्त्री बानियाँले बुधबार हेटौँडा–१० स्थित भुटनदेवी सामुदायिक वन समूहको जग्गामा भवन शिलान्यास गरेका हुन्...
२५ मंसिर, हेटौँडा । सर्वमान्य गणेशमानसिंह वन संरक्षण प्रथम पुरस्कार प्राप्त गर्न सफल हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पत्रकारसहित १५ जनालाई सम्मान गरेको छ । शनिबार भएको २० औं साधारणसभामा टिम टिभीका संचारकर्मी पुष्पराज अधिकारी, निवर्तमान अध्यक्ष साधुराम चौलागाई, कृष्णबहादुर विडारी, ज्येष्ठ सदस्य फत्तबहादुर...
२५ मंसिर, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २० औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा लेखा समिति संयोजक गोमा लामिछानेले आव २०७२/०७३ को लेखा परिक्षण प्रतिवेदन, सचिव नानीमैया रुम्बाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बसन्तप्रसाद अधिकारीले चालु आव ०७३/७४ को लागि करिव २५ लाखको अनुमानित...
चौघडा, १० मंसिर । हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले गरेका गतिविधीहरुको अवस्था बुझन सहायक वन अधिकत सहितको टोलीले समूूहको अवलोकन गरेको छ । जिल्ला वन कार्यालय,सुर्खेत बाट सरुवा भई हेटौडा ईलाका वन कार्यालयमा आउनु भएकी सहायक वन अधिकृत राधिका शर्मा सहितको टोलीले अवलोकन गरेको हो । कार्यक्रममा रानी सामुदायिक वनका...
भीमसेन पौडेल २७ कार्तिक, चौघडा । चितवनको माडी नगरपालिका ५ बसन्तपुरमा रहेको सोमेश्वर सामुदायिक वन उपभोक्ता समूहले हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेको छ । विभिन्न सामुदायिक वन समूहहरुले गरेका गतिविधीहरुको अवलोकन गर्ने उद्धेश्यले आएको भ्रमण टोलीले रानी वन समूहको अवलोकन गरेको छ । ५ दिवसीय...
९ कार्तिक, हेटौँडा । जिल्ला वन कार्यालय मकवानपुरले मकवानपुरमा कार्यरत सहायक वन अधिकृत प्रवीण विडारीको विदाई गरेको छ । सहायक वन अधिकृतबाट बढुवा भई जिल्ला वन कार्यालय प्युठानमा वन अधिकृत भएका विडारीलाई जिल्ला वन कार्यालय मकवानपुरका कर्मचारीले विदाई गरेका हुन् । हेटौडा ईलाका वन कार्यालयको सहायक वन अधिकृतको रुपमा कार्यरत विडारी खुल्ला...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...























