Email :- prastakhabar@gmail.com

स्वास्थ्य

स्वास्थ्य सुविधा उपलव्ध गराउन सबै नेपालीको विमा गराउँछौं : स्वास्थ्यमन्त्री थापा

Gagan-Thapa-1482843034.jpg

१२ पुस, हेटौँडा । स्वास्थ्यमन्त्री गगन थापाले सबै नेपालीलाई स्वास्थ्य सुविधा उपलव्ध गराउन स्वास्थ्य विमाको काम अघि बढाएको बताएका छन् ।  नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर ४ ले मंगलबार मनहरीमा गरेको बृहत आमसभामा बोल्दै मन्त्री थापाले आर्थिक अभावका कारण उपचारबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यले सबै नेपालीका लागि स्वास्थ्य...

अायु पोलिक्लिनिकको निःशुल्क स्वास्थ्य शिविर

FB_IMG_1482659945427-1482663203.jpg

१० पुस, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको अायु पोलिक्लिनिकको अायोजनामा अाइतबार निःशुल्क स्वास्थ्य शिविर अायोजना भएको छ ।पोलिक्लिनिकले गढी-३ बरभञ्ज्याङमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो । शिविरमा मौसमी रोगका विरामी, प्रेसर, सुगर, मुटु लगायतका विरामी बढि पाईएको पोलिक्लिनिकका संचालक उत्सव चौलागाईंले बताए । शिविरमा कुर्ले, फुलबारी,...

मकवानपुरमा २ हजार बालबालिका पोलियो खोपबाट बन्चित

Polio-1482397874.jpg

७ पुस, हेटौँडा । मकवानपुरका करिव २ हजार बालबालिका मासिक पोलियो खोप लगाउनबाट बन्चित भईरहेका छन् । खोप लगाउन मासिक रुपमा स्वास्थ्य संस्था पुग्ने गरेका करिव २ हजार बालबालिका पोलियो खोप नलगाई फर्कने गरेका हुन् ।  स्वास्थ्य संस्थाहरुले जिल्लामा पोलियो खोप नरहेको जानकारी दिने गरेको खोप लगाउन पुगेका आमाहरुले गुनासो गरेका छन् । दुई महिना...

'पश्चिमी मकवानपुरमा पोषणसम्बन्धी समस्या जटिल'

Health-Office-1481873007.jpg

१ पुस, हेटौँडा । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा आपतकालिन अवस्थामा गरिने पोषण सम्बन्धी प्रतिकार्य तथा पुर्नलाभसम्बन्धी अन्तक्रिया कार्यक्रम भएको छ ।  कार्यक्रममा स्वास्थ्य कार्यालयका स्वास्थ्य निरिक्षक भीमसागर गुरागाईले पोषण कार्यक्रमबारे अवगत गराएका थिए । गुरागाईका अनुसार स्तनपानको प्रवर्धन, संरक्षण र सहयोगमा...

स्वास्थ्य शिविरमा १२० जनाको उपचार

Shibir-1481802270.jpg

३० मंसिर, हेटौँडा । हेटौँडा–१६ नयाँ बस्तिमा विहिबार भएको निःशुल्क स्वास्थ्य शिविरमा १ सय २० जनाले उपचार सेवा पाएका छन् । हरियाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र बीरगञ्ज हेटौँडा भरतपुर एचसिएफको संयुक्त आयोजना एवं अनुग्रह मण्डली र रामजी क्लिनिक बीरगञ्जको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर भएको हो । शिविरमा नारायणी उपक्षेत्रीय...

नीजिमा १० प्रतिशत स्वास्थ्य सेवा निःशुल्क

Gagan-Thapa-1481536571.jpg

२७ मंसिर, काठमाण्डौं । देशभरका नीजि स्वास्थ्य संस्थामा पुस १ गतेबाट १० प्रतिशत स्वास्थ्य सेवा निःशुल्क हुने भएको छ । स्वास्थ्यमन्त्री गगन थापाले सोमबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नीजि स्वास्थ्य संस्थामा पुस १ गतेबाट १० प्रतिशत सेवा निःशुल्क हुने जानकारी दिएका हुन् । उनका अनुसार बिपन्न, असहाय, एकल महिला, अपांगता भएका...

पत्रकार महासंघ सदस्यले स्वास्थ्य परिक्षणमा ६० प्रतिशत छुट पाउने

20161207_085525-1481091200.jpg

२२ मंसिर, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्यले मकवानपुरका मेडिकल ल्यावमा परिक्षण गराउँदा ६० प्रतिशत छुट पाउने भएका छन् । मेडिकल ल्याव एशोसियसन अफ नेपाल (मेलान) मकवानपुर र महासंघबीच बुधबार छुटबारे सहमतिपत्रमा हस्ताक्षर भएको हो । महासंघ मकवानपुर अध्यक्ष महेन्द्र श्रेष्ठ र मेलान मकवानपुर अध्यक्ष उत्सव चौलागाईंले सहमति...

सहमतिपछि डा. केसीले २२ दिन लामो अनसन तोडे

Dr-Gobinda-KC-602x330-1480843981.jpg

१९ मंसिर, काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुई पक्षबीच १२ बुँदे सहमति भएपछि केसीले २२ दिन लामो अनसन तोडेका हुन् ।  भूकम्पमा परेकि अढार्इ बर्षीया बालिका मर्साङ तामाङको हातबाट जुस पिएर डा. केसीले अनसन तोडेका छन् । अनसन तोडेपछि वरिष्ठ चिकित्सक केसीले नागरिक समाज र...

मकवानपुरमा स्वास्थ्य सेवा ठप्प

IMG_20161202_113836-1480663802.jpg

१७ मंसिर, हेटौँडा । चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीको समर्थनमा मकवानपुरका स्वास्थ्य संस्थामा आज स्वास्थ्य सेवा ठप्प भएको छ । मकवानपुरको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नीजि अस्पताल र क्लिनिकहरुले स्वास्थ्य सेवा ठप्प पारेका हुन् । डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक एवं स्वास्थ्यकर्मी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार