Email :- prastakhabar@gmail.com

स्वास्थ्य

भीमफेदी बालगृहमा १३० विद्यार्थीको स्वास्थ्य परीक्षण

१६ मंसिर, हेटौँडा । मकवानपुरको भीमफेदीस्थित बालगृहमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वस्थ्य जाँच गरिएको छ । नेपाल बाल संगठन मकवानपुरले बिहीबार आयोजना गरेको शिविरमा बालगृहमा वस्दै आएका बालबालिका एवं स्थानीय विद्यालयमा अध्ययनरत वालिवालिकाको स्वास्थ्य जाँच गरिएको थियो । शिविरमा...

डा. केसीको माग पूरा गर्न २४ घण्टे अल्टिमेटम

FB_IMG_1480509459294-1480510809.jpg

१५ मंसिर, हेटौंडा । डा.गोविन्द केसीको माग पूरा गरि अनसनलाई निष्कर्षमा पुर्‍याउन मकवानपुरका स्वास्थ्यकर्मीहरूले २४ घण्टे अल्टिमेटम दिएका छन् । उनीहरूले बुधबार अपरान्ह हेटौंडामा प्रदर्शन गर्दै माग पूरा गर्न २४ घण्टे अल्टिमेटम दिएका हुन् ।  हेटौंडा अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले चिकित्सा...

मकवानपुरमा ६८ डेंगुका विरामी

20161116_141304-1479292916.jpg

१ मंसिर, हेटौँडा । मकवानपुरमा पछिल्लो पटक ६८ जना डेंगुका विरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरी कार्यालयले हेटौँडा अस्पतालमा भएको परिक्षणमा ३० र नीजि स्वास्थ्य संस्थामा भएको परिक्षणमा ३८ जनामा डेंगु फेला परेको जनाएको हो । कार्यालयले डेंगुका कारण मकवानपुरमा कसैको पनि मृत्यु नभएको...

दशैंमा मासुजन्य रोगबाट कसरी बच्ने

मासु एक पौष्टिक आहार हो जसमा १५ देखि २० प्रतिशत प्रोटिन पाइन्छ । यसमा जिङ्क, भिटामिन बी, पोटासियम जस्ता तत्वहरु पनि प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वहरु हाम्रो शरीरलाई अत्यावश्यक तत्वहरु हुन् । तर, यसका बाबजुद मासुले धेरै किसिमका रोगहरु पनि निम्त्याउँछ । हार्वाड विश्वविद्यालयमा भएको एक अध्ययनअनुसार दैनिक रातो मासुको सेवनले मुटु रोग र...

स्वास्थ्य संस्था १० देखि ५ बजेसम्म संचालन गर्न पत्राचार

Health-Logo-1475499094.jpg

१७ असोज, हेटौँडा । मकवानपुरका स्वास्थ्य संस्था १० बजेदेखि ५ बजेसम्म संचालन गर्न जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले पत्राचार गरेको छ । सरकारले बहिरंग (ओपिडि) सेवा १० बजेदेखि ५ बजेसम्म दिने निर्णय गरेसँगै कार्यालयले मकवानपुरका सबै स्वास्थ्य संस्थालाई निर्णय अनुसार काम गर्न पत्रचार गरेको हो ।  मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य...

स्वास्थ्यकर्मी समाजमा चौलागाई

Utsav-1474694362.jpg

८ असोज, हेटौँडा । नयाँ शक्ति नेपाल निकट नेपाल स्वास्थ्यकर्मी समाजको राष्ट्रिय प्रारम्भिक भेला सम्पन्न भएको छ । २ दिनसम्म काठमाण्डौंमा भएको भेलाले समाज अन्तरगत विभिन्न विभाग गठन गरेको छ । डा. ज्ञानेन्द्र शाह इन्चार्ज रहेको समाजको गैह्रसरकारी एवं नीजि विभागमा मकवानपुरका स्वास्थ्यकर्मी उत्सव चौलागाई केन्द्रिय संयोजक चयन भएका छन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार