Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरका थप एकजनामा कोरोना पुष्टी

images(1)-1597143350.jpg

२७ साउन, हेटौंडा । मकवानपुरका थप एकजनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित व्रिफिङका क्रममा यस्तो जानकारी दिईएको हो ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पाटन अस्पताल ललितपुरमा मकवानपुरका एकजनामा कोरोना पुष्टी भएको छ । तर उनले पुरा ठेगाना र महिला वा पुरुष के हुन त्यो भने खुलाएका...

जथाभावी बैठक नराख्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन

20200811_163429-1597143019.jpg

२७ साउन, काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विषयगत समितिलाई जथाभावी बैठक नराख्न निर्देशन दिएका छन् । कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेको भन्दै राष्ट्रियसभाका चारवटै समितिका सभापतिलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् । ‘राष्ट्रिय सभा अध्यक्षबाट अत्याअवश्यक हुँदा मात्रै पूर्ण सावधानी अपनाएर बैठक...

सांसद प्रदीप यादव कोरोनामुक्त

images(2)-1597142577.jpg

२७ साउन, पर्सा । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद प्रदीप यादव कोरोनामुक्त भएका छन् । सोमबार पुनः परीक्षण गरिएकोमा मंगलबार कोरोना नेगेटिभ रहेको रिपोर्ट आएको हो ।  १२ दिनमा कोरोनामुक्त भएको उनले जानकारी दिएका हुन् । उनले व्यायाम र घरेलु उपचारले कोरोनामुक्त भएको बताए । उनी वीरगन्जस्थित आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् ।...

नुवाकोटमा निषेधाज्ञा बढाईएसंगै सेना परिचालन

20200811_155632-1597140843.jpg

२७ साउन, नुवाकोट । नुवाकोटमा मंगलबारदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ ।  निषेधाज्ञा लागू भएको क्षेत्रमा दुप्चेश्वर गाउँपालिकाको सबै स्थान, तादी गाउँपालिका–२, ३, ४ र ५, पञ्चकन्या गाउँपालिका–४ र ५, शिवपुरी गाउँपालिका–१, २, ३, ४ र ५ एवम् तारकेश्वर गाउँपालिका–२, ४, ५ र ६ रहेका छन् । यी स्थानमा ८ दिनका लागि लागि निषेधाज्ञा लगाइएको प्रमुख...

वीपीको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

20200811_155025-1597140426.jpg

२७ साउन, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।  प्रतिष्ठानले मंगलबार एक सूचना जारी गर्दै बुधबारदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय भएको जनाएको छ।कोरोना संक्रमण फैलिरहेका कारण स्थानीय सरकारले समेत ७ दिन पूर्ण रुपमा बन्द गरेको तथा...

घर भत्किंदा एकै परिवारका ४ जनाको मृत्यु

20200811_153349-1597139524.jpg

२७ साउन, डोटी । डोटीको आर्दश गाउँपालिका वडा नम्वर १ बाजककनी वस्तीमा सोमबार राति घर भत्किँदा परिवारका ४ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लोवे लुहारका ३५ वर्षीया श्रीमती बिष्ना लुहार, ११ वर्षीय छोरा पारस लुहार, ५ वर्षीय छोरी सिरु लुहार र ७ वर्षीय छोरी जेनीस लुहार रहेका छन् ।निरन्तर परेको बर्षाका कारण माटो र ढुंगाले बनेको ३ तल्ले पुरानो...

अवैध सालको काठसहित ६ जना पक्राउ

20200620_122440-1597134167.jpg

२७ साउन, सिरहा । सिरहामा अवैध सालको काठसहित वन कार्यालयको टोलीले ६ जनालाई पक्राउ गरेको छ ।  दुईवटा ट्रयाक्टरमा ओसार्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नगढीमाई नगरपालिका–१४ का समीर मगर, कुमार तामाङ, ज्ञानकुमार मगर र नसिबलाल दास तथा गोलबजार नगरपालिका–६ निवासी जितकुमार साह र शिवनाथ साह रहेका छन् ।डिभिजन वन...

बागमती प्रदेशमा आवतजावतमा थप कडाई

20200811_083816-1597131671.jpg

२७ साउन,हेटौँडा। बागमती प्रदेशमा प्रवेश तथा प्रदेश भित्रका आवतजावतमा थप कडाई हुने भएको छ । बागमती प्रदेश कोभिड संकट ब्यबस्थापन समितिको सोमबार बसेको बैठकले आवत जावत निरूत्साहित गर्न प्रदेशका नाकाहरु र बजार क्षेत्रहरुमा चेकजाँचलाई कडाइ गर्न तथा अत्यावश्यक काममा वाहेक सवारी पास उपलब्ध नगराउने व्यवस्था मिलाउन प्रदेशका सबै जिल्लाका...

ह्वाइट हाउस बाहिर गोली चल्दा एकको मृत्यु

20200811_132218-1597131482.jpg

२७ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार भेटघाट गरिरहेको बेला गोली चलेको अन्तराष्ट्रिय संचारमाध्यम बिबिसीले जनाएको हो ।  गोली चलेपछि पत्रकार सम्मेलनकै बीचबाट सुरक्षाकर्मीले ट्रम्पलाई सम्मेलनस्थलबाट लगेका थिए । सुरक्षाकर्मीले कानमा घटनाबारे जानकारी...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

थप समाचार