Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ट्रयाक्टर दुर्घटना हुँदा कुँवरको मृत्यु

20200803_161019-1596450332.jpg

१९ साउन, हेटौंडा । भोजपुरको आमचौक गाउँपालिका ३ मा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाईते भएका छन् ।  बोयाङबाट बालंखातर्फ जाँदै गरेको प्रदेश न १-०२-००३ त ५८८ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा गम्भीर घाईते भएका चालक दिपक कुँवरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ...

'नो अब्जेक्सन' लेटर लिन दुतावासमा भिड

20200803_153857-1596448583.jpg

१९ साउन, काठमाडौं । नेपालस्थित जापानी दूतावास अगाडि जापान जान ‘नो अब्जेक्सन’ लेटर लिनेहरुको भीड लागेको छ ।  विदामा नेपाल आएका तर कोरोनाका कारण यतै रोकिएका नागरिकहरु पुनः जापान जानका लागि ‘नो अब्जेक्सन’ लेटर लिन लामो लाइन लागेका हुन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना कारण सम्पूर्ण उडानहरु बन्द भएका थिए ।...

अमेरिकी दुई अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

nasa-1596447939.jpg

१९ साउन, काठमाडौं । अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किएका छन् ।  उनीहरु अमेरिकाको फ्लोरिडाको तटीय क्षेत्र गल्फ अफ मेक्सिकोमा अवतरण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अन्तरिक्ष यात्री डग र बबले पानीमाथि अवरण गरेका छन् । व्यवसायिक क्षेत्रबाट अन्तरिक्ष यात्रा गरेर अन्तरिक्ष यात्री...

रानी सामुदायिक वनको कारोवार २४ लाख

20200803_151931-1596447294.jpg

१९ साउन, हेटौडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष ०७६/०७७ मा २४ लाख २४ हजारको कारोवार गरेको छ ।  समूहले काठ विक्रीबाट १५ लाख ५७ हजार बाकल विक्रीबाट १ लाख २ हजार, दाउरा विक्रीबाट २० हजार, नवीकरण शुल्कबाट ३८ हजार, निवदेन शुल्क बाट ३ हजार, बला विक्रीबाट ८ हजार आम्दानी गरेको छ । यसैगरी विभिन्न निकायबाट ४ लाख...

पहिरो पन्छाएपछि चैनपुर सडक सुचारु

20200803_135557-1596442615.jpg

१९ साउन, हेटौंडा । राक्सिराङ गाउँपालिकाको सदरमुकाम चैनपुर जाने सडक सुचारु भएको छ ।  पहिरोका कारण आँपखोल्सीमा सडक अवरुद्ध भएको थियो । आँपखोल्सीको पुल नजिकै पहिरो जाँदा सवारी संचालन हुन सकेको थिएन । आइतबार पहिरो पन्छाएपछि मनहरी–चैनपुर सडकमा यातायात सुचारु भएको गाउँपालिकाले जनाएको छ ।  यातायात सुचारु भएपछि आवातजावतसंगै बजारबाट...

मेलम्चीमा पुरिएका आठै जनाको मृत्यु, शव निकालियो

Dead_Body_Lucknow_571_855-1596441984.jpg

१९ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–११ गैराबजारमा पहिरोमा पुरिएका ८ जनाकै मृत्यु भएको छ ।  पहिरोमा पुरिएका ८ जनाको शव भेटिएको डिएसपी माधव काफ्लेले जानकारी दिए । मृत्यु हुनेमा वीरगञ्जका ३५ वर्षे प्रदीप चौरसिया, २१ वर्षका राजेश चौधरी, २५ वर्षका विक्रम थिङ, २३ वर्षका मानबहादुर रुम्बा, २० वर्षका सिमन घलान, २१ वर्षका शिव बालक...

बार्सिलोनामा नेइमारलाई अनुबन्ध गर्न सकिन्न : बार्तोमेउ

1580898298_025468_1580898-1596439878.jpg

१९ साउन, काठमाडौं । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले नेइमारलाई यो सिजन पनि अनबन्धित नगर्ने स्पष्ट संकेत गरेका छन् ।  कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको अहिलेको आर्थिक अवस्थामा नेइमारलाई पुनः क्लब अनुबन्धित गर्नु अव्यवहारिक हुने उनले बताए । आर्थिक अवस्थाका कारण इन्टर मिलानका स्ट्राइकर लाउतारो मार्तिनेजको...

सिन्धुपाल्चोकमा पहिरोमा पुरिएका ७ शव निकालियो

Landslide-Pahiro-1596436137.jpg

१९ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को पहिरोमा पुरिएकाहरुमध्ये पाँच जनाको शव फेला परेको छ ।  मृतकमध्ये दुई जनाको मात्र परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको हो । अन्य मृतकको पहिचान हुन...

आइपिएल क्रिकेट युएईमा सेप्टेम्बर १९ देखि शुरू हुने

images-1596417732.png

१९ साउन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको यो सिजन आउँदो सेप्टेम्बर १९ देखि संयुक्त अबर इमिरेट्स (युएई) मा हुने पक्का भएको छ । आइपिएल आयोजकले भारत बाहिर युएईमा प्रतिस्पर्धा गर्ने पुष्टि गरेको हो । फाइनलसहित आइपिएलका ५३ खेलहरु युएईका दुबई, शारजहा र अबधाबी हुनेछन् । यस्तै आइपिएलको प्ले–अफ खेलहरु हुने हप्ता तीन टिम सहभागी...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

थप समाचार