Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा मंगलबार मात्रै १२९ को स्वाब संकलन

20200811_130943-1597130819.jpg

२७ साउन, हेटौंडा । हेटौंडामा मंगलबार मात्रै १ सय २९ जनाको स्वाब संकलन गरिएको छ । पिसिआर विधिबाट कोरोना परीक्षणका लागि १ सय २९ जनाको स्वाब संकलन भएको हो ।  हेटौंडा आईसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईका अनुसार यसअघि संक्रमण देखिएकाको कन्ट्याक्ट ट्रेसिङ, शंकास्पद र अन्य गरी १ सय २९ जनाको स्वाब संकलन गरिएको छ । संकलित स्वाब...

मकवानपुगढी-३ मा परीक्षण बढाउन कांग्रेसको माग

20200811_130310-1597130297.jpg

२७ साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका ३ नम्बर वडा इकाईले वडामा कोरोना परीक्षण गराउन माग गरेको छ ।  इकाई अध्यक्ष विजय लामा थोकरद्वारा जारी विज्ञप्तिमा मकवानपुरढी गाउँपालिकाको ३ नम्बर कोरोना संक्रमणको जोखिममा रहेकोले वडामा कोरोना परीक्षण गराउन माग गरिएको हो । विज्ञप्तिमा समुदायस्तरमै कोरोनाको प्रभाव देखिएकाले...

हेटौंडामा निषेधाज्ञाको प्रभाव, दिउँसो सुनसान (तस्बिर)

20200811_124127-1597129267.jpg

२७ साउन,हेटौंडा ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाको प्रभाव पूर्ण रुपमा परेको छ ।  दिउँसो बजार पूर्ण रुपमा बन्द छ । सडकमा अत्यावश्यक सेवाका सवारी मात्रै देखिन्छन् । चोकचोकमा प्रहरीले जाँच गरिरहेका छन् ।बुद्धचोकमा नेपाल प्रहरीसंगै नेपाली सेना र सशस्त्र प्रहरीको टोली रहेको छ । राजमार्गमा सवारीको चाप शुन्य...

जसपाको अभिव्यक्तिप्रति ओली सचिवालयद्वारा गम्भीर ध्यानाकर्षण

maxresdefault-1597124087.jpg

२७ साउन, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेको ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने अशिष्ट र पूर्वाग्रही...

यस्तो छ हेटौंडामा निषेधाज्ञाको प्रभाव (तस्बिरहरू)

20200811_083845-1597116344.jpg

२७ साउन, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न गरिएको निषेधाज्ञाको पहिलो दिन हेटौंडामा प्रभाव परेको छ । विहानैदेखि सडकमा सवारी ठप्प भएका छन् । उद्योग कलकारखाना, व्यापार व्यवसायमा पनि प्रभाव परेको छ । खाद्यान्नका पसल बाहेक अन्य पसल बन्द छन् । बजारमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालसहितको सुरक्षा निकायको टोली परिचालित छ । प्रहरीले...

मकवानपुरको माण्डु हाइड्रोपावरमा शव फेला

20200811_085714-1597115592.jpg

२७ साउन, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ दोभानमा रहेको माण्डु हाइड्रोपावरमा शव फेला परेको छ ।हाइड्रोपावरको पानी जम्मा गर्ने स्थानमा एक पुरूषको शव फेला परेको हो । फोहर सफा गर्ने क्रममा बागमती खोलाले बगाई ल्याएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको र पोष्टमार्टमका लागि हेटौंडा ल्याउने जिल्ला...

युरोपा लिग फुटबलः म्यान्चेस्टर सेमिफाइनलमा 

6408c5e813493e92896c638b2-1597115469.jpg

२७ साउन, हेटौंडा । इंग्लीश फुटबल क्लब म्यान्चेस्टर युनाइटेड र इटालीको इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको क्वाटरफाइनल खेलमा डेनमार्कको एफसी कोपनहेगनलाई १–० ले हराउँदै म्यान्चेस्टर युनाइटेड सेमिफाइनलमा पुगेको हो । म्यान्चेस्टरका लागि ब्रुनो फर्नान्डेजले अतिरिक्त समयमा निर्णायक गोल गरे ।...

यातायात हवाइ सेवा र विद्यार्थी भर्ना भदौ मसान्तसम्म बन्द 

thumb-1597114876.jpg

२७ साउन, हेटौंडा । सरकारले भदौ १ गतेदेखि सुचारु गर्ने भनेको लामो दुरीका सवारी साधन र हवाई यातायात भदौ मसान्तसम्म बन्द राख्ने निर्णय गरेको छ ।  सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । भदौ १ गतेदेखि लामो दुरीका सवारीसाधन र हवाई उडान सुरु गर्ने तयारी गरेको भए पनि त्यसलाई पनि रोक लगाइएको छ । सरकारले यसअघि गरेको...

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो

Covid-19-coronavirus-1596-1597114410.jpg

२७ साउन, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड दुई लाख नाघेको छ ।  यो समाचार तयार पार्दसम्म विश्वका दुई करोड दुई लाख ३८ हजार ९सयभन्दा धेरै मानिसमा कोरोनाको सङ्क्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर सात लाख ३७ हजार ९ सयभन्दा धेरेको मृत्यु भएको छ भने कोरोना सङ्क्रमण भएका मध्ये...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

थप समाचार