Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मेलम्चीमा ढिस्को खस्दा ८ मजुदर पुरिए

_102258144_8ff5c947-8450-1596417421.jpg

१९ साउन, काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची-११ मा पहिरो खस्दा ८ जना पुरिएका छन् । एकजनाको जीवितै उद्धार गरिएको छ ।  माथिबाट खसेको पहिरोमा पुरिएका उनीहरुको उद्धारको प्रयास भइरहेको मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले जानकारी दिए । स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएका छन्...

आज जनैपूर्णिमा, रक्षाबन्धन र क्वाँटी खाने दिन

unnamed-1596416436.jpg

१९ साउन, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण...

कोरोना संक्रमित बढेपछि हटिया सिल

20200803_063656-1596415924.jpg

१९ साउन, सप्तरी । कोरोनाको सङ्क्रमण बढ्नेक्रम नरोकिएपछि स्थानीय युवाको पहलमा राजविराजको हटिया आइतबारदेखि सिल गरिएको छ । सप्तरीको राजविराज नगरपालिका–७ स्थित गुद्री हटिया प्रवेश गर्ने सबै नाका बन्द गरिएको सप्तरी युथ नेपालका विष्णुु यादवले जानकारी दिए । राजविराजको चतुर्भुज मार्केट अगाडि ‘प्रवेश निषेध’ को ब्यानर लगाउँदै युवाले...

हेटौँडाका मन्दिर आज पनि बन्द

Polish_20200726_214333817-1596414955.jpg

१९ साउन, हेटौंडा । आज साउनको तेस्रो सोमबारका साथै जनैपूर्णिमा,२ ठुला पर्व एकै दिन परेकोले मन्दिरमा भिडभाड हुने र कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मकवानपुर प्रशासनले हेटौँडा तथा आसपासका क्षेत्रमा रहेका मठ मन्दिर बन्द गराएको छ।  साउने सोमबार शिव मन्दिरमा दर्शनार्थीहरूको भिड बढ्ने भएको भन्दै मकवानपुर प्रहरी प्रवक्ता डिएसपी...

भारतका केन्द्रीय गृहमन्त्री शाहलाई कोरोना

amit-shah-1-1596377873.jpg

१८ साउन, काठमाडौं । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ । गृहमन्त्री शाहले आइतबार ट्विट गरेर आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । कोरोनाको शुरूवाती लक्षण देखिएपछि मैले परीक्षण  गराएकोमा रिपोर्ट पोजेटिभ आएको बताउँदै उनले डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको बताए ।  आफ्नो स्वास्थ्य...

फेकोफन मकवानपुरले सुन्दर सामुदायिक वनमा वृक्षारोपण गर्ने

20200802_174006-1596369430.jpg

१८ साउन, हेटौडा ।सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) मकवानपुरले सामुदायिक वन दिवसको अवसरमा वृक्षारोपण गर्ने भएको छ । महासंघ मकवानपुरको आइतवार हेटौडामा बसेको बैठकले साउन २५ गते चौथो सामुदायिक वन दिवसको अवसरमा वृक्षारोपण गर्ने निर्णय गरेको हो ।  वृक्षारोपण हेटौडा–१ चौकीटोलमा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समूहको...

बसामाडी जेसीजको जेसीज सप्ताह आजबाट सुरु  

20200802_172210-1596368335.jpg

१८ साउन,हेटौँडा । बसामाडी जेसीजको  विविध कार्यक्रम सहितको १८ गतेबाट २४ गते सम्मको जेसिज सप्ताह आजबाट सुरु भएको छ। बसामाडी जेसीजले आइतबार बिहान हेटौँडाको बुद्धचोकमा कोरोनाको जोखिमलाई मध्यनजर गर्दै  मास्क वितरण कार्यक्रमबाट जेसिज सप्ताह सुरु गरेको हो ।त्यसैगरी साउन १९ गते संस्कृति जर्गेनामा जेसीज युवा, २० गते वृद्धवृद्धासँग जेसीज...

कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुग्यो

Screenshot_20200802-16575-1596366777.jpg

१८ साउन, काठमाडौं । नेपालमा आइतबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।  योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा ६८ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  नारायणी...

पत्रकार रोकायाको निधनप्रति महासंघद्वारा दुःख व्यक्त

nepal_patrakar_mahasang_5-1596366124.jpg

१८ साउन, काठमाडौं । नेपाल पत्रकार महासङ्घले महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा हुम्ला शाखाका संस्थापक सभापति अग्रज पत्रकार जयबहादुर रोकायाको निधनप्रति दुःख व्यक्त गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले शोक विज्ञप्ति जारी पत्रकार रोकायाको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र जुझारु पत्रकार गुमाउनुका साथै हुम्ला...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

थप समाचार