Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

खाल्डोमा जमेको पानीमा डुबेर ५ को मृत्यु

Death-1569914987-1570065287.jpg

१६ असोज, हेटौडा । बाराको फेटा गाउँपालिका–४ मा  झण्डै ५ फिट गहिरो खाल्डोमा जमेको पानिमा डुवेर ५ जनाको मृत्यु भएको छ ।  बुधबार साँझ एकै घरका ४ जना सहित ५ जनाको शव खाल्डोमा जमेको पानिमा भेटिएको हो । उक्त खाल्डोमा अवैध घरेलु रक्सी उत्पादन गर्न पानि जमाइएको बताइएको छ ।  मृत्यु हुनेमा बाराको फेटा गाउँपालिका–४ का ४० वर्षीय जोगा मुखिया बिन,...

हेटौंडा-१ भैरवडाँडामा ट्याक्टर दुर्घटना,एकको मृत्यु

IMG_20190607_071445-1570062288.jpg

१६ असोज, हेटौंडा। हेटौंडा १ भैरवडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  बिहिबार बिहान हेटौंडा १ भैरवडाडाबाट हेटौंडा बजार तर्फ आउदै गरेको ना ६ त ४५३७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। मुत्यु हुनेमा हेटौंडा ९ का १९ बर्षीय सौरभ दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश...

सिआईटिले मनायो ११ औ बार्षिकउत्सव

IMG_20191002_203817-1570028258.jpg

१५ असोज, हेटौंडा। हेटौंडा ४ स्कुलरोडमा रहेको कम्प्युटर इन्स्टिच्युट 'कलेज अफ इन्फर्मेसन टेक्नोलोजी' (सिआईटि) ले आफ्नो ११औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । सिआईटिले बुधबार शुभकामना आदानप्रदान सहित ११औ वार्षिकोत्सव मनाएको हो।  नेपाल टेलिकम हेटौंडाका बरिष्ट इन्जिनियर दिलिप कुमार वर्माको प्रमुख आतिथ्यतामा भएको शुभकामना...

कृष्णबहादुर महराले बुझाए उपसभामुखलाई दोस्रो पत्र

Mahara-1570025336.jpg

१५ असोज, काठमाडौं । बलात्कारको आरोपपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले दोस्रो राजीनामा पत्र उपसभामुखलाई बुझाएका छन्। तर उनले दोस्रो राजीनामा पत्रमा पनि सांसद भने त्यागेनन् । संसद सचिवालय स्रोतका अनुसार महराले मंगलबार दिएको राजीनामा पत्र सच्याउँदै अर्को राजीनामा पत्र बुझाएको खबर सेतोपाटीमा छ । उनले मंगलबारकै मितिमा...

हेटौँडा–५ स्थित गुम्बामा विश्व शान्ति पुजा शुरु

G1-1570024002.jpg

१५ असोज, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरामा रहेको जिग्तेन शिवा छेथारलिङ गुम्बामा बुधबारबाट विश्वशान्ति तथा फुर्वा पूजा शुरु भएको छ । पुजाको शुभारम्भ हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको हो ।  कार्यक्रममा प्रमुख महतले बुद्धको शान्तिको सन्देशबाट सबैले पाठ सिकेर सामाजिक हितमा...

फुटबलमा बंशगोपाल बी र शान्तिटोल विजयी

Football-1570021487.jpg

१५ असोज, हेटौँडा । हेटौडा–६ मा रहेको भित्रि फुटवल टिमले आयोजना गरेको वडा टोल स्तरीय फुटवल प्रतियोगिताको बुधवार भएको खेलमा बंशगोपाल युवा क्लव बी र शान्तिटोल फुटवल क्लव विजयी भएका छन् ।  बंशगोपाल युवा क्लव बी र आयोजक भित्री फुटवल टिमबीच भएको बुधबारको पहिलो खेल गोलरहित बराबरीमा सकिए पछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा...

हेटौँडा–१३ मा प्रहरी र समुदायद्वारा सरसफाई सम्पन्न

S1-1570020326.jpg

१५ असोज, हेटौँडा । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक सेवा केन्द्र पशुपतिनगर र श्री टासी छोइलिङ बौद्ध दर्शन गुम्बाको आयोनजामा हेटौडा–१३ पदमपोखरीमा सरसफाई एवं शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । सशस्त्र प्रहरी बल १४ नम्बर गणका प्रमुख विकास घिमिरेको प्रमुख आथित्यता एवं टासी छोईलिङ बौद्ध दर्शन गुम्बाका अध्यक्ष लक्ष्मी...

मूख्यमन्त्रीद्वारा प्रधानमन्त्रीसंग भिडियो कल गरेर हेटौँडामा फोरजी उद्घाटन

4G-Started-(1)-1570019170.jpg

१५ असोज, हेटौँडा । मूख्यमन्त्री डोरमणी पौडेलले प्रधानमन्त्री केपि शर्मा ओलीसंग भिडियो कन्फरेन्स कल गरेर हेटौडामा फोरजी सेवा शुभारम्भ गरेका छन् । नेपाल टेलिकम हेटौँडा शाखामा आयोजित फोरजी सेवा शुभारम्भ कार्यक्रममा मूख्यमन्त्री पौडेलले प्रधानमन्त्री ओलीसंग भिडियो कन्फरेन्स कल गरी गरी सेवा शुभारम्भ गरेका हुन् ।  कार्यक्रममा बोल्दै...

संगमचोकबाट बसमा चोरी गरिरहेको अवस्थामा एक पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1570009942.jpg

१५ असोज,हेटौंडा। वडा प्रहरी कार्यालय हेटौडाले चोरी गरिरहेका अवस्थामा एकजनालाई पक्राउ गरेको छ। हेटौंडा २संगमचोकमा  रहेको फुर्केचौर बसपार्कमा मकवानपुरगढि गाउँपालिका ७  सुकौरा जानका लागि बस चढेका हेटौंडा २ निवासी ५८ बर्षीय केशव प्रसाद पुडासैनीको पर्स चोरी गरिरहेका अवस्थामा वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार