Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

साहित्यकार तिवारीको ‘न्यायको सौन्दर्य’ सार्वजनिक

Photo-Sahitya-1569945687.jpg

१४ असोज, हेटौँडा । साहित्यकार देवराज तिवारीको कविता संग्रह ‘न्यायको सौन्दर्य’ मंगलबार सार्वजनिक भएको छ । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा भएको कार्यक्रममा कृति सार्वज्निक गरिएको हो । साहित्यकार तुल्सी थापाको प्रमुख आतित्थ्यता एवं सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमका...

कञ्चनपुरमा नेकपा नेता महराको पुत्ला दहन

Mahara-1569944768.jpg

१४ असोज, कञ्चनपुर ।  कञ्चनपुरको पुर्नवासमा नेकपाका नेता कृष्णबहादुर महराको पुत्ला दहन भएको छ । प्रतिनिधिसभाको संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेका उनको पुत्ला दहन भएको हो ।  नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ को नेतृत्वमा प्रर्दशन भएको थियो । पुत्ला दहन गर्दै कांग्रेसका नेता, कार्यकर्ताले...

बानियाँको उपस्थितिमा जापानसंग राक्सिराङमा विद्यालय बनाउने हस्ताक्षर

japan2-1569943612.jpg

१४ असोज, हेटौँडा । ३ नम्बर प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँको उपस्थितिमा मकवानपुरको राक्सिराङमा विद्यालय बनाउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  राक्सिराङ गाउँपालिका वडा नम्बर २ मा सरिखेत कुडुलेमा रहेको प्रजा प्रगति विद्यालयको विद्यालय भवन निर्माणका लागि नेपालस्थित जापानी दुतावाससंग एक करोड रुपैँयाको...

नकारात्मक भन्दा सकारात्मक समाचार दिनुस् : मूख्यमन्त्री पौडेल

Dormani-Paudel-1569942659.jpg

१४ असोज, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले नकारात्मक भन्दा सकारात्मक समाचार दिन संचारकर्मीहरुलाई आग्रह गरेका छन् । रेडियो सन्देशको बर्षिकोत्सव कार्याक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले अहिले जताततै नकारात्मक समाचार मात्रै आईरहेको भन्दै सकारात्मक समाचारलाई प्राथमिकता दिन पौडेलले आग्रह गरेका हुन् । उनले...

युवा अभियान्ता शिवाकोटीले मनाए भान्जाहरुसंग जन्मदिन

sahayog-(2)-1569941263.jpg

१४ असोज, हेटौंडा । हेटौँडाका युवा अभियानता साकार शिवाकोटीले आफ्नो १८ औं जन्मोत्सव हेटौंडामा रहेको मामाघर नेपालमा आश्रित भान्जाहरुसंग मनाएका छन् । हेटौंडा–११ का शिवाकोटीले हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता एवं परिवार र आफन्तको उपस्थितमा मामाघरका भन्जाहरुसंग केक काटेर र एक छाक खान खुवाएर आफ्नो...

औषधि व्यवसायी अधिकारी सम्मानित

IMG_20191001_192900-1569937634.jpg

१४ असोज, हेटौंडा। हेटौंडा ४ मा रहेको रेडियो सन्देशले    औषधि व्यवसायी रमेश अधिकारीलाई बर्ष व्यक्ति सम्मान २०७६ बाट सम्मानित गरेको छ।  हेटौंडा ४ पारिजातपथमा रहेको सफल फार्मेसीका संचालक रहेको अधिकारीलाई  जिल्लामा स्वास्थ्य क्षेत्र मार्फत आम नागरिकलाइ सेवा पुर्याएको भन्दै रेडियोले बर्ष व्यक्ति सम्मान २०७६बाट सम्मानित गरिएको...

मकवानपुर ट्राफिकको चाडवाड लक्षित सरप्राइज चेकिङ्ग,म्याजिकबाट मुडा निकालियो

IMG_20191001_173634-1569931852.jpg

१४असोज, हेटौंडा। चाडवाड नजिकिएसँगै राजमार्गमा हुने सवारीचाप र कागजपत्र बिना चलेका सवारीलाई नियन्त्रण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी चेकजाँचलाई कडाइ गरेको छ। त्यसैक्रममा मंगलबार मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बिष्णु ढकालको नेतृत्वमा पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ नवलपुरमा...

पत्रकारलाई मुख्य मन्त्री पौडेलको शुभकामना

IMG_20191001_152015-1569922905.jpg

१४ असोज, हेटौंडा। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरे पत्रकारलाई विजयादशमी तथा दीपावलीको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन्। मंगलबार मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्य मन्त्री पौडेलले पत्रकारिता राष्ट्रको चौथो अंग भएको र मिडियाको भुमिका महत्वपुर्ण...

कांग्रेस हेटौंडा ९को शुभकामना

IMG_20191001_145236-1569920887.jpg

१४ असोज, हेटौंडा। २०७६ सालको विजयादशमी तथा शुभ दिपावलीको एव छठ पर्वको अवसरमानेपाली कांग्रेस ९ नं.वडा समिति द्वारा शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ। कांग्रेस  ९ नं.वडा सभापति वीरेन्द्र लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा, नेपाली कांग्रेस मकवानपुरका कार्यवहाक  सभापति विष्णु लामिछानेको प्रमुख आतिथ्यता रहेको...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार