Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गढीका प्रजाको शव राप्तिखोलामा फेला

Dead-1569765507.jpg

१२ असोज, हेटौँडा । हेटौंडा–११ गोल्फिनटारमा एकजनाको शव फेला परेको छ ।  शव मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ का ५५ बर्षीय बीरबहादुर प्रजाको भएको प्रवक्ता एवं मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए । आइतबार दिउँसो राप्तिखोलामा शव देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए ।  प्रजाको शव हेटौंडा अस्पतालको...

बढि भाडा लिने मकवानपुरका स्यांतानसहित ५ पक्राउ

Arrested-1569763672.jpg

१२ असोज, काठमाडौँ । यात्रुबाट बढि भाडा असुलेको भन्दै प्रहरीले मकवानपुरका एक युवकसहित ५ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मकवानपुरका श्रीराम स्यांतान, पाँचथरका उपेन्द्र ढुंगाना, बाराका चन्दन साह, सिन्धुलीका दीपेन्द्र पौडेल र महोत्तरीका विशाल घिसिङ रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  सादा पोशाकमा खटिएका...

शाहीमाथिको कुटपिट सरकारको संरक्षणमाः गगन थापा

download-1569762857.jpg

१२ असोज, हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता गगन थापाले सरकारको संरक्षणमा चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट गरिएको आरोप लगाएका छन् । दशैंको अवसर पारेर आईतबार काठमाडौंमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै थापाले सरकारले कानुन बनाएर, एकपछि अर्को नागरिकको स्वतन्त्रताको हनन् गरेर अधिनायकवादी शासन...

वडास्तरीय फुटबलमा आयोजकको विजयी शुरुवात

Football-1569762657.jpg

१२ असोज, हेटौँडा । हेटौंडा–६ चौघडामा आइतबार शुरु भएको वडास्तरीय फुटबल प्रतियोगितामा आयोजक भित्रि फुटबल टिमले विजयी शुरुवात गरेको छ । आयोजक भिएफटीले प्रगतिशिल युवा क्लवलाई टाईब्रेकरमा ४–३ गोल अन्तरगतले पराजित गरेको हो । खेल अवधीभर दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल टाईबे्रकरमा धकेलिएको थियो । टाईब्रेकरमा भिएफटीका ईन्द्रराज...

साफ अन्डर १८ को उपाधि भारतले जित्यो 

India_52358995-1569762409.jpg

१२ असोज, हेटौंडा । नेपालमा सम्पन्न साफ अन्डर–१८ को उपाधि भारतले जितेको छ । काठमाडांैको हलचोकस्थित एपिएफ क्लबको मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा भारतले बंगलादेशलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो ।  यस अघि सम्पन्न दुई संस्करणमा नेपालले उपाधि जितेको थियो । तेस्रो संस्करणको उपाधि जितेसँगै भारतले साफ अन्डर–१८ च्याम्पियनसिपमा...

सांसद रिजालमाथी नेकपा कार्यकर्ताको आक्रमण

Minend-1569763833.jpg

१२ असोज, तनहुँ । प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालमाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ताले आक्रमण गरेका छन् ।  तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि दमौलीबाट जाने क्रममा अइ्टी चौतारामा नेकपाका कार्यकर्ताले आक्रमण गरेका हुन् । हतियार, ढुंगा, लाठी लगायतले आक्रमण गरेपनि नेता रिजाल भने...

भिमफेदी स्थित बाल गृहलाई खशी प्रदान

IMG_20190929_152130-1569749831.jpg

१२,असोज,हेटौँडा। महिला सशक्तिकरण तथा गरिवी निवारण समुह नेपालले भीमफेदीस्थित बाल गृहलाई खशी प्रदान गरेको छ । नेपाल बाल संगठनद्धारा सञ्चालित बाल गृहमा आश्रित बालबालिकालाई दशैँ मनाउन संस्थाले खशी प्रदान गरेको महिला सशक्तिकरण तथा गरिवी निवारण समुह नेपालका अध्यक्ष ईन्दिरा न्यौपानेले बताइन।समुहले आइतबार हेटौँडामा एक समारोहका बिच...

आपसी झगडामा ढकालको मृत्यु

Died-1569744459.jpg

१२ असोज, गुल्मी । गुल्मीमा दुईजनाको आपसी झगडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ तल्लो केरुङका ६४ बर्षीय दुर्गादत्त ढकाल रहेका छन् ।  छिमेकी ४५ वर्षीय टोपबहादुर सार्की र ढकालबीच झगडा हुँदा ढकालको मृत्यु भएको हो । कुटपिटबाट घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको...

भन्सार छलिको कपडा प्रहरीद्वारा बरामद

Kapadaa-1569743419.jpg

१२ असोज, काठमाडौं । भन्सार छलेर अवैध रुपमा काठमाडौं पुर्याईएको कपडा प्रहरीले बरामद गरेको छ । पर्यटकीय बसमा लुकाई ल्याएको कपडा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले बरामद गरेको हो ।  काठमाडौं–दिल्ली चल्ने बा ५ ख ६९३९ नम्बरको पर्यटकीय बसको छतमा फल्स बटम बनाई ल्याएको कपडा बरामद भएको प्रभागले जनाएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ५...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार