Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुरक्षित यात्राको शुभकामनासहित चालकलाई माला

Police-(1)-1569742279.jpg

१२ असोज, हेटौँडा । नेपाल प्रहरीले चाडपर्वको समयमा सुरक्षित यात्राको शुभकामनासहित चालकलाई माााल लगाई विदा गरेको छ । हेटौँडा–१० स्थित बसपार्कमा भएको शुभकाकमना आदानप्रदान कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले चालकहरुलाई माला लगाएर विदा गरेका हुन् ।  कार्यक्रमा चालकहरुलाई चालक...

ढुक्क भएर दशैं मनाउनुस, मकवानपुर प्रहरी साथमा छ

Mukesh-Kumar-Singh-1569740760.jpg

२०७६ सालको वडादशैँ आजबाट प्रारम्भ भएको छ । आज घटस्थापना, दशैको पहिलो दिन, आजबाट नौरथा सुरु भएँसगै शक्तिपिठहरुमा भक्तजनहरुको, बसपार्कमा यात्रुहरुको र बजारमा सर्वसाधारण भिडभाड बढ्दै जान्छ । चाडपर्वको समयमा आपराधिक घटना बढि हुने गरेको छ र शान्ति सुरक्षाका दृष्ट्रिकोणले प्रहरीलाई चुनौति पनि रहने गर्दछ । शान्ति सुरक्षा कायम गर्ने...

जंगली हात्तिको आक्रमणबाट महिलाको मृत्यु

Elephant-1569731559.jpg

१२ असोज, चितवन । चितवनको माडीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नम्बर १ द्रोपतीनगरकी पञ्चमाया तामाङको हात्तिको आक्रमणबाट मृत्यु भएको हो ।   शनिबार राति १० बजे जंगली हात्तीले आक्रमण गर्दा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । धान बाली बढेसंगै जंगली हात्तिको...

प्रदेश ३ मा ४५ करोडमा ११ शित भण्डार बन्ने

Sit-Bhandar-1569730933.jpg

१२ असोज, हेटौंडा । प्रदेश–३ सरकारको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ४५ करोड रुपैयाँको लगानीमा ११ स्थानमा फलफूल तथा तरकारी भण्डारणका लागि शीतभण्डार निर्माण गर्न लागेको छ । मन्त्रालयका अनुसार स्थानीय तह तथा कृषि सहकारी संघ, संस्थाको साझेदारीमा ८ हजार टनको शीतभण्डार निर्माण गर्न लागेको समाचार कान्तिपुरमा छ । चालू आर्थिक...

बानियाँले पाए 'जर्नालिष्ट अफ दी इयर'को पुरस्कार

71189915_455943481930721_-1569722425.jpg

१२ असोज, हेटौंडा । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा सम्पन्न दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताको समापनमा पत्रकार विक्रम बानियाँलाई 'जर्नलिष्ट अफ दी इयर'को पुरस्कार प्रदान गरिएको छ । मकवानपुर जिल्ला फुटबल संघका सदस्य मणिष श्रेष्ठले आफ्नो बुवाको नाममा स्थापना गरेको मदन मोमोरियल ट्रष्टले हरेक बर्ष प्रदान गर्दै...

हटिया स्पोर्टसलाई हराउँदै डाँफेले जित्यो जिल्ला लिग 

1569682891-1569721962.jpg

१२ असोज, हेटौंडा । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा सम्पन्न दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि न्यू डाँफे क्लबले जितेको छ । शनिबार सम्पन्न उपाधि भिडन्तमा हटिया स्पोर्टस् एकेडेमीलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले हराउँदै डाँफेले उपाधि जितेको हो । उसले उपाधि सहित एकलाख रुपैयाँ प्राप्त गरेको छ ।  शविनार...

बडादशैँ सुरु, आज घटस्थापना गरिँदै

Jamara-1505957534-1569719567.jpg

१२ असोज, हेटौँडा । नेपालीहरूको महान् पर्व बडादसैँ आज आइतबार देखि सुरु भएको छ । असोज शुक्ल प्रतिपदाका दिन आज घरका साथै फौजी कोतघरमा घट कलश स्थापना गरी देवीदेवता आह्वान गरेर जमरा राखी घटस्थापना गरिँदैछ । आजको दिन आत्मा र शरीर शुद्धिसहित रातोमाटोले लिपपोत गरेर चोखो पार्ने र बालुवा वा शुद्ध माटोमा जौ, गहुँ र मकै छरेर सोही स्थानमा जमरा राख्ने...

हेटौंडा ४बाट चोरी गरिरहेका अवस्थामा एकजना पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1569717539.jpg

१२ असोज, हेटौंडा। चाडवाडमा नजिकिएसँगै मकवानपुर प्रहरीले आपराधिक घटना नियन्त्रणमा सकृयता देखाएको छ।यसै क्रममा शनिबार राति हेटौडा ४ मा रहेको एक घरमा  चोरीको प्रयास गर्ने एकजनालाई रङ्गेहात पक्राउ गरेको छ।  हेटौंडा ४ स्थित हेटौंडा क्याम्पस नजिक शंकर न्यौपानेको घर भित्र रोकिराखेको साइकल चोरी गदै गरेको अवस्थामा भीमफेदी गाउँपालिका वडा...

स्वावलम्बन लघु वित्तको केन्द्र प्रमुखको गोष्ठी सम्पन्न

IMG_20190928_233703-1569693433.jpg

११असोज, हेटौंडा।महिलाको आयआर्जनमा सहयोग गर्न व्यापार, कृषि र पशुपालनमा लगानी गर्दै आएको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड हेटौँडा शाखाको केन्द्र प्रमुखहरुको लागि आयोजित एक दिने गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा नेतृत्व क्षमता विकास, केन्द्र व्यवस्थापन, क्षमता विकास, वित्तीय संस्थाको नीति नियम, केन्द्रको समस्याको बारेमा...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार