Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

समाजसेवी खरेलद्वारा हिमाली विकास मन्चलाई आर्थिक सहयोग

IMG_20190928_134853-1569657935.jpg

११ असोज, रौतहट । रौतहटको पश्चिम क्षेत्रमा रहेको फतुवा विजयपुर नगरपालिका ११ हिमालीबासमा रहेको हिमाली  विकास मन्चलाई  समाजसेवी सहदेव खरेलले नगद आर्थिक सहयोग गरेका छन्। बारा कोल्हवी नगरपालिका वडा नम्बर ९ अडेम्बा निवासी समाजसेवी खरेलले फतुवा विजयपुर नगरपालिका ११ हिमालीबासमा रहेको हिमाली विकास मंचलाई  विकासका कार्यक्रम गर्न ७७ हजार...

सूचनाको हकको बारेमा अगुवा महिलाहरुसँग अन्तरक्रिया

IMG_20190928_123243-1569653489.jpg

११ असोज, हेटौँडा । सूचनाको हक सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा नेपालको सूचनाको हकको अवस्था र सूचनाको हकसम्बन्धी ऐनमा भएका व्यवस्था बारेमा अन्तरक्रिया गरिएको छ । फ्रिडम फोरमको आयोजना तथा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड हेटौँडा शाखाको समन्वयमा शुक्रबार हेटौँडामा सूचनाको हक सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको...

प्रहरी दिवसको अवसरमा मनकामना मन्दिर तथा स्मारकमा सरसफाई,१३ गते रक्तदान कार्यक्रम

IMG_20190928_120556-1569651980.jpg

११असोज,हेटौंडा। मकवानपुरगढी ४ मा रहेको मनकामना मन्दिर र हेटौंडा ११ मा रहेको पर्यटकीय स्थल सहिद स्मारकमा सरसफाई गरिएको छ। ६४ औ प्रहरी दिवसकाे अवसरमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको सह- आयोजनामा मकवानपुर गढी गाउँपालिका ४ मा रहेको मनकामना मन्दिर मन्दिर परिसरमा सरसफाई गरेएको...

हेटौंडामा पशुबलीविरुद्ध प्रणामी समुदायको र्याली

P1-1569646554.jpg

११ असोज, हेटौँडा । मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायले हेटौँडामा पशुबली प्रथा विरुद्ध शनिबार सचेतनामुलक र्याली निकालेका छन् । श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुर, श्रीकृष्ण प्रणामी युवा परिषद मकवानपुर र बाईजुराज महिला समिति मकवानपुरको संयुक्त आयोजनामा र्यालीको आयोजना भएको हो । र्यालीमा सहभागीहरुले पशुपंक्षीको बाँच्न पाउने...

बंशगोपाल तथा रक्षादेवी मन्दिरको सरसफाई

R1-1569645411.jpg

११ असोज, हेटौँडा । हेटौंडा–६ मा रहेको धार्मिक स्थलहरुको शनिवार सरसफाई गरिएको छ । नेपालीहरुको महान पर्व दशैंको शुरुवात अर्थात घटस्थापनाको अघिल्लो दिन मठमन्दिरहरुको सरसफाई गरिएको हो ।  चौघडामा रहेको बंशगोपाल तथा कुशेश्वर महादेवको मन्दिर र रक्षादेवी टोलमा रहेको रक्षादेवी मनिदरको सरसफाई गरिएको हो । हेटौडा–६ का वडा अध्यक्ष...

हटियामा समीक्षा तथा गुनासो व्यवस्थापन गोष्ठी

Ban-Talim-1569644904.jpg

११ असोज, हेटौडा । सव–डिभिजन वन कार्यालय, हर्नामाडीको आयोजनामा हटियाको चिसापानीमा १ दिने समीक्षा तथा गुनासो व्यवस्थापन गोष्ठी भएको छ ।  गोष्ठीमा सामुदायिक वन, कबुलियती वन र लघुवित्त व्यवसायीहरुले आफूलाई परेका विभिन्न समस्याहरुको बारेमा जानकारी गराएका थिए । वन वयवस्थापन, चोरीनिकासी, काठको आन्तरिक तथा बाह्य खपत अतिक्रमण लगायतका...

प्रहरीद्वारा भुटनदेवी मन्दिर सरसफाई

IMG_20190927_201907-1569594980.jpg

१०असोज, हेटौंडा। हेटौंडा १० मा रहेको भुटनदेवी मन्दिर परिसरमा  सरसफाई गरिएको छ। ६४ औ प्रहरी दिवशकाे अवसरमा  ३ नम्बर दंगा प्रहरी नियन्त्रण गण हेटौंडा ११को सकृयतामा शुक्रबार बिहान मन्दिर परिसरमा सरसफाई गरेएको छ।३ नम्बर दंगा प्रहरी नियन्त्रण गणका प्रहरी निरीक्षक दिनेश प्रसाद खरेलको  नेतृत्वमा गएको प्रहरी टोलीले मन्दिर सरसफाई गरिएको...

भक्तपुरमा राउटे समुदायका काठका सामग्री प्रर्दशनी

Raute-1569594861.jpg

१० असोज, भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि लोपोन्मूख राउटे समुदायले बनाएका काठका सामाग्री प्रर्दशनीमा राखिएको छ ।  विश्व पर्यटन दिवसको अवसर पारेर पाँचतले मन्दिर परिसरमा राउटेहरुले बनाएको हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएको हो । प्रदर्शनी शनिबारसम्म चल्ने जनाईएको छ । उनीहरुले काठबाट बनाएका पिर्का, बाकस, डाडु, पन्यु, बाकस, कन्तुर...

प्रहरीद्वारा साढे १३ लाखको चाँदी बरामद

Silver-1569591991.jpg

१० असोज, जनकपुर । नेपाल प्रहरीले १३ लाख ५० हजार रुपैँया बराबरको चाँदीसहित एकजनालाई पक्राउ गरेको छ ।  प्रहरीले जनकपुरधामबाट महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोरबाका ३० बर्षीय भरत कुमार साह रहेका छन् । ज ७ प ५७७१ नम्बरको मोटरसाईकलमा जनकपुरबाट भारततर्फ जाँदै गरेका उनलाई जनकपुर उपमहानगरपालिका–२२ बसविट्टीबाट पक्राउ गरिएको...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार