Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पानीजहाज कार्यालय सुनसान, कर्मचारी फुर्सदमा

Panijahaj-1569557169.jpg

१० असोज, काठमाडौं । पानीजहाज कार्यालय स्थापना भएको ६ महिना बितिसकेको छ । २०७५ फागुन २ गते उक्त कार्यालय स्थापना भएयता पूरै सुनसान छ । कार्यालयमा कर्मचारी खटाइए पनि समयमै ऐन नबन्दा उक्त कार्यालय निस्क्रियजस्तै बनेको छ भने कर्मचारीसमेत फुर्सदमै देखिन्छन्। झन्डै ५० वर्षअघि बनेको पानीजहाज दर्ता ऐन, २०२७ समय सुहाउँदो नभएको भन्दै कार्यालयले...

सवारी जाममा परेर विरामीको मृत्यु

Death-1569556454.jpg

१० असोज, धादिङ । सवारी जामले रौतहटबाट उपचारका लागि काठमाडौं जाँदै गरेका बिरामीको मृत्यु भएको छ ।  रौतहटको गरुडा ८ निवासी ३५ वर्षका रुपलाल साहको पृथ्वीराजमार्गस्थित महादेवबेंसी बजारमा जाममा परेको बेला बिहान ५ बजे मृत्यु भएको आफन्तले बताएको समाचार कान्तिपुरमा छ । शुक्रबार बिहान २ बजेबाट जाम सुरु भएको थियो । आफन्तका अनुसार मृतक साह...

आइसीसीको टि–२० वरीयतामा पारस, सोमपाल र वसन्त परे

paras-bashanta-sompal-1569547297.jpg

१० असोज, हेटौंडा । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ वरीयतामा नेपालका कप्तान पारस खड्का २७औं स्थानमा रहेका छन आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका उनी अलराउन्डरतर्फ २७औं स्थानमा...

साग तयारीका लागी १५ वटा उप समिति गठन

Jagat-Biswokarma_95323329-1569546936.jpg

१० असोज, हेटौंडा । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी समितिको बैठकले विभिन्न १५ वटा उप समिति गठन गरेको छ ।  बिहीबार सिंहदरबारमा  बसेको तयारी समितिको बैठकले उपसमितिहरुको संयोजकसहित समिति गठन गरेको हो । भदौ २६ गतेको बसेको मन्त्रिपरिषद बैठकले साग संचालन सम्बन्धि  कार्यविधि पारित गरेपछि बिहीबार पहिलो बैठक बसेको छ ।  सागका लागि...

संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउनु आफ्नो ध्येयः प्रचण्ड

prachand-1-1569546430.jpg

१० असोज, हेटौंडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने बाहेक आफ्नो कुनै राजनीतिक ध्येय नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले द्धन्द्धकालको आफू स्वयम् पीडित भएको उल्लेख गर्दै संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउन आफूले...

रेडियो मकवानपुर र टिम टिभि मिडिया कपको सेमिफाइनलमा 

70769414_1021526498988270-1569507998.jpg

९ असोज, हेटौंडा । रेडियो सन्देश १०६.९ मेगाहर्जको वार्षिकात्सवको अवसरमा हेटौंडामा भएको जिल्लास्तरीय मिडिया कप फुटसल प्रतियोगिता अन्तर्गत विहिबार ५ खेल सम्पन्न भएका छन् । बिहिबार बिहान भएको पहिलो खेलमा रेडियो मकवानपुर बिजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ । रेडियो मकवानपुरले पत्रकार महासंघ मकवानपुरलाई ६–१ ले गोल अन्तरले पराजित गरेको...

सिद्धार्थ माविमा विद्यार्थीको खाना महोत्सव

Food1-(1)-1569507085.jpg

९ असोज, हेटौँडा । हेटौंडा–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा विद्यार्थीहरुको खाना महोत्सव भएको छ । कक्षा ८ अंग्रेजी माध्यममा अध्ययनरत  विद्यार्थीले खाना महोत्सवको आयोजना गरेका हुन् ।  नजिकै गरेको विजया दशमी तथा पेशा तथा पुर्व व्यवसाय शिक्षा बिषय अन्तर्गत प्रयोगात्मक परीक्षा अन्तरगत खाना महोत्सवको आयोजना गरिएको छ...

लोकतान्त्रीक खेलकुद संघको आयोजनामा फुटसल हुने 

1-1569503724.jpg

९ असोज, हेटौंडा । नेपाल लोकतान्त्रीक खेलकुद संघ मकवानपुरले विजय दशमी, शुभ दिपावली तथा छठको अवसर पारेर फाईभ ए साइड फुटसल प्रतियोगिता गर्ने भएको छ ।  हेटौंडा ४ मा रहेको फुटसल मैदानमा हुने प्रतियोगितामा आयोजक नेपाल लोकतान्त्रीक खेलकुद संघ, मकवानपुुर, नेपाल प्रेस युनियन मकवानपुर, नेपाल तरुण दल मकवानपुर र नेपाल विद्यार्थी संघ मकवानपुरले...

जिल्ला लिगः उपाधिका लागी हटिया स्पोर्टस र न्यू डाँफे भिड्ने

footbal_43157-36-15679076-1569503199.jpg

९ असोज, हेटौंडा । हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा उपाधिका लागि न्यू डाँफे क्लव र हटिया स्पोर्टस् एकेडेमी भिड्ने भएका छन् । विहिबार सम्पन्न सेमिफाइनल खेलमा जित निकाल्दै न्यू डाँफे क्लब र हटिया फाइनल पुगेका हुन् । बिहीबार भएको पहिलो सेमीफाइनल खेलमा बुद्ध युवा क्लव हात्तिसुँढेलाई २–१ गोल...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार