Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

१९ बर्षदेखि फरार लामा मनहरीबाट पक्राउ

Gaja-Arrested-1569590604.jpg

१० असोज, हेटौँडा । मकवानपुर प्रहरीले १९ बर्षदेखि फरार रहेका एकजनालाई मनहरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्बर ३ घर भई मनहरीकै वडा नम्बर ८ मा बस्ने गौतम लामा भन्ने वौतम लामा रहेका छन् । जिल्ला अदालत पर्साबाट २०५७ कार्तिक ३० गते लागुऔषध गाँजा मुद्धामा ११ महिना ३ दिन कैद र ७ हजार ५ सय रुपैँया जरिवाना तोकी फरार रहेका...

बस्तिपुर नजिक इस्करपियोले मोटरसाइकललाइ ठक्कर दियो

IMG_20190927_185052-1569589656.jpg

१० असोज, हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ बस्तिपुर नजिक इस्करपियोले मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन्। शुक्रबार साँझ नेवरपानिबाट हेटौंडा तर्फ आउदै गरेको बा १६ च ९८१६ नम्बरको इस्करपियोले सोही दिसाबाट हेटौंडा तर्फ जाँदै गरेको प्रदेश ३-०३-००१प ४३३ नम्बरको मोटरसाइकल पछाडीबाट ठक्कर दिँदा मोटरसाइकल...

कृषि विकास बैंक प्रकरणमा थप ३ पक्राउ

Krishi-1569582022.jpg

१० असोज, काठमाडौं । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप ३ जना पक्राउ परेका छन् ।  काठमाडौं, कञ्चनपुर र पर्वतबाट गरी थप ३ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताएका हुन् । प्रहरीले काठमाडौंबाट गणेशप्रसाद बस्याल, कञ्चनपुरबाट यज्ञराज भट्ट र पर्वतबाट मालतीदेवी न्यौपाने पक्राउ परेका हुन् । उनीहरुको...

नेपाल खुला दिसामुक्त घोषणामा दक्षिण एसियामै पहिलो

Khula-1569581154.jpg

१० असोज, काठमाडौं । नेपाल खुला दिसामुक्त राष्ट्र घोषणामा दक्षिण एसियामै पहिलो देश हुने भएको छ । असोज १३ गते खुला दिसामुक्त घोषणा हुन लागेको नेपाल दक्षिण एसियामै पहिलो हो ।  भारतले त्यसको दुई दिनपछि अर्थात असोज १५ गते आफुलाई खुला दिसामुक्त देश घोषणा गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा...

घटस्थापनामा सार्वजनिक विदा दिने निर्णय

Holiday-1569580293.jpg

१० असोज, हेटौँडा । गण्डकी प्रदेश सरकारले घटस्थापनाका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो दिन सार्वजनिक विदा निर्णय गरेको हो । बैठकले घटनास्थापनाको दिन असोज १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपालीहरुको महान पर्व बडा दशैंको पहिलो दिन घटनास्थापनामा विदा दिनुपर्ने माग जनस्तरबाट...

परिणाम आउने काम मात्रै गर्छौं : मूख्यमन्त्री पौडेल

DM-Sir-1569578698.jpg

१० असोज, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकार परिणाममुखी काम मात्रै गर्ने ढंगले अघि बढेको बताएका छन् । हेटौँडामा शुक्रबार प्रदेश विकास परिषदको प्रथम बैठकमा बोल्दै उनले प्रदेश सरकारले परिणाम नआउने काम नगर्ने दावि गरे । उनले सरकारले सबैको सहयोगमा विकासको काम अघि बढाएको भन्दै रचनात्मक कामको प्रशंसाका लागि...

वडा प्रहरी कार्यालयको नेतृत्वमा पशुपति मन्दिर सरसफाई

IMG_20190927_145932-1569575989.jpg

१०असोज, हेटौंडा। हेटौंडा ४मा रहेको पशुपति मन्दिर परिसरमा सरसफाई गरिएको छ। ६४ औ प्रहरी दिवशकाे अवसरमा वडा प्रहरी कार्यालय हेटौडाको सकृयतामा शुक्रबार बिहान मन्दिर परिसरमा सरसफाई गरेएको छ। वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी र पशुपति मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुको नेतृत्वमा मन्दिर सरसफाई...

रानी वनद्वारा दशैंको शुभकामना आदानप्रदान

IMG_9423-1569558131.JPG

१० असोज, हेटौंडा । विजयादशमी, दिपावलीको अवसरमा हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको. प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष कृष्ण विडारीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा...

तरकारी बोकेको जीप दुर्घटना, महिलाको मृत्यु

Jeep-1569557770.jpg

१० असोज, सल्यान । तरकारी बोकेको जीप दुर्घटना हुँदा सल्यानमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा किमचौरकी ६७ वर्षिया कर्मी पुन रहेकी छिन् । कपुरकोट गाउँपालिका वडा न ४ किमचौरबाट कपुरकोट आउदै गरेको लु १ च ४२५३ न जीप किमचौरमा दुर्घटना हुँदा घाइते भएकी उनको उपचारका क्रममा अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार