Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तरुण दल हेटौंडा ४ मा विक्रम लामा

IMG_20190928_232452-1569692416.jpg

११असोज, हेटौंडा। नेपाल तरुण दल हेटौंडा ४ को अध्यक्षमा विक्रम लामा चयन भएका छन् । शनिबार नेपाली काँग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमकाबीच तरुण दलको वडा समिति पनि गठन गरिएको हो ।  समितिको सचिवमा तिलक माझी, सहसचिव हरि खड्का र कोषाध्यक्षमा निरोज बानियाँ चयन भएका छन् । यस्तै सदस्यहरुमा रवि पुलामी मगर, भीमलाल...

खुलालको निधनमा श्रद्धाञ्जली, भोलि हेटौंडा उपमहानगरपालिका बन्द रहने

IMG_20190928_204744-1569683251.jpg

११ असोज, हेटौंडा । स्तन क्यान्सरबाट पीडित हेटौंडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य रुपा खुलालको निधनमा शनिबार साँझ श्रदान्जली सभा गरिएको छ। हेटौंडा-२ मा रहेको  उपमहानगरपालिको प्राङ्गणमा श्रदान्जली सभाको आयोजना गरिएको हो।   श्रदान्जली सभामा प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेल,  हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर...

हेटौँडा नगरकार्यपालिका सदस्य खुलालको निधन

Rupa-khulal-1569679596.jpg

११ असोज, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य एवं वडा नम्बर १४ की सदस्य रुपा खुलालको शनिबार निधन भएको छ । ३ बर्षदेखि क्यान्सर रोगबाट पीडित उनको उपचारका क्रममा चितवनको भरतपुरस्थित मोर्डन अस्पतालमा मृत्यु भएको हो ।  स्तन क्यान्सरबाट पीडित उनको उपचारका लागि आर्थिक अभाव भएका कारण उनको आग्रहमा आर्थिक सहयोग समेत जुटिरहेको...

बसको ठक्करबाट जिसीको मृत्यु

Accident-1569678237.jpg

११ असोज, दाङ । दाङमा शनिबार साँझ बसको ठक्करबाट एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलका चालक घोराही नगरपालिका १५ का १७ बर्षीय प्रदीप जिसी रहेको दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए । घोराही बसपार्कबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २१०६ नम्बरको बसले रा १ प ४१७९ नम्बरको मोटसाइकललाई ठक्कर दिंदा उनको मृत्यु...

वीपी विचार समाज मकवानपुरको साधारण सभा सम्पन्न

71198564_2499682660122443-1569676399.jpg

११ असोज, हेटौंडा । वीपी विचार समाजको नवौँ साधारण सभा शनिबार हेटौंडामा सम्पन्न भएको छ । समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका प्रमुख सल्लाहकार एवम् पूर्व सभापति माइकल रामचन्द्र अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष विनोदचन्द्र कोइराला, सचिव नारायण...

अन्तर भातृ संगठन फुटसलमा नेविसंघ विजयी

12-1569675439.jpg

११ असोज, हेटौंडा । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रीक खेलकुद संघ मकवानपुरले अयोजना गरेको अन्तर भातृ संगठन फुटसल प्रतियोगिता नेपाल विद्यार्थी संघ मकवानपुरले जितेको छ । नेपाल प्रेस युनियन, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक खेलकुद संघ मकवानपुर विच भएको खेलमा विद्यार्थी संघ विजयी भएको हो ।  विद्यार्थीले तरुण...

नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चन्द निर्वाचित

balkrishna-dai-pic-1-1569674638.jpg

११ असोज, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । शनिबार सम्पन्न विशेष साधारण सभाबाट चन्द अध्यक्षमा निर्वाचित भएका हुन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा भएको निर्वाचनमा अर्का अध्यक्षका प्रत्यासी विनयराज पाण्डेलाई हराउँदै चन्द निर्वाचित भएका...

चिसापानी सहकारी संस्थाको कारोवार ११ करोड

Chisapani-1569667443.jpg

११ असोज, हेटौँडा । हेटौडा–१६ चिसापनीमा रहेको चिसापानी बचत तथा ऋण सहकारी संस्थाले आव ०७५/०७६ मा ११ करोड कारोवार गर्न सफल भएको छ । संस्थाको शनिवार सम्पन्न भएो दशौं वार्षिक साधारणसभामा आफनो प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष प्रलाद घिमिरेले संसथाले आव ०७५/०७६ मा संस्थाले ११ करोड कारोवार गर्न सफल भएको बताए । संस्थाले शेयर...

तरुण दल कैलाशमा मुक्तान

IMG_20190928_143524-1569660816.jpg

११, असोज,हेटौंडा।नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल कैलाश गाउँपालिकाको अध्यक्षमा बिनोदकुमार मुक्तान चयन भएका छन् । शुक्रबार भएको भेलाले मुक्तानको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका समिति गठन गरिएको छ ।  समितिको उपाध्यक्षमा विजय लोप्चन र बीरबहादुर थिङ, सचिवमा राजकुमार लामा, सहसचिवमा भुवन नेगी रहेका छन् । त्यस्तै सदस्यहरुमा...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार