Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरमा धान खेतमा फेला पर्यो गाँजा

IMG_20190815_115837-1565850552.jpg

३० साउन, हेटौँडा । गाँजा, अफिमजस्ता लागु पदार्थ उत्पादन र असार प्रसारको ट्रान्जिट प्वाइन्ट मानिने मकवानपुरमा कारोबारीले कारोबारको नयाँ नयाँ तरिका अपनाउने गरेका छन् ।  मकवानपुरमा उत्पादित लागुऔषध अन्य क्षेत्रमा लैजान होस् या अन्य क्षेत्रबाट मकवानपुर हुँदै लागुऔषध नेपालका प्रमुख शहरमा आसारपसार गर्न नयाँ नयाँ शैली अपनाउने गरेपछि...

भारतसँग युद्धका लागि तयार छौंः पाकिस्तानी प्रधानमन्त्री खान

G3QDI4pv_400x400-1565833710.jpg

३० साउन, हेटौँडा । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग युद्ध भए आफुहरु त्यसका लागि तयार भएको चेतावनी दिएका छन् । पाकिस्तान प्रशासित एसेम्बलीलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तान युद्धका लागि तयार रहेको चेतावनी दिएका हुन् । उनले भारत अब पाकिस्तान प्रशासित कश्मीरमा केही गर्नको लागि तयारी अवस्थामा रहेको जिकिर गरेका...

लिभरपुलले जित्यो सुपर कपको उपाधि

UEFA_Supe_B3hoKQqUjv-1565833461.jpg

३० साउन, हेटौँडा । लिभरपुलले यूईएफए सुपर कपको उपाधि चौथो पटक जितेको छ । लिभरपुलले चेल्सीलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको हो । निर्धारित र अतिरिक्त समयमा २–२ गोलको बराबरीमा टुङिगएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेल लिभरपुलले ५–४ ले जितेको हो । टर्कीको स्तानबुलमा भएको निकै रोमाञ्चक खेलमा चेल्सीले सुरुवाती एक गोलको अग्रता...

फेसबुकले थाहा नदिइ अडियो च्याट सुन्छ 

Facebook_12_954931626-1565832769.jpg

३० साउन, हेटौँडा । फेसबुकले प्रयोगकर्तालाई थाहै नदिइ म्यासेन्जरमा गरिने अडियो च्याट सुन्ने गरेको खुलासा गरेको छ ।  यो खबर बाहिर आउनु अगाडि प्रयोगकर्ताहरु व्यक्तिगत च्याटमा आफूले गोप्य रुपमा बोलेका कुरा केबल मेसिन वा कसैले पनि सुन्न नसक्नेमा विश्वस्त थिए ।  तर फेसबुकले आफ्नो रेकर्डिङ फिचरको जाँच गर्नका लागि विभिन्न...

युरोपको आकाशमा छिट्टै नेपाली विमानले उड्छः मन्त्री भट्टराई

yogesh-bhattarai-e1455790-1565832465.jpg

३० साउन, हेटौँडा । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले युरोपेली युनियनको आकाशमा छिट्टै नेपाली विमानले उडान भर्ने दावी गरेका छन् । युरोपमा उडानमा लगाईएको रोक फुकुवा गराउने सम्बन्धमा आफुले छलफल र वार्ता गरिरहेको भन्दै मन्त्री भट्टराईल छिट्टै युरोपेली मुलुकको आकाशमा नेपाली विमानले उडान भर्ने दावी गरे । चेम्बर अफ...

कांग्रेस केन्द्रीय समिति बैठकमा अनुशासन समितिको प्रतिवेदनमा छलफल सुरु

nepali-congress-59a7ddc3b-1565832371.jpg

३० साउन, हेटौँडा । नेपाली कांग्रेसको केन्द्रिय समितिमा अनुशासन समितिको प्रतिवेदनमा छलफल सुरु भएको छ । बुधबार बसेको केन्द्रिय समितिको बैठकमा केन्द्रिय अनुशासन समितिका सभापति भिष्मराज आङ्गदम्बेले आफ्नो प्रतिवेदन पेश गरे पछि छलफल सुरु भएको हो ।  नेपाली कांग्रेसको जारि केन्द्रिय समितिको बैठकमा अनुशासन समितिको प्रतिवेदनको साथै...

जापानमा गर्मीका कारण २३ को मृत्यु

photo_l-1565831825.jpg

३० साउन, हेटौँडा । जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ ।  उक्त कार्यालयले बुधबार दिएको जानकारीअनुसार अत्यधिक तापका कारण बिरामी भएका १२ हजार ७५१ जना अस्पतालमा भिड लागेको छ ।  मृत्यु भएको र बिरामी भएको यो विवरण गत अगस्ट ५ देखि एक हप्तासम्मको मात्रै भएको अधिकारीहरुले...

रानिसेराका किसानलाई मकै भित्र्याउने चटारो

touchmaster_1565831097095-1565831377.jpg

सुनिल शिवाकोटी ३० साउन, हेटौँडा । प्रदेश ३को राजधानी हेटौँडा उपमहानगरसंग सिमाना जोडिएको मकवानपुर गढी गाउँपालिका रानीसेराका किसानलाई अहिले मकै भित्र्याउने चटारो छ ।   गाउँपालिकाको वडा नम्बर १ मा रानिसेराका स्थानीयको  आयआर्जनको श्रोत भनेकै कृषी हो  । विकासमा निर्माणबाट पछि परेको  रानिसेराका स्थानिय कृषिलाई मूख्य अाधार बनाएर...

आज जनैपूर्णिमा र रक्षाबन्धन गरी मनाइँदै 

janai-purnima-festival-1565830789.jpg

३० साउन, हेटौँडा । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व बिहीबार देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) बाध्ने प्रचलन छ...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार