Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अभद्र र पूर्वाग्रही प्रश्न सोधियो : संघीय समाजवादी

touchmaster_1557761664209-1557761913.jpg

३० बैशाख, हेटौंडा । संघीय समावादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई एभिन्युज टेलिभिजनका पत्रकारले अन्तवार्ताको क्रममा पत्रकारले अभद्र र पूर्वाग्रही तरिकाले प्रश्न सोधिएको भन्दै संघीय समाजवादी  पार्टीले घटनाको निन्दा गरेको छ ।  विज्ञप्ति जारी गर्दै उसले एभिन्युज टिभिका प्रस्तोताले पत्रकार आचार संहिताविपरित...

३ नम्बर प्रदेश र चीनको गान्सु प्रान्तबीच भगिनी सम्बन्ध

1111-1557760189.jpg

३० बैशाख, हेटौंडा । नेपालको छिमेकी मुलुक चीनको गान्सु प्रान्तसंग नेपालको ३ नम्बर प्रदेशबीच भगिनी सम्बन्ध स्थापना भएको छ । सोमबार ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र गान्सु प्रान्तका गभर्नर ताङ रेन्जियाङबीच काठमाडौमा हस्ताक्षर भएको हो ।  ताङको नेतृत्वमा लान्झाउ नगरका उपमेयरसहित करिब दुई दर्जन चिनियाँ अधिकारी आइतबार...

मनहरी २ ठाडो खोलाबाट विप्लवका २ कार्यकर्ता पक्राउ

Citizens-Arrest-NSW-Freed-1557753813.jpg

३० बैशाख, हेटौंडा।मकवानपुर प्रहरीले नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका दुइजना कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका –२ ठाडोखोलाबाट विप्लब माओवादी मकवानपुरका दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजना जिल्ला कमिटि सदस्य रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ...

प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउँन महासंघको ध्यानाकर्षण 

rajdhani-21-1557747241.jpg

३० वैशाख, हेटौँडा । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखिएको भन्दै मिडिया काउन्सिल विधेयक रोक्नका लागि सभामुखको ध्यानाकर्षण गराएको छ ।  महासंघको टोलीले सोमबार सभामुख कृष्णबहादुर महरालाई सिंहदरबारस्थित उहाँकै कार्यकक्षमा भेटी प्रेस स्वतन्त्रता विरोधी प्रावधान रहेको विधेयक रोक्न ध्यानाकर्षण गराएका हुन्...

राजनीतिक पुर्वाग्रहबाट माथि उठ्न सरकारलाई रिजालको सुझाव 

Minendrarijal-1557746774.jpg

३० वैशाख, हेटौँडा । नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले राजनीतिक पुर्वाग्रहबाट माथि उठ्न सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सरकारको आगामी बर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुदै उहाँले बजेट तर्जुमा गर्दा राजनीतिक पुर्वाग्रहबाट माथि उठेर सिद्धान्त र प्राथमिकता...

१३ औं साग खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

SAGGlogo-1557746509.jpg

३० वैशाख, हेटौँडा । सरकारले ‘१३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता–२०७६’ को लोगो सार्वजनिक गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘१३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता–२०७६’ को लोगो सार्वजनिक गरेको हो ।  सो प्रतियोगिताको कामलाई तीव्रता दिने गरी लोगो सार्वजनिक गरिएको युवा तथा खेलकुद...

नेपाली कांग्रेसद्वारा ३ नम्बर प्रदेशसभा अवरुद्ध

Photo-1557743283.jpg

३० वैशाख, हेटौंडा । नेपाली कांग्रेसले ३ नम्बर प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।  सोमबार आव्हान भएको प्रदेशको बर्षे अधिवेशनको पहिलो बैठक कांग्रेसले अवरुद्ध गरेको हो । कांग्रेसले प्रदेशको स्थायी राजधानीको टुंगो लगाउने प्रक्रिया अघि बढाउन माग गर्दै संसद अवरुद्ध गरेको हो ।  प्रदेशसभामा अधिवेशन सफलताको शुभकामना दिए लगतै कांग्रेसले...

एभिन्युज टेलिभिजनको विरगंज स्थित कार्यालयमा तोडफोड

IMG_20190513_142458-1557737094.jpg

३० बैशाख, हेटौंडा।आइतबार साँझ समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको अन्तर्वार्ता प्रसारित भएपछि आक्रोशित कार्यकर्ताले एभिन्युज टेलिभिजनको विरगंज स्थित ब्यूरो कार्यालयमा तोडफोड गरेका छन्। मुखमा कालो पट्टी बाँधेर आएका ८/१० जनाको समूहमा आएका अपरिचित समूहले कार्यालय तोडफोड गरेका हुन्।तोडफोडबाट कार्यालयमा रहेको क्यामरा,...

बाग्मती भोर्लेनीमा नव निर्मित प्रहरी चौकीको भवन उदघाटन

chauki-1557720447.JPG

३० बैशाख, हेटौँडा । मकवानपुरको पुर्व क्षेत्रमा पर्ने  बाग्मती गाउँपालिका ५ भोर्लेनीमा  जिल्ला प्रहरी कार्यालय मातहत रहेको प्रहरी चौकी भोर्लेनीको   नव निर्मित भवनको  उदघाटन गरिएको छ ।  उक्त नव निर्मित भवनको आईतबार एक समारोहका बिच प्रदेश ३  प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापाले उदघाटन गरेको छन ।  प्रहरी चौकी...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार