Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तरुण दल मकवानपुरबाट भित्तेपात्रो सार्वजनिक

FB_IMG_1557502674099-1557502996.jpg

२७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल मकवानपुरले २०७६ सालको भित्तेपात्रो विमोचन गरेको छ ।  शुक्रबार जिल्ल्ला पार्टी कार्यालय मकवानपुरमा एक कार्यक्रमकाबीच नेपाल तरुण दल मकवानपुरका संस्थापक अध्यक्ष एवम् जिल्ला पार्टी निवर्तमान सभापति रघुरमण न्यौपाने र तरुण दल मकवानपुरका जिल्ला अध्यक्ष ईश्वर पाठकले संयुक्त...

संसदीय पत्रकार मञ्च गण्डकीको टोली हेटौँडामा

touchmaster_1557500925505-1557501080.jpg

२७ वैशाख, हेटौंडा । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको पत्रकारहरुको टोली विभिन्न प्रदेशहरुको भ्रमणको क्रममा प्रदेश ३ को हेटौँडा आइपुगेको छ । मञ्चका सचिव विशन क्षेत्रीको नेतृत्वमा शुक्रबार हेटौँडा आएको गण्डकी प्रदेशको टोलीले प्रदेश ३ को प्रदेश सभाको गतिविधिहरुको बारेमा जानकारी लिएको छ । प्रदेश ३ को प्रदेश सभा सचिवालयमा आयोजित भेटघाट...

रिलायन्स स्कुलमा निर्वाचन सम्पन्न

3-1557498924.jpg

२७ वैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको रिलायन्स इङग्लिस सेकेन्डरी बोर्डीङ स्कुलले अन्तर सदन व्यवस्थापनका लागी निर्वाचन सम्पन्न गरेको छ ।  विद्यालयमा रहेका चार वटा  विभिन्न सदन र विद्यालयको स्टुडेन्ट काउन्सिलका सभापति र उपसाभापतिको निर्वाचन सम्पन्न गरेको हो । शुक्रबार भएको निर्वाचन प्रकृयाबाट विद्यालयको...

यौनजन्य क्रियाकलापमा संलग्न भन्दै होटल मालिक सहित २ पक्राउ

ghalan-hotel-1557499479.jpg

२७ बैशाख, हेटौँडा । हेटौँडा बजारको होटलहरुमा यौनजन्य क्रियाकलाप हुने गरेको छ भन्ने विभिन्न संचारमाध्यममा समाचार प्रकाशन भएपछि मकवानपुर प्रहरीले त्यसको नियन्त्रणमा सक्रिया देखाएको छ ।  यसै क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबा खटि गएको प्रहरी टोलिले हेटौंडा–१० बसपार्कमा रहेको घलान होटल एण्ड लजमा यौनजन्य तथा अनैतिक क्रियाकलाप...

मकवानपुर क्याम्पसमा अनियमितता भएको नेविसंघको आरोप

touchmaster_1557496647307-1557497156.jpg

२७ बैशाख, हेटौंडा । नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पसका उपाध्यक्ष मिलन पुडासैनीले मकवानपुर क्याम्पसमा अनियमितता भएको बताएका छन् ।  शुक्रबार एक वक्तव्य जारी गर्दै नेवी संघ मकवानपुर बहुमुखी क्याम्पसले मकवानपुर बहुमुखी क्याम्पसमा सबै पक्षमा अनियमितता भएको आरोप लगाएको छ ।  ‘क्याम्पसमा विद्यार्थी भर्ना हुने बेलादेखि...

संसदमा प्रधानमन्त्रीले प्रयोग गरेका असंसदीय शब्दहरु हटाईने 

rajdhani-16-1557494177.jpg

२७ वैशाख, हेटौँडा । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा गत मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा  प्रयोग भएका असंसदीय शब्दहरुलाई संसदको रेकर्डबाट हटाईने भएको छ ।   शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्ण बहादुर महराले त्यस दिन प्रयोग भएका संसदीय मर्यादा अनुकुल नभएका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन...

संघीय सांसदहरुमाथि समान व्यवहार गर्न निर्देशन 

rajdhani-15-1557493640.jpg

२७ वैशाख, हेटौँडा । संसदीय समितिले बजेट विनियोजन र संचालन प्रक्रियामा संघीय संसदका सबै सांसदहरुमाथि समान व्यवहार गर्न सरकारलाई निर्देशन दिएको छ ।  संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय सरोकारको विषयमा तीन वटै तहका जनप्रतिनिधिसँग छलफल गरी शुक्रबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बुझाएको...

आगामी बजेट विकास र सम्मृद्धिको बाटोमा केन्द्रीत हुनेः अर्थमन्त्री

rajdhani-14-1557493248.jpg

२७ वैशाख, हेटौँडा । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी बर्षको बजेट सामाजिक न्याय सहितको विकास र सम्मृद्धिको बाटोमा केन्द्रीत हुने बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर खतिवडाले सामाजिक न्याय सहितको समावेशी विकास र...

मकवानपुरगढी वृहत खानेपानीको १७ औ भेला सम्पन्न

Khanepani-1557487112.jpg

२७ बैशाख, हेटौंडा । मकवानपुरगढी वृहत खानेपानी योजना उपभोक्ता समितिको १७ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभामा समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राधिका सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  साधारणसभा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार