Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडा–६ मा नेतृत्व तथा क्षमता विकास तालिम

Taalim-1557486382.jpg

२७ बैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ कार्यालयको आयोजनामा ३ दिने नेतृत्व विकास तालिम शुक्रबार कल्याणटारमा शुरु भएको छ । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता एवं वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नगर कार्यपालिका सदस्य कल्पना विश्वकर्मा, वडा सदस्य...

रिकभरिङका युवाहरुलाई इलेक्ट्रिसियन तालिम

59826072_361194314520649_-1557461331.jpg

 २७ वैशाख, हेटौँडा । लागूऔषध प्रयोगकर्ताहरुलाई सुधार एवम् परिवारमा पुर्नस्थापना गर्दै आएको मकवानपुर रिकभरिङ समूहले दुई महिने इलेक्ट्रिसियन तालिम सुरु गरेको छ । रिकभरिङ समूहमा रहेकाहरुका लागि नेपाल सेनेरी संस्थासंगको सहयोगमा इलेक्ट्रिसियन तालिम सुरु गरेको हो । तालिमको बिहीबार नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता...

हुप्रचौरलाई रंगशालाको रुपमा विकास गर्नु हुन्नः महत

rajdhani-13-1557453015.jpg

२७ वैशाख, हेटौँडा । हेटौंडा रंगशाला निर्माण समितिका अध्यक्ष भिमसेन महतले हेटौंडाको लोकतान्त्रिक हुप्रचौरमा रंगशाला बनाउन नहुने बताएका छन् । उनले हुप्रचौरमा लगानी गर्ने भनिएको रकमले वनविज्ञान अध्ययन संस्थानको फरेष्ट्रि खेल मैदानमा प्याराफिट बनाउन आग्रह गरेका छन् । विहिबारन पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका नेता समेत रहेका...

कम्युनिष्ट सरकार हिटलरको बाटोमाः केन्द्रीय सदस्य केसी

111-1557452871.jpg

२७ वैशाख, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री अर्जुन नरसिंह केसीले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकार हिटलरको बाटोमा अघि बढेको आरोप लगाएका छन् ।  नेपाल विद्यार्थी संघ वन संकायको आयोजनामा बिहिबार हेटौंडामा भएको स्वागत, सम्मान एवम् सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि रहेका उनले दुई तिहाई बहुमतको...

मोटरसाइकल र ट्रयाक्टर ठोक्किदा युवकको मृत्यु

touchmaster_1557418977340-1557419192.jpg

२६ बैशाख, पाल्पा । पाल्पाको रामपुरमा मोटरसाइकल र ट्रयाक्टर एकापसमा ठोक्किँदा बिहीबार एक युवकको मृत्यु भएको छ। रामपुर नगरपालिका–६ नयाँ बजारबाट विजयपुर बजारतर्फ आउँदै गरेको बा ४५ प ८३६८ नम्बरको मोटरसाइकल र किसानबारी बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु ३ त ७९७२ नम्बरको ट्रयाक्टर एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार रामपुर नगरपालिका–५...

 चितवनको टाँडी तनावग्रस्त

tanabgrasta-1557418268.jpg

२६ बैशाख, टाँडी । अहिले चितवनको रत्ननगर नगरपालिकाको टाँडी तनावग्रस्त बनेको छ । इलाका प्रहरी कार्यालय टाँडीमा एक गम्भिर घाइते भएपछि टाँडी तनावग्रस्त भएको हो । कालिका नगरपालिका वडा नं १ का समिर घिसिङ हिरासतभित्रको शौचालयमा पासो लगाएकाको भनिएतापनि  स्थानियले प्रहरीले कुटपिट गरी घाइते बनाएको भन्दै प्रर्दशन गर्नुका साथै इलाका...

यस्ता छन् मन्त्रिपरिषद बैठकका ९ निर्णय

touchmaster_1557415889894-1557416140.jpg

२६ बैशाख, काठमाडौं । नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्रीपरिषदको निर्णय सार्वजनिक गरेका छन् । उनले वैशाख २० र २३ गते भएको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद बैठकका ९ निर्णय १) विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा नीतिगत सुधारको क्रममा बजेट...

असन्तुष्ट पक्षले बुझायो बाबुरामलाई ज्ञापनपत्र

touchmaster_1557414366514-1557414693.jpg

२६ चैत काठमाडौं । नयाँ शक्ति पार्टीका असन्तुष्ट पक्षले पार्टी एकिकरणमा असन्तुष्टि जनाउँदै  डा. बाबुराम भट्टराईलाई ६ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।ज्ञापनपत्र बुझाउनेमा पार्टीका सचिवालय सदस्यसहित १८ केन्द्रीय सदस्य रहेका छन् । ज्ञापनपत्र बुझाउनेमा पूर्वसभासद कल्पना धमला, मदन राई, ज्ञानेन्द्र कुमाल, नारायण तिवारी, देवेन्द्र पराजुली,...

प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया प्रस्थान

rajdhani-12-1557407094.jpg

२६ वैशाख, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली बिहीबार भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । दुवै मुलुकको औपचारिक भ्रमणमा जानु अघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा,...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार