Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

च्याम्पियन्स लिगः टोटनह्याम पहिलोपटक फाइनलमा

13264580-7007517-image-m-1557364256.jpg

२६ वैशाख, हेटौँडा । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको दाश्रो लेगमा डच क्लब अजाक्सलाई अवे गोलमा पराजित गर्दै टोटनह्याम फाइनलमा प्रवेश गरेको छ । बुधबारराति भएको लेगको दोश्रो खेलमा आश्चर्यजनक पुनरागमन गर्दै टोटनह्याम फाइनल प्रवेश गरेको हो । टोटनह्यामले समग्रमा ३–३ को बराबरी पछि अवे गोलको आधारमा लिभरपुलसँगको फाइनल भिडन्त पक्का...

आईपीएलः हैदरावादलाई हराउँदै दिल्ली दोस्रो क्वालिफायरमा

pant_cuLWLakbpb-1557362921.jpg

२६ वैशाख, हेटौँडा । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार राति भएको एलिमिनेटर खेलमा सनराइजर्स हैदरावादलाई २ विकेटले हराउँदै दिल्ली दोश्रो क्वालिफायरमा पुगेको हो ।  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६२ रन बनाएको थियो । उसका लागि मार्टिन...

पार्टी एकताको काम अन्तिम चरणमा : दाहाल

touchmaster_1557332542013-1557332851.jpg

२५ बैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।  बुधबार पार्टी मुख्यालय धुम्बाहारीमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै एकिकरणको काम निरन्तर अघि बढिरहेको र उनले बाँकी रहेको काम अन्तिम चरणमा पुगेको बताए ।  पोलिटब्यूरो, जनवर्गीय सङ्गठनको एकता र...

भिमफेदीमा एक सय चालकको स्वास्थ्य परिक्षण

59652562_570861673322136_-1557332329.jpg

२५ बैशाख, हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय भिमफेदीको संयुक्त आयोजनामा दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।  भिमफेदी ६ मा रहेको ईप्रका भिमफेदीको परिसरमा  भिमफेदी कुलेखानी हुदै काठमाण्डौं चल्ने भाडाका १सय ४ वटा सुमोका चालकहरुको स्वास्थ्य परिक्षण गरिएको...

प्रहरीद्वारा नर्सरीबाट पेस्तोलसहित ४ जना पक्राउ

touchmaster_1557328636511-1557329237.jpg

२५ बैशाख, तनहुँ । प्रहरीले तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ नर्सरीबाट पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा स्थानीय २२ वर्षीय बिपिन पुन, २३ वर्षीय सञ्जीव कुँवर, २६ वर्षीय केशव आचार्य र १९ वर्षीय सुशील गुरुङ रहेका छन् । प्रहरीले उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल र १०० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी...

रामेछापमा गाई काटेको अभियोगमा २जना पक्राउ 

arrested-1557328396.jpg

२५ बैशाख, मन्थली । केहि दिन अघि काठमाडौमा गोरु काटेको अभियोगमा ४ जना पक्राउ परेको घटना सेलाउन नपाउदै रामेछापमा गाई काटेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरीले जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुम चापाडीका ३१ वर्षीय रामशरण भनिने हरिबहादुर खड्का र सोही ठाउँको २९ वर्षीय सुजन खड्कालाई गाई काटेको अभियोगमा...

बाघको आक्रमणमा परी पोखरामा २जना घाइते   

tiger-1557327674.jpg

२५ बैशाख, पोखरा ।बुधबार पोखरामा बाघको आक्रमणमा परी २ जना घाइते भएका छन । पोखरा लोखनाथ महानगरपालिका ३० शिशुवा  चोकमा बाघले  आक्रमण गर्दा धरान घर भएका ४५ वर्षीय टीकाबहादुर लिम्बु घाइते भएको र त्यसैगरी पोखरा ३० त्रित्याङ चोकमा बाघले  आक्रमण गर्दा पोखरा ३० घर भएकी ४७ वर्षीया राधिका आचार्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका...

चौघडामा ३ महिने व्युटिपार्लर तालिम सम्पन्न

touchmaster_1557326260646-1557326441.jpg

२५ बैशाख, हेटौँडा । घरेलु तथा साना उद्योग कार्यालय हेटौँडाको आयोजना एवं हेटौँडा वडा नम्बर ६ कार्यालयको सहयोगमा संचालित ३ महिने व्युटिपार्लर तालिम सम्पन्न भएको छ । हेटौँडा वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवं कार्यालयका प्रमुख जगन्नाथ दाहालको अध्यक्षतामा कार्यक्रम भएको हो । तालिममा सहभागी १२ जनालाई...

हेटौँडा ९ मा खादा, टाई र झोला बनाउने तालिमको उदघाटन

59856422_2265385323515173-1557325796.jpg

२५ बैशाख, हेटौँडा । हेटौडा ९ मा ३ दिने महिला उधमी  खादा,टाई र झोला बनाउने तालिमको उदघाटन गरिएको छ ।  हेटौँडा ९मा रहेको संवेदनशील टोल विकास संस्था को आयोजना तथा हेटौडा उपमहानगरपालीका ९ वडा कार्यालयको आर्थिक व्यवस्थापनमा ३ दिने महिला उधमी  खादा,टाई र झोला निर्माण तालिमको बुधबार उदघाटन गरिएको हो ।  बुधबार एक समारोहका बिच हेटौँडा ९का...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार