Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको कांग्रेसको ठहर

rajdhani-5-1556975431.jpg

२१ वैशाख, हेटौँडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको भन्दै गम्भीर आपत्ती जनाएको छ ।  सनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले संंघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई...

मनहरी दुर्घटना अपडेटः उपचारको क्रममा एकजनाको मृत्यु

download-1556975022.jpg

२१ वैशाख, हेटौँडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित जैसिङमा तीनवटा ट्रक एकसाथ ठोक्किँदा भएको दुर्घटनामा परि घाइते भएका मध्ये एकजनाको मृत्यु भएको छ ।  घाईते १३ जना मध्ये हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ की २५ वर्षिय निर्माला राईको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको ईलाका...

बिहानपख यौन सम्पर्क उत्तम

13690840_1728968517357784-1556966048.png

२१ बैशाख, हेटौँडा । तपाईंले यौन सम्पर्क राख्ने समय कुन हो ? साता वा महिनामा कतिपटक यौन सम्पर्क राख्नुहुन्छ ? कुन समयमा यौन सम्पर्क राख्दा उचित हुन्छ ? बेला न कुबेलाको यौन सम्पर्कले मानिसको शरीरलाई हानि पुर्याउनुका साथै यौन प्रक्रियालाई निरश बनाउन सक्छ । यौन सम्पर्क राख्ने तरिका र समय मिल्नु स्वास्थ्यका लागि उत्तम मानिन्छ । तपाईं एकपटक...

डिउटीमा रहेका हवल्दारको हृदयाघातका कारण मुत्यु

deth-1556965638.jpg

२१ बैशाख, हुम्ला ।  हुम्लामा डिउटीमा रहेको एक जना प्रहरी हवल्दारको हृदयाघातका कारण मृत्यु भएको छ।   जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत दैलेख नारायण नगरिपालिका–१ घरभएका ३२ वर्षीया प्रहरी हवल्दार चन्द्रबहादुर खड्काको हृदयाघातका कारण मृत्यु भएको हो। शनिबार बिहान साढे ९ बजे जिल्ला प्रहरी कार्यालयमै ड्युटीमा खटिएका बेला...

भट्टराइ र यादवले गरे पार्टी एकिकरणको घोषण 

59526505_1015666843735721-1556964537.jpg

 २१ बैशाख, हेटौँडा । उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराइले नेतृत्व गरेको नयाँ शक्ति  पार्टी नेपालवीच एकीकरण हुने घोषणा गरिएको छ ।  दुई पार्टी एकिकरणको घोषण भएसंगै एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल रहने जनाईएको छ । वैशाख २३मा प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गरी दुइ पार्टीवीच...

१३६ यात्रु बोकेको बिमान दुघर्टना २ घाइते

IMG_20190214_213752-1556953800.jpg

२१ बैशाख, हेटौंडा।फ्लोरिडाको ज्याक्सनभिलमा विमान दुर्घटनामा परेको छ । ठूलो आँधीका कारण अवतरणका क्रममा रहेको विमान रनवेबाट चिप्लिएको थियो । विमान रनवेबाट चिप्लिएर सेन्टजोन नदीको किनारमा पुगेपनि डुबेको छैन । विमानमा रहेका १३६ यात्रु सकुशल छन् । दुर्घटनामा परी २ जना घाइते भएका छन् ।...

मनहरी जैसिङमा ३ वटा ट्रक एक आपसमा ठोकिँयो

IMG_20190214_213752-1556942969.jpg

२१ बैशाख, हेटौंडा।पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुर को मनहरी ७ जैसिङमा भरखरै ३ वटा ट्रक एक आपसमा ठोकिँदा ६ जना भन्दा बढी घाइते भएका छन्। हेटौडाबाट मनहरी तर्फ जादै गरेको ना ६ख ३३७४ नम्बरको मालबाहक ट्रक तथा विपरीत दिसाबाट हेटौंडा तर्फ आउदै गरेको ना ६  ख ९९०७ तथा ना ४ ख ११९२ नम्बरको ट्रक एक आपसमा ठोकिँदा उक्त दुघर्टना भएको जिल्ला...

नेकपा र कांग्रेसद्वारा शुक्रबार संसद अवरूद्ध

touchmaster_1556900424706-1556900687.jpg

२० वैशाख, जनकपुरधाम । २ नम्बर प्रदेशको संसद  प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसको विरोधका कारण शुक्रबार अवरुद्ध भएको छ ।  उपसभामुख उपमा देवले प्रदेशसभा बैठक शुरू गरे लगतै उनीहरूले संसद अवरुद्ध गरेका हुन् । बैठकमा नेपाली कांग्रेसका सचेतक उपेन्द्र कुशवाहाले जनता आवास कार्यक्रमको कार्यविधिबारे सरकारको जवाफ...

मकवानपुर प्रहरीको हेटौँडा एकडेमीमा लागु औषध सम्बन्धी जनचेतना 

12801689_1701625713458601-1556899627.jpg

२० बैशाख, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा ११ मा रहेको हेटौँडा एकडेमीमा लागू औषध दुर्वव्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।  जिल्ला  प्रहरी कार्यालय मकवानपुरले समुदाय प्रहरी साझेदारीको अबधारणा जिल्लामा मौलाएको लागु औषध ओसारप्रसार, प्रयोग बारेमा सचेतामुलक कार्यक्रम सम्पन्न गरेको हो ।  युवाहरुको...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार