Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रियसभा अध्यक्षद्वारा ४ कर्मचारीको तलब आफ्नै खातामा

touchmaster_1557020361856-1557020751.jpg

२२ बैशाख, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ऐनविपरीत चार स्वकीय सुविधा लिँदै आएका छन् । उनले ४ कर्मचारीको सूचीमा आफ्नै नाम राखेर  ऐनविपरीत सुविधा लिएको समाचार नयाँ पत्रिकामा छ । तिमिल्सिनाले दुई सवारी चालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो ।  तिमल्सिनाले...

माथिल्लो त्रिशूली थ्री एको परीक्षण प्रसारण आज

Upper-trishuli-hydro-1557018539.jpg

२२ वैशाख, हेटौँडा । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण प्रसारण आइतबारदेखि हुने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रसारण लाइनमा परीक्षण प्रसारण गरिने जानकारी दिएको छ ।कूल २२० केभी क्षमताको त्यस प्रसारण...

इंग्लिस प्रिमियर लिगः लिभरपुल शीर्षस्थानमा उक्लियो 

Lpool-Win-1557018083.jpg

२२ वैशाख, हेटौँडा । न्यु क्यासल युनाइटेडमाथि संघर्षपुर्ण जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थनमा उक्लिएको छ ।  लिभरपुलले न्यु क्यासल युनाइटेडमाथि उसकै मैदानमा ३–२ को संघर्षपुर्ण जित निकालेको हो । लिभरपुलको जितमा भर्जिल भान डाइक, मोहम्मद सलाह र डिभक ओरिजीले गोल गरे । न्यु क्यासलका क्रिस्टियन अट्सु र जोसे सलोमन...

रौतहटका आईएमई संचालक ४ दिनदेखि वेपत्ता

images-1556989504.png

२१ बैशाख,रौतहट । रौतहटमा आईएमई सञ्चालन गर्दै आएका एक जना व्यापारी चारदिनदेखि बेपत्ता भएका छन् । कटहरिया ५ का ३६ वर्षीय श्रीभगवानप्रसाद साह ४ दिनदेखि बेपत्ता भएका हुन । गरुडाका व्यापारी भोजेन्द्र चौधरीलाई सापटी दिएको रकम लिन गएका साह सम्पर्कविहिन भएको परिवारले जनाएका छन् । अपहरण भएको आशंकामा खोजिका लागि परिवारले प्रहरीलाई अनुरोध गरेका...

कर्णाली प्रिमियर लिगको उपाधी आर्मीलाई

Army-1556988486.png

२१ बैशाख, काठमाडौं । त्रिभुवन आर्मी क्लबले कर्णाली प्रिमियर लिग केपीएलको उपाधि जितेको छ । वीरेन्द्रनगरस्थित कालुङचोक मैदानमा शनिबार भएको फाइनलमा आर्मीले न्यु होराइजन बुटवललाई ५९ रनले पराजित गर्दै उपाधि जितेको हो । बिजेता आर्मीले ५ लाख र उपविजेता न्यु होराइजनले २ लाख रुपैयाँ पुरस्कार पाएका छन । उत्कृष्ट खेलाडी होराइजनका कप्तान रहेका...

प्रदेश ५ को नाम मगरात राख्न हस्ताक्षर अभियान

signature-1556985683.jpg

२१ बैशाख, अर्घाखाँची।  नेपाल मगर संघले प्रदेश नम्बर–५ को नाम ‘मगरात’ राखिनुपर्ने माग सहित प्रदेशका  १२ जिल्लामा हस्ताक्षर अभियान सुरु गरेको छ । अर्घाखाँचीमा आयोजित कार्यक्रममा नेपाल मगर संघ ५ नम्बर प्रदेश सचिवालय सदस्य टोपबहादुर बलालमगरले मगरात कुनै जातीय राज्य नभइ सबै जाति, समुदायको इतिहास भएको बताउदै उनले एकीकृत मगरात...

महाकाली नदीमा डुबेर सहायक लेखापाल बेपत्ता 

sink-1556984116.jpg

२१ बैशाख,डडेल्धुरा । वनभोज खान गएका एक जना सरकारी कर्मचारी महाकालीमा डुबेर बेपत्ता भएका छन । डडेल्धुरा भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पाल  शनिबार महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन ।  शनिबार डडेलधुराको  भागेश्वर गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका–१ रुपालस्थित महाकाली नदी...

राक्सिराङ ७ धिराङमा विद्यार्थी भर्ना अभियान

59138225_287583818835682_-1556983346.jpg

२१ बैशाख, हेटौँडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले केन्द्र स्तरमा चारवटा विद्यालय भर्ना अभियान सम्पन्न गरेको छ । यसैक्रममा आज शनिबार मकवानपुरको बिकट वस्ती राक्सिराङ गाउँपालिका वडा नम्बर ७ स्थित धिराङमा विद्यार्थी भर्ना अभियान सम्पन्न भएको छ ।  धिराङ आधारभूत विद्यालयको आयोजनामा राक्सिराङ७ धिराङमा शनिबार ¥याली, घरैदैलो र...

नेकपा बैठकः नीति तथा कार्यक्रमका विषयमा सांसदहरुकै असन्तुष्टि

Oli-1556977621.jpg

२१ वैशाख, हेटौँडा । नेकपाका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत तथ्यांक र मेरो सरकार प्रयोगको सैद्धान्तिक आधार स्पष्ट पार्न नेतृत्वसंग माग गरेका छन् । शनिबार संघीय संसदभवनमा बसेको संसदीय दलको बैठकमा सासदहरुले सरकारको नीति तथा कार्यक्रमाथि स्पष्ट पार्न माग गरेका हुन् ।  ‘बैशाख २४ गते सरकारको नीति तथा कार्यक्रम पास...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार