Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सांसदहरुको माग : राजधानीको विषय तत्काल आउनुपर्यो

File-Samsad-Photo-1555493510.jpg

४ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशसभाका सांसदहरुले प्रदेशको स्थायी राजधानी बारेको विषय किन नआएको भन्दै प्रश्न गरेका छन् ।  बुधबार बसेको बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले राजधानीको विषय छिटै टुंगो लगाउनुपर्ने बताएका हुन् । बैठकमा प्रदेशसभा सदस्य छिरिङदोर्जे लामाले प्रदेश सरकार भुमरीमा परेको भन्दै प्रदेशसभाले आफ्नो अधिकार प्रयोग...

प्रदेशसभा बैठकबाट एक विधेयक पारित

Photo-1555492473.jpg

४ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशसभा बैठकले बुधबार एउटा विधेयक पारित गरेको छ ।  प्रदेशसभ बैठकमा सामाजिक विकास मन्त्री युवराज दुलालले प्रस्तुत गरेको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको प्रतिवेदनसहितको प्रदेश बालबालिकाको अधिकार सम्बन्धी विधेयक सर्वसम्मत पारित भएको हो । बैठकमा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी...

प्रदेशसभा बैठक ४० मिनेट ढिलो

Photo-Copy-1555492021.jpg

४ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशसभाको बैठक ४० मिनेट ढिलो भएको छ ।  बुधबार प्रदेशसभा बैठक १ बजेका लागि बोलाईएको थियो । तर बैठक ४० मिनेट ढिलो गरी १ बजेर ४० मिनेटमा शुरु भयो । प्रदेशसभाको शुन्य समयमा बोल्ने क्रममा प्रदेशसभा सदस्य छिरिङदोर्जे लामाले प्रदेशसभा १ बजे बोलाएकोमा ४० मिनेट किलन ढिलो भयो ? भन्दै प्रश्न गरेका थिए ।  यसअघि मंगलबार...

३ नम्बर प्रदेशमा पहिलो पटक 'शुन्य समय'

Photo-1555483470.jpg

४ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा पहिलो पटक शुन्य समयको व्यवस्था हुने भएको छ । यसअघि शुन्य समयको व्यवस्था नभएकोमा बुधबार पहिलो पटक शुन्य समयको व्यवस्था हुने भएको हो । शुन्य समयमा प्रदेशसभा सदस्यहरुले आफ्नो धारणा राख्न १ मिनेको समय प्राप्त गर्नेछन् । पहिलो दिन माननीयहरुलाई क्रम संख्याको आधारमा १ देखि ३६ सम्म बोल्न...

विप्लवमाथि बादलको यस्तो प्रतिक्रिया (भिडियोसहित)

Ram-Bahadur-Badal-Photo-1555478718.jpg

४ बैशाख, हेटौँडा । गृहमन्त्री रामबहादुर थापाले देशमा ध्वंसात्मक गतिविधि गर्ने छुट कसैलाई नरहेको बताएका छन् । हेटौँडामा जारी ३ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन आईपुगेका गृहमन्त्री थापाले संचारकर्मीहरुसंग कुरा गर्दै यस्ता गतिविधि नियन्त्रण गर्नु सरकारको दायित्व भएको बताए । ध्वंसात्मक गतिविधिलाई संविधानले नै प्रतिवन्ध...

बार्सिलोना युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा

barcelona-man-utd-160419z-1555464354.jpg

४ वैशाख, हेटौँडा । कप्तान लियोनेल मेस्सीको दुई गोल सहयोगमा स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।  बार्सिलोनाले इंग्लिस क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । बार्सिलोना समग्रमा ४–० को जितले अन्तिमा चारमा पुग्न सफल भयो ।  घरेलु मैदान नोउ क्याम्पमा मंगलबार राति...

युभेन्टसलाई हराउँदै आयाक्स सेमिफाइनलमा

juventus-ajax-1555464079.jpg

४ वैशाख, हेटौँडा । युइएफए च्याम्पियन्स लिग फुटबलमा रोनाल्डोको युभेन्टस पराजित भएको छ । युभेन्टस युरोपियन च्याम्पियन्स लिग अन्तर्गत मंगलबारको खेलमा आयाक्ससँग २–१ ले पराजित भएको हो ।  यो हारसँगै समग्रमा ३–२ को हार बेहोर्दै युभेन्टस प्रतियोगिताबाट बाहिरिएको छ । जित सँगै आयक्स भने सेमिफाइनलमा प्रवेश गरेको छ ।  खेलको २८ औं मिनेटमा...

एकदिवसीय क्रिकेटको वरीयतामा नेपालको सुधार

Nepal-nation-cricket-team-1555463788.jpg

४ वैशाख, हेटौँडा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय क्रिकेटको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १४ औँ स्थानमा उक्लिएको छ ।  यसअघि नेपाल १५ औं स्थानमा रहेको थियो । टी–ट्वान्टी वरीयतामा पनि नेपाल १४ औं स्थानमै रहेको छ ।  गएको माघमा घरेलु टोली...

समयमा नआएकाले मन्त्री छुटेको बुद्ध एयरको भनाई

Buddha-Air-1555433952.jpg

३ बैशाख, काठमाडौँ । बुद्ध एयरको भैरहवा–काठमाडौं उडानका लागि सोमबारको टिकट लिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाको टोली समयमै विमानस्थलमा आइनपुगेकाले छुटेको कम्पनीले दाबी गरेको छ । बाँस्कोटाले बुद्धले आफूहरूलाई छाडेर उडेको अभिव्यक्ति दिएपछि कम्पनीले मंगलबार विज्ञप्तिमार्फत खण्डन गरेको हो ।  प्यूठानको गौमुखी गाउँपालिकामा...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार