Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २को मुत्यु 

Accident-1499161093-1555292455.jpg

२ बैशाख, हेटौँडा।आइतबार राति मकवानपुरको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मुत्यु भएको छ ।  आईतबार राति पुर्व पश्चिम राजमार्ग अन्र्तगत मनहरी गाउपालिका ७ को सडक खण्डमा पोखराबाट  विरगंज तर्फ जादै गरेको ग १ ख ७६२६ नम्बरको यात्रु बाहक बसले अन्दाजि ६५ बर्षीया नाम थर नखुलेका एक पैदल यात्रीलाई ठक्कर दिदा ,उनको घटनास्थलमै...

खरङगामा सुमोले मोटरसाइकल ठक्कर दिँदा एकको मृत्यु

IMG_20190214_213752-1555288835.jpg

२ बैशाख, हेटौंडा। आइतबार राति मनहरी खराङ् नजिक सवारी दर्घटना हुदा एकजना को मृत्यु भएको छ। मनहरी बाट हेटौंडा तर्फ आउदै गरेको  ना१ ज  ४८६७ नम्बरको सुमोले सोही दिसाबाट आउदै गरेको को ३४ प ५४ ९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठक्कर दिँदा मोटरसाइकलका चालक मोरङ घर भएका ३१ बर्षीया रविन्द्र कुमार पोदारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...

किशोरकिशोरीद्वारा तयार प्रतिवेदन सार्वजनिक

Kishor-Kisori-1555255292.jpg

१ बैशाख, हेटौँडा । किशोरकिशोरीद्वारा मद्यपान, लागुऔषध दुब्र्यसनी, बालविवाह र बालश्रमको विद्यमान अवस्था बारेमा गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको छ । बकैया गाँउपालिका वडा नम्बर ३ को विभिन्न स्थानमा गरिएको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो । सर्वेक्षण सिविन नेपालको समन्वय र वडाको सहकार्यमा भएको थियो । बालविवाहको अवस्था...

बनस्खण्डी मन्दिरलाई एक कोठे भवन हस्तान्तरण

Banaskhandi-1555253806.jpg

१ बैशाख, हेटौँडा । हेटौँडा–२ मा रहेको बनस्खण्डी मन्दिर व्यवस्थापन समितिलाई एक कोठे भवन हस्तान्तरण गरिएको छ । ढकाल बन्धु समाजले बनस्खण्डी मन्दिर परिसरमा करिब चार लाख लगानीमा निर्माण गरेको नयाँ बर्षको अवसर पारेर हस्तान्तरण गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि बिष्णु प्रसाद ढकालबाट मन्दिरका अध्यक्ष राममान श्रेष्ठलाई भवनको साँचो...

फेसबुकको सर्भरमा समस्या, सेवा बन्द

Facebook-1555242441.png

१ बैशाख, हेटौँडा । सामाजिक सञ्जाल फेसबुकको सर्भरमा समस्या आउँदा सेवा प्रभावित भएको छ । केही समस्यादेखि फेसबुक, इन्स्टाग्राम र वाट्सअपमा समस्या आएको हो । सर्भरमा आएको समस्याले विश्वभरीका प्रयोगकर्ताले यि समाजिक सञ्जाल प्रयोग गर्न नसकेको डेलि एक्स्प्रेसले जनाएको छ । समाचार तयार पर्दासम्म ३ हजार भन्दा बढि प्रयोगकर्ताले आफुले फेसबुक,...

मृगौला पिडितलाई कांग्रेसको ३३ हजार सहयोग

Sahayog-1555228518.jpg

१ बैशाख, हेटौँडा । मृगौला रोगका पीडित हेटौँडा–६ चौघडाका बलबहादुर श्रेष्ठलाई नेपाली कांग्रेसले ३३ हजार रुपैँया सहयोग गरेको छ । हेटौँडा–६ चौघडामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा श्रेष्ठलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।  कार्यक्रममा जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले जिल्लाकार्यसमितिको तर्फबाट २५ हजार रुपैँया, चौघडाका...

२०७५ साल निरासाको बर्ष भयो : बानियाँ

Baniyaa-1555227249.jpg

१ बैशाख, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले २०७५ साल नेपालका लागि आशा र निरासाको बर्ष भएको बताएका छन् । नयाँ बर्षको अवसरमा हेटौँडा–६ चौघडामा नेपाली कांग्रेसले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता बानियाँले २०७५ साल आशा र निरासाको बर्ष भएको बताएका हुन् ।...

जिल्लास्तरीय दौड प्रतियोगितामा मिजार प्रथम

Tarun-Dal-1555224672.jpg

१ बैशाख हेटौँडा । नेपाल तरुण दल हेटौँडा ६ नम्बर वडा इकाईले गरेको जिल्लास्तरीय खुल्ला दौड प्रतियोगितामा सन्जिव मिजार प्रथम भएका छन् । दौडमा निर्धारित ५ किलोमिटरको दुरी १६ मिनेट ११ सेकेण्डमा पार गर्दै मिजार प्रथम भएका हुन् ।  दौडमा १७ मिनेट १ सेकण्डमा दुरी पार गर्दै सागर लामा दोस्रो र १७ मिनेट ४१ सेकेण्डमा दुरी पार गर्दै शरण थिङ तेस्रो भए ।...

लुक्लामा जहाज दुर्घटना,३को मुत्यु

IMG_20190414_105925-1555220271.jpg

१बैशाख,हेटौंडा।आइतबार बिहान लुक्ला विमानस्थलमा जहाज दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। विमानस्थलमा उड्न लागेको  समिट एयरको जहाज चिप्लिएरमनाङ एयरको हेलिकप्टरसँग ठोक्किँदा तीन जनाको मृत्यु भएको हो । मुत्यु हुनेमा समिट एयरका कोपाइलट सुजित ढुंगाना र विमानस्थलमा खटिएका नेपाल प्रहरीका रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको र...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार