Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ओली सरकारलाई तरुण दल हेटौँडा नगरको १२ सुझाव

IMG_6637-1555343278.JPG

 २ बैशाख, हेटौँडा । नेपाल तरुण दल हेटौँडा नगर कार्य समितिले वर्तमान ओली सरकारलाई भ्रष्टाचार, लुटपाट,बलात्कार संगै जधन्य अपराध भईरहँदा  चुप लागेर बसेको भन्दै १२ बुँदे प्रेस विज्ञप्ती जारी गर्दै सरकारलाई सुझाव दिएका छ   ।  सोमबार हेटौँडामा पत्रकार भेटघाट गर्दै समितिका सभापति सुनिल गिरीले वर्तमान ओलि सरकारलाई भ्रष्टाचार,...

हवाई इन्धन चोर्ने ३ जना पक्राउ

57032173_2420359728183388-1555340550.jpg

२ बैशाख, हेटौँडा । हवाई इन्धन (एटिएफ) चोरी गर्ने ३ जनालाई मकवानपुर प्रहरी पक्राउ गरेको छ। तेल चोरी भईरहेको छ भन्ने प्राप्त सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको प्रहरी टोलिले हेटौंडा ४ कमलडाँडामा पार्कीङ गरी राखेको हवाई ईन्धन लोड भएको ना४ ख ०१७७ नम्बरको ट्याङकरबाट ईन्धन चोरी गरीरहेको अवस्थामा ३ जनालाई पक्राउ गरेको...

बाग्मतिमा नेपाली कांग्रेसको भेला तथा प्रशिक्षण

NC-1555339355.jpg

२ बैशाख, हेटौँडा । नेपाली कांग्रेस बाग्मति गाउँपालिका वडा नम्बर ७ को वडा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदस्य चोकबहादुर ठाडाको प्रमुख आतिथ्यता एवं वडा सभापति ओमनाथ पराजुलीको अध्यक्षतामा वनभोजसहित कार्यक्रम भएको हो ।  कार्यक्रममा क्षेत्रीय सदस्य भीमबहादुर घिमिरे, क्षेत्रीय सल्लाहकार कुपनारायण फुँयाल,...

प्रधानमन्त्री ओलीको अभिव्यक्ति प्रति काँग्रेसको आपति

Nepali-Congress-1555334082.jpg

२ बैशाख, हेटौँडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको केही दिन अघि काँग्रेसलाई लक्षित गर्दै ‘नन्दी भृंगी भेला गराएर आन्दोलन गर्न लागेको’ भन्ने...

क्याम्पाडाँडामा अनटेस्ट अटो दुर्घटना ५ घाइते

IMG_20190415_165836-1555328244.jpg

२ बैशाख, हेटौंडा।कान्ति लोकपथ सडक खण्डको  हेटौंडा ५ क्याम्प डाँडामा अन टेस्ट अटो दुर्घटना हुँदा  एक बालक सहित ५ जना घाइते भएका छन्। हेटौंडा बजारबाट चौघडा तर्फ जादै गरेको उक्त अटो अनियन्त्रित भई सडक किनारमा पल्टिँदा एक बालक सहित ५ जना घाइते भएका हुन्।घाइते हुनेमा अटो चालक हेमन्त थोकर सहित अन्य ४ रहेको र अन्य घाइतेको विवरण नखुलेको...

सोमबारबाट देशभर विद्यालय भर्ना अभियान शुरु

Bidyalaya-1555320671.jpg

२ बैशाख, हेटौँडा । उमेर पुगेका बालबालिका विद्यालय बाहिर नरहुन् भन्ने उद्धेश्यले सरकारले सोमबारबाट देशभर विद्यालय भर्ना अभियान शुरु गरेको छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्याऔं’ भन्ने नाराका साथ विद्यालय भर्ना अभियान शुरु गरेको हो । शिक्षा मन्त्रालयको नेतृत्वमा औपाचारिक रुपमा सोमबारबाट अभियान शुरु भएको छ ।...

सय रुपैंयामा पढाउने समताले पायो अन्तराष्ट्रिय सम्मान

Samata-1555319883.JPG

२ बैशाख, काठमाडौं । एक सय रुपैँयामा विद्यार्थीलाई पठाएर नेपालमा चर्चित बनेको समता स्कूलले वर्ल्ड बुक अफ रेकर्डस् प्राप्त गरेको छ । वर्ल्डबुक अफ रेकर्डस लण्डनले समतालाई उक्त रेकर्डस्को प्रमाणपत्र दिएको हो ।  वर्ल्डबुक लण्डनबाट प्राप्त प्रमाणपत्र  प्रधानमन्त्री केपी शर्मा ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण...

सिंहदरबार पनि बेच्लान् भन्दै बालुवाटारमा प्रर्दशन

PM-Residence-Nepal-1555318702.jpg

२ बैशाख, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारको जग्गा बिक्री गरिएको विरोधमा विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास अगाडि प्रर्दशन गरेको छ ।  उनीहरुले बालुवाटारको जग्गा विक्रि गर्नेले सिंहदरबार पनि विक्रि गर्लान् भन्दै सचेत रहन पनि नागरिकलाई आग्रह गरेका छन् । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले सोमबार १ घण्टा...

मकवानपुरमा एकै रात ३ दुर्घटना, ३ को मृत्यु

Accident-Sket-1555300210.jpg

२ बैशाख, हेटौँडा । मकवानपुरमा आइतबार राति भएको ३ वटा सवारी दुर्घटनामा ३ जनाको मुत्यु भएको छ । १२ जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत मनहरी गाउपालिका ७ मा पोखराबाट  विरगंजतर्फ जाँदै गरेको ग १ ख ७६२६ नम्बरको बसले पैदलयात्री अन्दाजी ६५ बर्षीय एक बृद्धलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार