Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गढी ३मा कांग्रेसको पार्टी कार्यालय उदघाटन

IMG_20190420_103742-1555736655.jpg

७ बैशाख, हेटौंडा। नेपाली कांग्रेस गढी गाउँपालिका ३ मा रहेको पार्टी  कार्यालयको शनिबार उदघाटन गरिएको छ। कांग्रेस  प्रदेश ३ संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख अातिथ्यतामा पाटी कार्यालयको उदघाटन गरिएको हो।वडा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा  बोल्दै प्रमुख अतिथि बानियाँले कम्युनिष्ट...

मोरङमा नग्न अवस्थामा महिलाको शव फेला

44cf4ffb168d6b026fe356bbe-1555735159.jpg

७बैशाख,पथरी।मोरङको पथरीशनिश्चरे नगरपालिका – १ मा आज बिहान एक महिलाको नग्न अवस्थामा शव फेला परेको छ । सोही स्थानमा बिरबहादुर बस्नेतको घरमा डेरा लिएर बस्दै आएकी २९ वर्षिया रुपा बस्नेतको शव घर अगाडीको सडकमा घोप्टे परेको नग्न अवस्थामा फेला परेको मोरङ प्रहरी जनाएको छ।  कस्मेटिक पसल सञ्चालन गर्दै आएकी मुतक महिलाको श्रीमान् सन्तोष...

एनएमबि बैंक हेटौँडामा ‘एनएमबि सबैको साहारा बचत खाता’ 

57289479_610141629503119_-1555690463.jpg

६ बैशाख, हेटौँडा । एनएमबि बैंक हेटौँडा शाखाले सबैका लागि बचत, सधैँका लागि  साहारा भन्ने नारा सहित एनएमबि सबैको साहारा बचत खाता संचालनमा ल्याएको छ ।  शुक्रबार बैंकले हेटौँडामा पत्रकार सम्मेलको आयोजना गर्दै यस बारेमा जानकारी गराएको हो ।  कार्यक्रका प्रमुख अतिथि  हेटौँडा उपमहानगरपालिका उप –प्रमुख मिना लामाले बैंकले सरकारले भर्खरै...

प्रमुख निर्वाचन आयुक्तमा थपलिया, समावेशीमा ओझा नियुक्त

Bishnu-Ojha-1555689648.jpg

६ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख निर्वाचन आयुक्त र समावेशी आयोगको सदस्य नियक्त गरेका छन् ।  उनले निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलियालाई नियुक्त गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ । संवैधानिक परिषद्को सिफारिसमा भण्डारीले थपलियालाई संविधानको धारा २४५ को उपधारा (२) बमोजिम प्रमुख निर्वाचन...

२ लाख ५० हजारको अवैध कपडासहित एकजना पक्राउ

baramad-kapada-1555688369.JPG

६ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले २ लाख ५२ हजार नेपाली मुल्य बराबरको अवैध कपडा सहित १जनालाई  पक्राउ गरेका छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर प्रहरी निरीक्षक अरुण कुमार कुशवाहा बाट खटि गएको प्रहरी टोलिले पुर्व पश्चिम राजमार्ग सडक खण्डको हेटौँडा  १५  रातोमाटेमा ना ५ ख ५७५५ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा प्लास्टिकको बोरा...

नेपाली सेनाले जारी गर्यो सैनिक आचारसंहिता

Nepalese-Army-1555688047.jpg

६ बैशाख, काठमाडौं । नेपाली सेनाले सैनिक आचार संहिता जारी गरेको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाले शुक्रबार एक कार्यक्रमकाबीच सैनिक आचारसंहिता–२०७६ जारी गरेका हुन् ।  नेपाली सेनामा कार्यरत कर्मचारीले सेवा रहँदा र सेवा निवृत भइसकेपछि के गर्ने के नगर्ने भन्नेबारे सो आचार संहिताले प्रष्ट पार्ने नेपाली सेनाले जनाएको छ । शुक्रबारदेखि...

राष्ट्रपतिको चीन भ्रमण टोलीमा मूख्यमन्त्री पौडेल

DM-Paudel-1555686275.jpg

६ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण्मा ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेल पनि सहभागी हुने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा पौडेल पनि राष्ट्रपतिको भ्रमण टोलीमा रहेको जनाएको हो । भण्डारी बैशाख ११ गते चीन जाँदैछिन् । बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो शिखर...

ने बि संघको ४९ औं स्थापना दिवस 

57453630_2280341732285593-1555685505.jpg

६ बैशाख, हेटौँडा । ने.बि.संघको ४९ औं स्थापना अवसरमा नेपाल विद्यार्थी संघ मकवानपुरले शुक्रबार हेटौँडा अस्पतालका बिरामीहरुलाई फलफुल तथा जुस बितरण गर्नु साथै साझ बुद्ध चोकमा दिप प्रज्वलन गरी मनाएको छ ।  बि सं.२०२७ साल बैशाख ६ गतेको दिन ने वि संघ स्थापना भएको सम्झनामा संघले ७७ जिल्लामा स्थापना मनाईरहदा  मकवानपुरमा पनि शुक्रबार हेटौँडा...

मनहरीको ४ वटा वडामा तरुणको समिति

Tarun-Dal-1555684967.jpg

६ बैशाख, हेटौंडा । मनहरी गाउँपालिकाको ४ वटा वडामा शुक्रबार नेपाल तरुण दलको वडा समिति गठन गरिएको छ । वडा नम्बर १, २, ३, ४ मा वडा समिति गठन गरिएको हो ।  मनहरी १ नम्बर वडामा दिनेश लामाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । त्यस्तै २ नम्बर वडामा सोबिन वाइबाको अध्यक्षतामा ११ सदस्यीय तरुण वडा समिति गठन गरिएको छ । ३ नम्बर वडामा सन्तोष...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार