Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

‘चुनावमा धाँधलीको प्रमाण भेटिएन’

William-1606891442.png

१७ मंसिर, काठमाडौं । अमेरिकाका महान्यायाधीवक्ता विलियम बारले राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरे जस्तो राष्ट्रपतीय चुनावमा धाँधलीको कुनै प्रमाण नभेटिएको स्पष्ट पारेका छन् ।  ट्रम्पले आफू पराजित भएपछि धाँधलीको आरोप लगाइरहेका बेला बारले न्याय विभागलाई चुनावमा धाँधली भए नभएको हेर्नका लागि न्याय विभागलाई निदेर्शन दिएका थिए । तर...

कोरोनाबाट एकैदिन ११ हजार ७८१ को मृत्यु

Coronaa-1606872881.jpg

१७ मंसिर, काठमाडौँ । पछिल्लो २४ घण्टाको अविधमा कोरोनाबाट विश्वमा ११ हजार ७८१ जनाको मृत्यु भएको  छ । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख ८५  हजार ६७२ पुगेको छ । विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ४१ लाख ६९ हजार ९९६ पुगेको छ । अहिले १ करोड ८२ लाख ५६ हजार २०२ जनामा सक्रिय संक्रमण छ । संक्रमित ४ करोड ४४ लाख २८ हजार १२२ जनाले...

कोरोनाबाट एकैदिन १२ हजारको मृत्यु

Corona-Death2-1606355945.jpg

११ मंसिर, काठमाडौँ । विश्वमा कोरोना संक्रमणबाट एकैदिन १२ हजार जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा  १२ हजार संक्रमितको मृत्यु भएको हो ।  एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । बुधबार ११ हजार ७ सय ३३ संक्रमितको मृत्यु भएको थियो ।  यो समाचार तयार पार्दासम्म विश्वमा १४ लाख २५ हजार ८ सय ४६ जनाको मृत्यु भएको छ ।...

विश्वभर कोरोना संक्रमितको संख्या ६ कारोड लाख नाघ्यो

there-are-now-seven-known-1606268855.jpg

१० मंसिर, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ६ करोड नाघेको छ ।  अहिलेसम्म विश्वका ६ करोड ८६ हजार ८ सय ३१ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर ५ लाख ४१ हजार ६ सय १८ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या...

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो 

xcorona19-1591846813.jpg.-1606181761.jpg

९ मंसिर, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर १४ लाख नाघेको छ । यो समाचार तयार पार्दसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या १४ लाख १ हजार ५ सय ३९ पुगेको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप ७ हजार ९ सय १९ जनाको ज्यान गएको छ...

टिभी कलाकार भारती सिंह र उनका पतिले पाए जमानत

dddd-1606135683.jpg

८ मंसिर, हेटौंडा । लागुऔषध प्रकरणमा पक्राउ परेका भारतीय टेलिभिजनकी लोकप्रिय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई मुम्बईको एक अदालतले जमानत दिएको छ । नार्काेटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले भारती सिंहलाई शनिवार र उनका पतिलाई आइतबार घरबाट पक्राउ गरेको थियो ।  भारती सिंह र उनका पतिले गाँजा सेवन गरेको कुरा स्वीकारेको र...

चिनियाँ रक्षामन्त्री नेपाल आउने

Wei-Fenghe-1605876500.jpg

५ मंसिर, काठमाडौँ । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे मंसिर १४ गते नेपाल आउने भएका छन् । एक दिने भ्रमणका लागि उनी नेपाल आउन लागेका हुन् । वेइ चीनका स्टेट काउन्सिलर पनि हुन् । नेकपामा देखिएको विवादका बीच नेपालस्थित चिनियाँ राजदूतको सक्रियता बढिरहेको समयमा चीनबाटै रक्षामन्त्रीको भ्रमण हुन लागेको छ । पछिल्ला समय नेपालको राजनीतिमा विभिन्न...

बाइडेन बन्ने भए अमेरिकाका जेठा राष्ट्रपति

Joe-1605875632.jpg

५ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन शुक्रबारदेखि ७८ वर्षमा प्रवेश गरेका छन् । उनले सपथ ग्रहण गर्दा अमेरिकाको इतिहासमै सबैभन्दा जेष्ठ राष्ट्रपति हुने जनाइएको छ । यसअघि सन् १९८९ मा ह्वाइट हाउसमा सपथ ग्रहण गरेका बेला तत्कालिन राष्ट्रपति रोनाल्ड रेगन ७७ वर्ष ३४९ दिनका थिए। अहिलेसम्म उनलाई नै सबैभन्दा बुढो...

२४ घण्टामा विश्वभर कोरोनाबाट १० हजार बढीको मृत्यु 

SZtHGDciB8spUVZf38FNYB-1605839204.jpg

५ मंसिर, हेटौंडा । महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा विश्वमा १० हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । वल्र्डोमिटरका अनुसार बुधबार विहानसम्म विश्वमा १० हजार ७ सय ५८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वका विभिन्न देशमा फैलिएको कोरोनाका कारण हालसम्म १३ लाख ६४ हजार ८ सय ६८...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार