११ पुस, हेटौँडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान र औद्योगीक शान्ति नेपाल संस्थाको आयोजनामा पुस ७ गतेबाट शुरु भएको हेटौडा–१० स्थित भुटनदेबी पार्कमा शुरु भएको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव आज पनि जारी छ । आज लोकगायक बद्री पंगेनी, गायक हेमन्त शर्मा, रमेशराज भट्टराई, गायिका रिता केसी साथमा स्थानीय कलाकारहरुको प्रस्तुति...
६ पुस, हेटौँडा । नेपाल चलचित्र चलचित्र मन त परदेशीको टोली चलचित्रको प्रवद्र्धनका लागि बिहिबार हेटौँडा आईपुगेको छ । टोलीले बिहिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै चलचित्र पुस १४ गते शुक्रबारबाट देशभरका ४० हलहरुबाट प्रर्दशनमा आउने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा चलचित्रका निर्माता दुर्गा खडकाले युवाहरु विदेशिनु पर्दा र...
५ पुस, हेटौँडा । तरकारीवालीको नामबाट चर्चित बनेकी कुसुम श्रेष्ठ अभिनित नेपाली चलचित्र लम्फु बैशाखमा रिलिज हुने भएको छ । तरकारी बोक्दै गरेको फोटो सामाजिक सञ्चालमा आएपछि उनी अन्तराष्ट्रियस्तरमै चर्चित बनेको थिईन् । उनले यो नै पहिलो स्क्रिन टेष्ट हो । कुसमसंगै कबिर खड्का चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन् । चलचित्र अगामी बैशाख २८ गते...
ए, शेषकान्त सर ! ए, निर्मला म्याडम् ! कत्ति बटुल्नुहुन्छ प्लास्टिक कत्ति उठाउनुहुन्छ फोहोर भो, अब नगर्नोस् । सफा गर्छौँ भनेर कसम खानेहरू चुनाव जितेर गइहाले सायद अब पाँच वर्षसम्म देखा नपर्लान् तपाईँले पढाएका विद्यार्थीहरू दिनहुँ यही बाटो हिँड्छन् “सर ! हामी पनि छौँ”भन्दैनन् “म्याडम् ! हामी पनि खट्छौँ” भन्दैनन् बरु नाक छोपेर...
८ कार्तिक, हेटौँडा । लागुऔषध दुव्र्यसन विरुद्ध सचेतना अभिबृद्धि गर्ने उद्देश्यले हेटौँडामा सांगितिक कार्यक्रम हुने भएको छ । लागुऔषध दुव्र्यसन न्यूनिकरणको क्षेत्रमा काम गर्दै आएको दिपकला प्रतिष्ठानले कार्तिक २५ गते सचेतनामुलक कार्यक्रम र सांगितिक कार्यक्रम गर्ने बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । सिद्धार्थ माविको...
मान्छे आजाद फूलबारी हो यो फूलबारीमा मालिकहरुका पर्खालहरु छन् र त फूलहरु कैदी छन् । यी फूलहरु छरपस्ट छन् र त कैदी छन् । कैदी फूलहरु सङ्गठित हुनुपर्छ भत्किन्छन् ठूलाठूला पर्खालहरु । बन्दी फूलहरु बिद्रोही हुन् बिद्रोही फूलहरु सङ्गठित हुनुपर्छ भत्किन्छन् ठूलाठूला पर्खालहरु ।...
२ कार्तिक, हेटौँडा । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औं जन्मजयन्ती बिहीबार (आज) स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन डिल्लीबजारमा भएको थियो । १० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै...
२६ असोज, हेटौडा । सोलुसन म्यूजिक प्रा.लि काठमाडौेंको आयोजना तथा हेटौडाको समाजको लागि सकारात्मक सोच संस्थाको सहकार्यमा आउदो शनिबार हेटौडाको सिद्धार्थ मा.विको चौरमा राष्ट्रिय सांगितिक यात्रा हुने भएको छ । म्यूजिक प्रा.लि आज हेटौडामा पत्रकार भेटघाटको आयोजना गरी कार्यक्रम तयारी पुरा भएको म्यूजिक प्रा.लि का संचालक देव मगरले जानकारी दिए...
२५ असोज, हेटौँडा । कात्तिक १७ गतेबाट नेपालभर एक साथ प्रर्दशन हुने फिल्म ‘फाटेको जुत्ता’ले दर्शकको लागि नयाँ योजना ल्याएको छ । फिल्म ‘फाटेको जुत्ता’को प्रचार प्रसारको लागि निर्माण टिमले फाटेको जुत्ता लगाएको फोटो फेसबुकमा अपलोड गर्ने २५० जनालाई नयाँ जुत्ता प्रदान गर्ने जनाएको छ। फिल्मका निर्माता अर्जुन कुमारले फाटेको जुत्ता...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


























