Email :- prastakhabar@gmail.com

कला/संस्कृति

कोमल वली प्रदेशसभा उम्मेदवार

Komal-Oli-1507194850.jpg

१९ असोज, हेटौँडा । गायिका कोमल वली प्रदेशसभा उम्मेदवार सिफारिसमा परेकी छिन् । राप्रपाबाट राजनीति शुरु गरेको छोटो समयमै एमाले प्रवेश गरेकी वली एमालेबाट आगामी प्रदेश सभा निर्वाचनमा उम्मेदवारमा सिफारिस भएकी हुन् । केही दिन अघि दाङमा भएको कार्यक्रममा एमाले प्रवेश गरेकी उनलाई एमालेले दाङ क्षेत्र नम्बर ३ को ‘क’ बाट उम्मेदवारको रुपमा...

रेडियो प्रस्तोता बासुदेव मुनालको ६८ बर्षको उमेरमा निधन

Bashudev-Munal-1506609875.jpg

१२ असोज, हेटौँडा । रेडियो प्रस्तोता तथा गायक बासुदेव मुनालको ६८ बर्षको उमेरमा विहिबार (आज) निधन भएको छ । घाँटीमा भएको क्यान्सरको उपचारका क्रममा भक्तपुर क्यान्सर अस्पतालमा बिहीबार निधन भएको हो । रेडियो नेपालको बाल कार्यक्रममार्फत स्रोतामाझ परिचित मुनाललाई ११ वर्षअघि लडेर ब्रेन ह्याम्ब्रेजसमेत भएको थियो । विराटनगरमा बिस २००६ सालमा...

बुद्ध लामा बने नेपाल आइडल

Nepal_Idol2-59c573e034b59-1506129967.png

७ असोज, हेटौंडा । चर्चित रियालिटी सो नेपाल आइडलको उपाधि पोखरा नयाँबजारका बुद्ध लामाले जितेका छन्। कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै पोखरा नयाँबजारका बुद्ध पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएको समाचार अन्नपूर्ण पोष्टमा छ...

छक्का पञ्जा–२’ को टोली हेटौडामा

21682723_1407070692711570-1505568309.jpg

३१ भदौ, हेटौँडा । प्रचारप्रसारका लागि देश दौडाहमा रहेको चलचित्र छक्का पञ्जा–२ को टोली हेटौडामा आईपुगेको छ । पूर्व झापाबाट प्रचारप्रसार सुरु गर्दै विर्तामोड, दमक र इटहरी हुँदै हेटौंडा आइपुगेको टोलीले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रबारे जानकारी दिएको छ । चलचित्रका निर्देशक दिपाश्री निरौलाले पत्रकार सम्मेलन मार्फत...

साहित्य संगममा निखिल

Sahitya-Sangam-1505559310.jpg

३१ भदौ, हेटौँडा । साहित्य संगम मकवानपुरको अध्यक्षमा साहित्यकार निमेष निखिल चयन भएका छन् । संगमको शनिबार सम्पन्न १३ औं अधिवेशनबाट निखिलको अध्यक्षतमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो ।  समितिको उपाध्यक्षमा अनिता न्यौपाने, सचिव उमेश तिमल्सिना, सहसचिव भावना सापकोटा, कोषाध्यक्ष रमेश बन्जरा रहेका छन् । सदस्यमा सानुबाबु घलान, विशाल...

ईन्द्रेणी

Utsab-1505556666.jpg

तिम्रा छालहरु  मलाई किनारा बनाएर जान्छन्  म कसरी मरुभूमि हुन सक्छु प्रिय ? ... ... ... गलत भन्छ दुनियाँ  तिमी मेरो जून हौ  जून त तिम्रो छाया न हो प्रिय  तिमी मेरो घाम हौ । ... ... ... रङ नभएको जीवन  रंगिन भएपछि  यसो जिन्दगीलाई छामिहेरेँ  त्याहाँ तिम्रो आवाज थियो  प्रिय, म तिम्रो इन्द्रेणी हुँ । ... ... ... तिमी म फुल हुँदा आउनु  तिमी म ओईलाउँदा...

‘जोनी जेन्टलम्यान’को टोली हेटौँडामा

21733459_1404460072972632-1505286619.jpg

  २८ भदौ,हेटौडा । नेपाली चलचित्र ‘जोनी जेन्टलम्यान’ को टोली बुधबार हेटौँडा आईपुगेको छ । चलचित्रको प्रवद्धनका लागि टोली हेटौँडा आईपुगेको    हो ।  हेटौँडामा भएको पत्रकार सम्मेलनमा चलचित्रका निर्माता अजय मल्ल ठकुरीले  चलचित्र प्रेम कथामा आधिरिक भएको बताए  । चलचित्रको गितको  छायांकन मकवानपुरको पर्यटकिय क्षेत्र चिल्लाङ्...

पालाे सबैकाे अाउँछ

Lok-1505283393.jpg

पालाे सबैकाे अाउँछ पर्खाइ समयकाे हाे  अदम्य साहस र धैर्यकाे हाे  परिणामकाे पर्खाइले हतार भएकाे हाे  अाँफ्नै कालखन्डमा चिताकाे पुगाेस भन्ने अपेक्षा हाे  तर, संधै साेचे जस्ताे हुँदैन अहिले त्यही परिक्षा मझधारमा राेकिएकाे छ तिमीले ताली बजाकाे ठाउँमा मैले ठाेक्ने पालाे अाएकाे छ मेराे गालीकाे ठाउँमा तिम्राे प्रतिसाेधले जवाफ...

छक्का पञ्जा २ को ट्रेलर रिलिज

Chhakaaa-1504769698.jpg

२२ भदौं, हेटौँडा । चलचित्र छक्का पञ्जा २ को ट्रेलर रिलिज गरिएको छ । रेडियो अडियो र यूट्युवबाट एकसाथ रिलिजपछि चलचित्रका कलाकार तथा निर्माण पक्षले एक कार्यक्रमको समेत गरेको थियो । कार्यक्रममा निर्माता तथा कलाकार दिपक राज गिरी, निर्माता तथा निर्देशक दिपा श्री निरौला, केदार घिमिरे, जीतु नेपाल, प्रियंका कार्की, वर्षा राउत, शिवहरी पौडेल, किरण...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार