Email :- prastakhabar@gmail.com

राजनीति

हेटौँडाको ४ वटा वडाका ७३ युवा नेपाली कांग्रेस प्रवेश

1-1552739059.JPG

२ चैत, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको ४ वटा वडाका ७३ जना युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेस मकवानपुरको जिल्ला कार्यसमिति बैठकका क्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।  कांग्रेसका जिल्ला सदस्य राजन खरेलको पहलमा हेटौँडा वडा नम्बर ४, ८, ९ र १० का युवाहरु राप्रपा र नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।...

एकीकृत बस्ती प्राथमिकतामाः मुख्यमन्त्री पौडेल

2-1552662546.jpg

१ चैत, हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले एकीकृत बस्ती निर्माण प्राथामिकतामा राखेको बताएका छन् । एकीकृत वस्ती निर्माणका लागि सरकारले प्रकृया अगाडि बढाईसकेको समेत जानकारी दिए । ३ नम्बर प्रदेशको प्रदेश मामिला समितिद्वारा शुक्रबार आयोजित कार्यक्रम कार्यान्वयन र प्रगति विषयक अन्तरकृया कार्यक्रममा...

कांग्रेसद्वारा हेटौंडा–६ मा क्रियाशिल सदस्यता वितरण

Congress-Htd-6-1552657178.jpg

१ चैत, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले हेटौंडा वडा नम्बर ६ मा शुक्रबार पार्टीको क्रियाशिल सदस्यता वितरण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस मकवानपुर संगठन बिभाग प्रमुख एवं जिल्ला कृष्णप्रसाद सञ्जेलको प्रमुख आतिथ्यता एवं वडा सभापति रामहरी तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा शिक्षा विभाग प्रमुख एवं...

पशुपतिनगरमा फेला परेको बिस्फोटक पदार्थ डिस्पोज

2019-03-14-09-41-25-1-1552535853.png

३० फागुन, हेटौँडा । पुर्वपश्चिम राजमार्गको हेटौँडा–९ स्थित पशुपतिनगर सडक खण्डमा फेला परेको बिस्फोटक पदार्थ डिस्पोज गरिएको छ ।  शान्ति वनस्पती उद्योगको अगाडी राजमार्गमा फेला परेको बिस्फोटक पदार्थ नेपाली सेनाको टोलीले डिस्पोज गरेकोे हो । घटनास्थलमा पुगेको कालीप्रसाद गण भैसेको डिस्पोजल टोलीले डेटोनेटर प्रयोग गरि डिस्पोज गरेको छ...

शंकास्पद वस्तुका कारण सर्वसाधरण त्रसित 

dd-1552533629.jpg

३० फागुन, हेटौँडा । पुर्वपश्चिम राजमार्गको हेटौँडा–९ स्थित पशुपतिनगर सडक खण्डमा शंकास्पद वस्तु फेला परेपछि सर्वसाधरण त्रसित बनेका छन् । शान्ति वनस्पती उद्योगको अगाडी राजमार्गमा खतरा लेखिएको शंकास्पद वस्तु प्लासिटकमा बेरेको अवस्थामा पाइएपछि सर्वसाधरणमा त्रास छाएको हो ।  नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेकपाको बन्दका कारण...

विप्लब नेतृत्वको नेकपाको बन्दका कारण जनजिवन ठप्प

1-1552532609.jpg

३० फागुन, हेटौँडा । नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण मकवानपुरको जनजिवन प्रभावित भएको छ ।  केपी शर्मा ओली नेतृत्वको सरकारले आफना कार्यकर्ता पक्राउ गरी झुटा मुद्दा लगाएको, कपिलबस्तुमा गोली काण्ड चलाएको, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा आफना कार्यकर्ता केन्द्रीत अप्रेशन र प्रहरी दमन...

बस्तीपुरमा ट्रक माथि ढुङ्गा प्रहार,चालक सामान्य घाइते

IMG_20190314_072643-1552527929.jpg

३० फागुन, हेटौंडा।विप्लव नेतृत्वको माओवादीले गरेको नेपाल बन्द अबज्ञा गरेको भन्दै हेटौँडाको १९ बस्तीपुरमा ट्रकमा ढुङ्गा प्रहार भएको छ। चितवनबाट हेटौँडा आउदै गरेको ना ६ ख ७३६९ डिब्बावाला ट्रककमा ढुंगा प्रहार हुँदा चालक सामान्य घाईते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद...

भरतपुर महानगरको वडा कार्यालयमा बम बिस्फोट

images-1552449423.jpg

२९ फागुन,चितवन ।अज्ञात समुहले चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर ५को कार्यालयमा शक्तिशालीग्यास सिलिण्डर बम बिस्फोट गराएको छ । मंगलबार राति पहिचान नखुलेको समुहले शक्तिशाली सिलिण्डर बम बिस्फोट गराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिस्फोटबाट वडा कार्यालय क्षतिग्रस्त भएको छ । बिस्फोटबाट मानविय क्षति भने नभएको चितवन...

बिप्लव समूहमाथि प्रतिवन्ध लगाउने सरकारको निर्णय

Biplov-1552404563.jpg

२८ फागुन, काठमाडौँ । सरकारले नेकपा (विप्लव समूह) माथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।  विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने, चन्दा आतंकसहित आपराधिक क्रियाकलाप गरेकोले अब विप्लव समूहलाई कुनै पनि गतिविधि गर्न नदिने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

थप समाचार