Email :- prastakhabar@gmail.com

राजनीति

इन्द्रसरोबरमा कांग्रेसको छायाँ सरकार, यस्तो छ रणनीति

Congress-Bajrabaarahi-1550579869.jpg

७ फागुन, हेटौँडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ । मंगलबार भएको भेलाले विश्व लामाको नेतृत्वमा बज्रबाराहीमा छाया सरकार गठन भएको हो । कार्यक्रममा जिल्ला तथा केन्द्रीय तहका नेताहरुले गाउँपालिकामा हुने विकृति, विसंगतिविरुद्ध सशक्त आवाज उठाउन छाँया सरकारलाई निर्देशन दिए । स्थानीय तहलाई...

कोगटेका पूर्व वडा अध्यक्ष मगरको निधन

Dambar-1550557120.jpg

७ फागुन, हेटौँडा । कोगटेका पूर्व वडा अध्यक्ष डम्बरबहादुर राना मगरको निधन भएको छ । दमको रोगबाट पीडित उनको सोमबार राति ८२ बर्षको उमेर हेटौँडा–६ पुतलीबजारमा निधन भएको हो ।  उपचारका लागि यहाँ आईपुगेका उनको राति मृत्यु भएको परिवारले जनाएको छ । उनको मंगलबार विहान दाहसंस्कार गरिएको छ । प्रजातान्त्रिक आन्दोलनमा सक्रिय उनको पार्थिव शरीरमा...

विधिहिनताले विकराल स्थिति सृजना हुनुहुन्न : ज्ञानेन्द्र

Gynendra-1550500350.jpg

६ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विधिहिनताले विकराल स्थिति सृजना हुन नहुनेमा जोड दिएका छन् ।  ६९ औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्रले दण्डहिनता एवं विधिहिनताले विकराल स्थिति सृजना हुन नहुनेमा जोड दिएका हुन् । उनले शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्य व्यवस्था च्यूत हुन नहुनेमा...

कार्यदलसंग बैठक बस्ने नेकपा सचिवालयको निर्णय

Nekapaa-1550499744.jpg

६ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एकता कार्यदलसंग बैठक गर्ने निर्णय गरेको छ ।  सोमबार वसेको सचिवालय बैठकले अधुरो प्रतिवेदनबारे कार्यदलसंग बसेर छलफल गर्ने निर्णय गरेको हो । आगामी फागुन ९ गते बस्ने बैठकमा कार्यदलसँग छलफल गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टीको...

प्रजातन्त्र दिवसको अवसरमा हेटौँडामा अन्तरक्रिया

Bp-Bichar-1550495798.png

६ फागुन, हेटौँडा । विपि विचार समाज मकवानपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । ६८ औं प्रजातन्त्र दिवसको अवसरमा कार्यक्रम भएको हो ।  नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्यालको प्रमुख आतिथ्यता एवं समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाली...

लाज जोगाईदिन मनहरी पुगे मूख्यमन्त्री, कार्यक्रम नै फितलो

K5-1550413258.jpg

५ फागुन, हेटौँडा । ठूलो तामझामका साथ उद्घाटनको चर्चा गरिएको मनहरीस्थित काष्ठ तथा फर्निचर उद्योगको कार्यक्रम फितलो भएको छ ।  कार्यक्रममा बोलाईएका प्रमुख अतिथि र विशेष अतिथि नै नआएपछि अन्तिम समयमा आयोजकको लाज जोगाईदिन मूख्यमन्त्री डोरमणी पौडेल कार्यक्रममा पुगेका थिए । मनहरी गाउँपालिका संरक्षक र सामुदायिक वन उपभोक्ता महासंघ मनहरीको...

नविन्द्रले सोधे–पञ्चायती शासन आएको हो र ?

Namindra-1550405402.jpg

५ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीले देशमा पञ्चायती शासन आएको हो भनि प्रश्न गरेका छन् ।  रिपोर्टस क्लवमा आयोजित कार्यक्रममा बोल्दै उनले पशुपति शर्माको गीत बन्द गरिएको भन्दै यस्तो प्रश्न गरेका हुन् । उनले भ्रष्टाचार र विकृति विरुद्धको पशुपति शर्माको गीतलाई सरकारले बन्द...

सरकारसंग राप्रपाको माग : हिन्दु राष्ट्र घोषणा गर

Kamal-Thapaa-1550404040.jpg

५ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकासंग नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न माग गरेको छ । आइतबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष कमल थापाले यस्तो माग गरेका हुन् । उनले संविधानमा रहेको धर्म निरपेक्षता तत्काल खारेज गर्न समेत माग गरे । धर्म निरपेक्षता खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु...

सरकारको एक बर्ष रमाईलो अभिव्यक्तिमै वित्यो : कांग्रेस

Bishwo-1550403273.jpg

५ फागुन, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केपि शर्मा ओली नेतृत्वको सरकारको एकबर्षमा कुनै उपलव्धी हुन नसकेको बताएको छ । पार्टी कार्यालय सानेपामा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको एकबर्ष उपलव्धीहिन भएको बताएका हुन् ।  उनले यो एक बर्ष ठोस काम गर्नमा भन्दा रमाईलो अभिव्यक्ति दिनमै...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

थप समाचार