Email :- prastakhabar@gmail.com

राजनीति

संघीय संसदबाट बुधबार ३ वटा विधेयक स्वीकृत

CA-Bhawan-1534348257.jpg

३० साउन, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभामा बुधबार तीन वटा विधेयक स्वीकृत भएका छन् । संसदबाट सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, उपभोक्ता संरक्षण विधेयक र निवृत्तभरण कोष सैद्धान्तिक छलफलपछि सर्वसम्मतीले स्वीकृत भएको हो । छलफलका क्रममा सांसदहरुले तीनवटै विधेयकमाथि आफ्नो धारणा राखेका थिए । विधेयकमाथिको...

मूख्य न्यायाधिवक्ताको सुविधासम्बन्धी विधेयक पारित

Surya-Chanda-Neupane-1534245056.jpg

२९ साउन, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्य न्यायाधिवक्ताको सुविधासम्बन्धी विधेयक मंगलबार पारित भएको छ ।  प्रदेशसभा भवन हेटौँडामा मंगलबार बसेको बैठकमा मूख्यमन्त्री डोरमणी पौडेलले ‘मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनसहितको विधेयक प्रस्तुत गरेका थिए ।...

प्रदेश संसदको अधिकार खोस्न खोजेको आरोप

Pradesh-Sava-1534161234.JPG

२८ साउन, हेटौँडा । २४ दिनपछि बसेको प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा सोमबार ३ वटा विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ । प्रदेश सभा बैठकमा सोमबार प्रस्तुत भएका ३ वटा विधेयक प्रस्तुत भएका थिए । प्रदेशसभामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले ‘प्रदेश दुग्ध विकास बोर्ड स्थापना गर्न बनेको विधेयक र आन्तरिक मामिला तथा...

प्रदेश सभा बैठक सोमबार बस्दै

IMG_0013-1534124083.JPG

२८ साउन, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक सोमबार दिउसो बस्ने भएको छ ।  सूचना टाँसेर साउन ४ गते स्थगित भएको बैठक दिउँसो १ बजे बस्न लागेको हो । प्रदेशसभा भवन हेटौँडामा बस्ने बैठकमा मूख्य न्यायाधिवक्ताको सेवा सुविधासम्ब्नधी विधेयक, प्रदेश दुग्ध विकास बोर्ड गठन सम्बन्धी विधेयक, प्रशासनिक कार्यविधिसम्बन्धी विधेयकसहितका विधेयक...

युवा दक्षता अभिबृद्धिमा लगानी गरेमात्रै देश समृद्ध : मन्त्री दुलाल

Yubraj-Dulal-1534072638.JPG

२७ साउन, हेटौँडा । प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले युवाहरुको दक्षता अभिबृद्धिमा राज्यले लगानी गर्नुपर्ने बताएका छन् । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा जिल्ला युवा समिति मकवानपुरले हेटौँडामा गरेको कार्यक्रममा बोल्दै मन्त्री दुलालले युवाहरुलाई आत्मनिर्भर बनाउँदै समृद्धि हासिल गर्नुपर्ने भन्दै यसका लागि...

नो पार्किङ विवादले आमजनतामा अन्यौलता सृजना गर्‍योः काँग्रेस मकवानपुर 

38869729_510496819371894_-1533915737.jpg

२५ साउन, हेटौँडा । नो पार्किङको  विरोध  गर्दै आएका हेटौँडाका  व्यवसायी र हेटौँडा उपमहानगरपालिका बिच विवाद चुलिदै गएपछी  नो पार्किङप्रति नेपाली कांग्रेस मकवानपुरको ध्यानाकर्षण भएको जनाएको छ  । कांग्रेस मकवानपुरले शुक्रबार एक विज्ञप्ती जारी नो पार्किङको  बिषयमा  हेटौँडाका  व्यवसायी र हेटौँडा उपमहानगरपालिका बिचको...

नो पार्किङको विरोधमा हेटौंडा बजार बन्द

received_446747785836156-1533797313.jpg

२४ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको अगुवाईमा राप्तिरोडमा गरेको ‘नो पार्किङ’ को विरोधमा विहिबार हेटौँडा बजार बन्द गरिएको छ । मकवानपुर उद्योग बाणिज्य संघको नेतृत्वमा बजार बन्द गरिएको हो ।  राप्तिरोडमा मात्रै नो पार्किङ लागु गर्दा आफुहरु मारमा परेको त्यस क्षेत्रका व्यवसायीहरुले गरेपनि संघले बन्दको आव्हान गरेको छ ।...

प्रहरीले पक्रियो विप्लव प्रवक्ता विश्वकर्मालाई

Khadga-1533722136.jpg

२३ साउन, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई नेपाल प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौंको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट पक्राउ गरेको हो । पार्टी स्रोतका अनुसार उपत्यका बाहिरको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनलाई प्रहरीले...

मूख्यमन्त्रीद्वारा प्रदेश–३ को बस्तुस्थिति विवरण सार्वजनिक

Photo-Niti1-1533637983.jpg

२२ साउन, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पोडेलले ‘प्रदेशको बस्तुस्थिति विवरण २०७५’ नामक पुस्तक मंगलबार हेटौँडामा सार्वजनिक गरेका छन् । प्रदेश नम्बर ३ को प्रदेश नीति तथा योजना आयोगले तयार पारेको ‘प्रदेशको बस्तुस्थिति विवरण २०७५’ नामक पुस्तक मूख्यमन्त्री पौडेलले सार्वजनिक गरेका हुन् । जिल्ला समन्वय समितिको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार