Email :- prastakhabar@gmail.com

राजनीति

कार्यदलले बुझायो मन्त्री पोखरेललाई प्रतिवेदन

Report-News-Photo-(3)-1540822520.JPG

१२ कार्तिक, हेटौँडा । प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम सम्बन्धी भावी नीति र संस्थागत संरचनाको सुझाव दिन गठित उच्च स्तरिय कार्यदलले आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिाजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ । प्रा.डा. प्रमोदबहादुर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा प्रा.डा. टंकनाथ शर्मा, डा. सुनिलबाबु श्रेष्ठ, प्रा.डा....

महिना दिन भित्र ३ नम्बर प्रदेश राजधानिको टुङगो लाग्छः मुख्य मन्त्री पौडेल

mqdefault-1540745028.jpg

११ कार्तिक, चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक महीनाभित्र राजधानीको टुङ्गो लाग्ने बताएका छन् । पत्रकारसँग आइतबार उनले तिहारपछि बस्ने प्रदेशसभा बैठकबाट यसको टुंगो लाग्नेदावि समेत गरे। उनले राजधानीबारेको निर्णय संवैधानिक तवरले हुने भन्दै यसमा कुनै गाह्रो,अप्ठ्यारो नरहेको बताए । हालसम्म तीन वटा प्रदेशले मात्रै...

प्रधानमन्त्री ओलीले महन्थ ठाकुरसंग भेट्ने

Mahantha1-1540693586.jpg

११ कार्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसंग भेट गर्दैछन् ।  संविधान संशोधन लगायतका विषयमा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक ठाकुरसँग ओलीले आइतबार भेटवार्ता गर्ने समाचार कारोबार दैनिकमा छ ।  पार्टीले...

नेविसंघ अध्यक्ष दावेदार गिरी भन्छिन्–‘संगठनलाई व्यवस्थित बनाउनुपर्छ’

pic-nima-giri-1540691553.jpg

११ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको आगामी महाधिवेशनमा अध्यक्षको दाबी गर्दै आएकी नेतृ निमा गिरीले संगठनलाई ब्यवस्थित बनाउनुपर्नेमा जोड दिएकी छिन् ।  १२ औँ महाधिवेशनमा अध्यक्षको दावेदारको रुपमा प्रस्तुत भएकी गिरीले गुट भन्दा माथी उठेर समग्र विद्यार्थीको हक हितको पक्षमा आफूलाई उभ्याएको बताएकी...

प्रधानमन्त्री ओली अस्वस्थ, के भयो उनलाई ?

KP-1540652053.jpg

१० कार्तिक, काठमाडौं । नेकपा अध्यष एवं प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।  नेपाल कम्युनिष्ट पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओली नआएपछि विरामीबारे खुलासा भएको हो । अध्यक्ष एवं प्रधानमन्त्री ओली आउने भनिएपनि अन्तिममा अवस्वस्थताका कारण नआउने जनाईएको थियो । स्वास्थ्यमा समस्या आएकाले...

हेटौँडा अस्पतालको सेवा सुधारका लागि तरुण दलको ज्ञापनपत्र

T0-1540617411.JPG

१० कार्तिक, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले हेटौँडा अस्पतालको सेवा सुधार गर्न सुझाव दिएको छ । आफ्नो स्थापना दिवसको अवसरमा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट प्रविण श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै अस्पतालको सेवा सुधारका लागि सुझाव दिएको हो । तरुण दलले अस्पतालमा नरहेको नाक, कान, घाँटीका साथै छाला रोगको विशेषज्ञ सेवा संचालन...

दिल्ली गएर एकैदिनमा फर्किए प्रचण्ड

Prachanda1-1540604573.jpg

१० कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत शुक्रबार भारत गएर फकिएका छन् ।  शुक्रबार नै भारत गए उनी राति फर्किएका हुन् । प्रचण्ड इन्डिया फाउण्डेशनले नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा उनले नेपाल–भारत सम्बन्ध, पार्टीको अवधारणा...

राष्ट्रपति विद्यादेवी भण्डारी कतार जाँदै

Bidyaa-1540567388.jpg

९ कार्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कात्तिक १२ गते  कतार जाने भएकी छिन् । परराष्ट्र मन्त्रालयले कार्तिक १२ देखि १५ गतेसम्मको राष्ट्रपति भण्डारीको भ्रमण तालिका सार्वजनिक गरेको छ । कतारका अमिर शेख तमीम विन हमाद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार जान लागेकी हुन् । उनले कात्तिक १३ गते अमिरि दिवानमा कतारका...

असुरक्षका कारण पचरौता नगरपालिकाको कार्यालय सारिने 

bara-nagar-press-meet-1540565695.jpg

९ कार्तिक, कलैया । बारा जिल्लामा रहेको पचरौता नगरपालिकाले आफ्नो कार्यालय सार्ने भएको छ । असुरक्षाको कारण देखाउदै बाराको पचरौता नगरपालिकाले आफ्नो कार्यालय अन्यत्र सार्ने  पचरौता  नगर कार्यपालिकाको बैठकले  असुरक्षाको कारण देखाउदै आफ्नो कार्यालय सार्ने निर्णय भएको नगरप्रमुख रमेश कुमार यादवले  बताएका छन ।    नगरपालिका शुक्रबार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार