Email :- prastakhabar@gmail.com

राजनीति

प्रदेशसभा बैठक आज, यस्तो छ कार्यसूचि

Pradesh-Sachwalaya-1526519560.jpg

३ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशसभा बैठकमा विहिबार विनियोजन विधेयक ०७५/०७६ को सिद्धान्त र प्राथमिकताबारे छलफल शुरु हुने भएको छ । बैठक विहान ११ बजे बस्दैछ । बैठकमा जेठ १ गते आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगलले पेश गरेको विनियोजन विधेयक ०७५÷०७६ को सिद्धान्त र प्राथमिकताबारे छलफल शुरु हुन लागेको हो । विनियोजन विधेयकको सिद्धान्त र...

अनियमितताको आशंका गर्दै सरकारको धारणा माग

Pradesh-Sachwalaya-1526485969.jpg

२ जेठ, हेटौंडा । ३ नम्बर प्रदेशको सार्वजनिक लेखा समितिले सरकारले भैपरी आउने र विविध खर्च शीर्षकमा ठूलो रकम विनियोजन गरेको भन्दै अनियमितताको आशंका गरेको छ । समितिको बुधबार बसेको बैठकमा चालू अावका लागि प्रस्तुत अाय व्यय विवरणमा भैपरी आउने र विविध खर्च शीर्षकमा ठूलो रकम विनियोजन गरेकोमा अनियमितताको आशंका गरेको हो । समिति सभापति न्हुच्छे...

कांग्रेसमा गुट अन्त्यको अावश्यकता छ : कोईराला

20180515174645_IMG_9693-1526463593.JPG

२ जेठ, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोईरालाले नेपाली कांग्रेसमा गुट उपगुटको राजनीति अन्त्य हुनु जरूरी रहेको बताएका छन् । नेपाली कांग्रेस मकवानपुरको अायोजनामा थाहा नगरपालिका दामनमा बुधबार अायोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कांग्रेस गुट उपगुटको राजनीतिका कारण यो अवस्थामा पुगेको भन्दै एकताबद्ध...

प्रदेशसभामा सदस्यको निधनप्रति शोकप्रस्ताव पारित हुने

Pradesh-3-1526377701-1526431597.jpg

२ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशसभा बैठकमा बुधबार प्रदेशसभा सदस्यको निधनप्रति शोक प्रस्ताव पारित हुने भएको छ । विहान ११ बजे बस्ने बैठकमा प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधनप्रति शोक प्रस्ताव पारित हुने भएको हो । भक्तपुर क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य लामिछानेको सोमबार मस्तिष्कघातका कारण निधन भएको थियो । शोकप्रस्ताव...

प्रदेशसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत

Pradesh-3-1526377701.jpg

१ जेठ हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष ०७५/०७६ को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) पेश गरेका हुन्। आगामी बजेटमा भौतिक पूर्वाधार, कृषि,...

३ नम्बर प्रदेशमा 'बजेट' अधिवेशन शुरु

Pradesh-3-1526354925.jpg

१ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभाको ‘बजेट’ अधिवेशन मंगलबारबाट शुरु हुँदैछ । प्रदेशप्रमुख अनुराधा कोइरालाले जेठ १ गतेका लागि दोस्रो अधिवेशन आव्हान गरेकी थिईन् । बैठक दिउँसो १ बजे बस्ने भएको छ ।  प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक बर्ष ०७५/०७६ को बजेटको सिद्धान्त र प्राथमिकता पेश...

प्रदेश राजधानी अध्ययन समिति सभापतिमा निरौला

Dipak-Niraula-1526305674.jpg

३१ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी अध्ययन समितिको सभापतिमा दीपक निरौला चयन भएका छन् । ज्येष्ठ सदस्य सरस्वति बस्नेतको अध्यक्षतामा सोमबार बसेको बैठकले सभापतिमा निरौलालाई चयन गरेको हो ।  बैठकले समितिको कार्यविधि एवं आचारसंहितबारे छलफल गरी सैद्धान्तिक रुपमा टुंगो लगाएको सभापति निरौलाले जानकारी दिए । यसलाई आउँदो बैठकबाट पारित...

३ नम्बर प्रदेशसभा सदस्य लामिछानको निधन

Harisaran-Lamichhane-1526305233.jpg

३१ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य हरिशरण लामिछानेको सोमबार निधन भएको छ । रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ घर फर्किएका उनलाई आइतबार ब्रेन ह्यामरेज भएको थियो । उनको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । उपचारका क्रममा सोमबार दिउँसो उनको निधन भएको हो ।  लामिछानेको निधनपछि...

३ नम्बर प्रदेश सदस्य लामिछानेको अवस्था चिन्ताजनक

Harisharan-1526278171.jpg

३१ बैशाख, भक्तपुर । प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्था चिन्ताजनक भएको छ ।  रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ मात्रै घर फर्किएका उनलाई आइतबार मष्तिस्काघात (ब्रेन ह्यामरेज) भएको हो । चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछानेलाई अचानक ब्रेन ह्यामरेज भएपछि उनको अवस्था गम्भीर भएको नेकपा एमाले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार