Email :- prastakhabar@gmail.com

राजनीति

मूख्यमन्त्री पौडेलद्वारा विज्ञहरुसँग परामर्श

cm1-1520696130.jpg

२६ फागुन, हेटौँडा । प्रदेश नम्बर ३ को विकास तथा आगामी कार्ययोजना, नीति तथा कार्यक्रमका विषयमा ‘भिजन पेपर’ निर्माणको लागि हेटौँडामा विज्ञहरुसँग परामर्श गरिएको छ ।  मुख्यमन्त्री डोरमणी पौडेलको पहलमा भएको छलफल तथा अन्तरक्रियामा विषयगत विज्ञहरुले आफ्नो धारणा ब्यक्त गरेका थिए । प्रदेश नम्बर ३ को विकासको लागि आवश्यक विषय, आर्थिक स्रोतको...

महरा सभामुखमा सर्वसम्मत निर्वाचित

Mahara-1520683165.jpg

२६ फागुन, काठमाडौं । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुख निर्वाचित भएका छन् । सभामुखमा एक्लो उम्मेदवारी परेपछि प्रतिनिधिसभाको शनिबार बसेको बैठकले महरालाई सर्वसम्मत सभामुख निर्वाचित गरेको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले एकल उम्मेदवारी परेका महरा निर्विरोध निर्वा्चित भएको घोषणा गरे । एमाले नेता...

कांग्रेस केन्द्रीय समिति बैठक चैत ९ मा बस्ने

NC-Party-1520649957.jpg

२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चैत ९ गते शुक्रबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत ९ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिए । उनले बैठकमा उपस्थित हुनका लागि पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आह्वान...

विप्लव नेतृत्वको नेकपाद्वारा खनालको राजिनामा माग (पत्रसहित)

Bakaiya-1520591591.jpg

२५ फागुन, हेटौँडा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मकवानपुरका एक गाउँपालिकाका अध्यक्षको राजिनामा माग गरेको छ । नेकपाले शुक्रबार बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको राजिनामा माग गरेको हो । नेकपाले बकैया गाउँपालिका अध्यक्ष खनाललाई कार्यकक्षमै भेटेर जनताको विकास र समृद्धिको लागि राजिनामा गरेर सहयोग गर्न आग्रह गर्दै...

न्याय सम्पादन विवेकपूर्ण हुनुपर्छ : मूख्यमन्त्री पौडेल

Paudel-1520509705.JPG

२४ फागुन, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले न्याय सम्पादन विवेकपूर्ण ढंगबाट हुनु जरुरी रहेको बताए । मकवानपुरका न्यायिक समितिका पदाधिकारीहरुका लागि शुरु भएको प्रशिक्षण कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले पहिलो अभ्यास भएपनि न्यायिक समितिले कार्यसम्पदान गर्दा विवेकपूर्ण ढंगले काम गर्नुपर्ने बताएका हुन् ।...

एमालेले फेरी विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने

z_p40-Broadening-1-1520382617.jpg

२३ फागुन,हेटौडा।नेकपा एमालेले बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । मंगलबार साँझ बसेको एमाले स्थायी समितिको बैठकमा अष्टलक्ष्मी शाक्य, सुभाषचन्द्र नेम्वाङ र झलनाथ खनालको पक्षमा समेत व्यापक आवाज उठेपनि अन्तमा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव र्इश्वर पोखरेल लगायतका...

देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित

Deuba-1520235843.jpg

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा पार्टी सभापति समेत रहेका निर्वाचित भएका हुन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको निर्वाचनमा देउवाले प्रतिस्पर्धी प्रकाशमान सिंहलाई पराजित गरेका हुन् । देउवाले ४४ मत प्राप्त गरे भने प्रतिस्पर्धी सिंहले १९...

प्रदेश सरकार कानून बनाउँदैछ : मन्त्री जम्कट्टेल

Tempo-1520235553.JPG

२१ फागुन, हेटौँडा । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकार अहिले कानून निर्माणको चरणमा रहेको बताएका छन् । टेम्पो तथा मझौला यातायात व्यवसायी संघको बार्षिक साधारणभामा बोल्दै मन्त्री जम्कट्टेलले प्रदेश सरकार गठन भएपनि कानूनविहिन अवस्थामा रहेको भन्दै कानून निर्माणको क्रममा रहेको बताए । उनले...

संसदीय दलको नेतामा देउवा र सिंहको उम्मेदवारी

Deuba-1520180378.jpg

२० फागुन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि दुई जनाले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी दर्ता भएको हो । देउवाको समर्थकमा विजयकुमार गच्छदार र समर्थकमा मानबहादुर विश्वकर्मा रहेका छन् । सिंहको प्रस्तावकमा पार्टी कोषाध्यक्ष सीतादेवी यादव र...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार