३१ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशको मन्त्रीपरिषद बैठकले दुई महत्वपूर्ण निर्णय गरेको छ । मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा विहान ८ बजेदेखि २ घण्टा बढि समय बैठक बसेको थियो । बैठकमा प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा बनेको विधेयक निर्माणका लागि सैद्धान्तिक सहमति दिएको प्रवक्ता कैलाश ढुंगेलले जानकारी दिए । बैठकले...
३० बैशाख, बारा । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार बाराको सिमरा पुगेका छन् । धार्मिक भ्रमणका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्र सिमरा पुगेका हुन् । १० दिन उनले ३ दिनका मन्दिरहरुमा पुजाआजा गर्ने जनाईएको छ । १० दिन सिमरामा उनी प्रभु निवासमा बस्ने जनाईएको छ । ज्ञानेन्द्रले बारा, पर्सा र रौतहटका विभिन्न मन्दिरहरुमा पुग्नेछन् । उनी सिमरा...
३० बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानीबारे अध्ययन गर्न बसेको समितिको पहिलो बैठक सभापति चयन नगरी सकिएको छ । प्रदेशसभाबाट बैशाख १४ गते गठित समितिले आइतबारबाट काम थालेको थियो । पहिलो बैठकले १३ सदस्यीय समितिबाट सभापति चयन गर्ने र कार्यविधि बनाउने भनिए पनि बन्दका कारण सबै सदस्यहरु आउन नसकेपछि सामान्य छलफलमात्रै भएको छ । ज्येष्ठ सदस्य...
३० बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानीबारे अध्ययन गर्न प्रदेशसभाबाट गठित समितिले आइतबार आफ्नो सभापति चयन गर्ने भएको छ । समिति गठन भएको दुई सातापछि समितिले आइतबार पहिलो बैठक बसी सभापति चयन गर्ने भएको हो । बैशाख १४ गतेको प्रदेशसभाको पहिलो अधिवेशनको अन्तिम बैठकबाट गठित समितिको बैठक दिउँसो ३ बजेपछि बस्ने भएको हो । पहिलो बैठकले १३...
३० बैशाख, हेटौंडा । हेटौंडा ४ कर्रामा भेटिएको शंकास्पद बस्तु प्रेसर कुकर बम पुस्टी भएको छ। बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ। अज्ञात समूहले राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। कुकरभित्र पिठो भेटिएको थियो । विप्लव माओवादीले...
२९ बैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ओहोरदोहोर गर्ने बेला आज काठमाडौंका विभिन्न ठाउँमा यातायात प्रभावित हुने भएको छ । बिहान १० बजेपछि चाबहिल, गौशाला, एयरपोर्ट लगायतका ठाउँमा यातायात प्रभावित हुनेछन् । त्यस्तै दिउँसो काठमाडौ महानगरपालिकाले गर्ने नागरिक अभिनन्दन कार्यक्रममा उहाँ सहभागी हुनेबेला रत्नपार्क,...
२९ बैशाख , हेटौंडा । शौचालयमा लडेर गम्भीर घाइते भएका प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। टाउकोमा रगत जमेपछि मणिपाल शिक्षण अस्पतालको आईसियुमा उपचार गराएका अधिकारीलाई शनिबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो । शुक्रबार दिउँसो शौचालयमा लडेका अधिकारीको...
२८ बैशाख, हेटौँडा । नेपाली कांग्रेसको भातृसंगठन नेपाल महिला संघले आफ्नो पदाधिकारी चयन गर्दै कार्यसमिति विस्तार गरेको छ । महिला संघको विधान बमोजिम मनोनयन गर्न पाउने पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्दै कार्यसमिति विस्तार गरेको जनाईएको छ । संघकी अध्यक्ष उमा रेग्मीले उपाध्यक्षमा सरस्वती अर्याल र सचिवमा उषा रावत मिश्रलाई मनोनित गरेकी...
२८ बैशाख, काठमाण्डौं । नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिउँसो काठमाण्डौं आईपुगेका छन् । विहान दिल्लीबाट जनकपुर पुगेका मोदी दिउँसो काठमाण्डौं आईपुगेका हुन् । जनकपुरमा नागरिक अभिनन्दन र जानकी मन्दिरमा पुजाआजापछि उनी दिउसो साँढे ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका छन् । उनको बसाई बौद्धस्थित...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...






















-1786686763.jpg)



