Email :- prastakhabar@gmail.com

राजनीति

मोदीको स्वागतमा २८ गते २ नम्बर प्रदेशमा सार्वजनिक विदा

Pradesh-Sava-2-Janakpur-1-1525360091.jpg

२० बैशाख,हेटौडा । प्रदेश नम्बर २ को सरकारले  बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश नम्बर २ को मन्त्रिपरिषद् बैठकले मोदी आउने दिन वैशाख २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मोदीलाई स्वागत गर्न प्रदेशका आठै जिल्लाबाट  ५० हजार मानिसहरू  भेेेला...

बैशाख २२ गते एमालेसँगको पार्टी एकता घोषणा हुन्छः प्रचण्ड

Prachandaa-1525188224.jpg

१८ बैशाख, हेटौँडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सकेसम्म बैशाख २२ गते एमालेसँगको पार्टी एकता घोषणा गर्ने बताएका छन् । अध्यक्ष दाहालले माक्र्सको २०० औं सतवार्षिकीको अवसर पारेर बैशाख २२ गते सकेसम्म दुई पार्टीबीच एकता गर्ने तयारी भईरहेको बताएका हुन् । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मंगलबार काठमाडांैमा...

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा हेटौँडामा र्याली

May-1525186285.jpg

१८ बैशाख, हेटौँडा । १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मंगलबार हेटौँडामा ¥याली तथा सभा भएको छ । माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघ र एमाले निकट जिफन्ट र यसका पेशागत ४ कर्मचारी संगठनको संयुक्त आयोजनामा सभा भएको हो । हेटौडा–४ फरेष्ट्रिबाट शुरु भएको ¥याली हेटौँडाको बुद्ध चोकमा पुगि सभामा परिणत भएको थियो । जिफन्टका...

सिण्डिकेट अन्त्य गरेरै छाड्ने गृहमन्त्री बादलको चेतावनी 

Badal1-1525155928.jpg

१८ बैशाख, हेटौँडा । गृहमन्त्री रामबहादुर थापा 'बादल' ले सिण्डिकेट अन्त्य गरेरै छाड्ने चेतावनी दिएका छन् । उनले सिण्डिकेट र भ्रष्टाचार अन्त्य गर्न सरकार अग्रसर भएको बताएका हुन् ।  ३ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन मंगलबार हेटौँडा आईपुगेका गृहमन्त्री थापाले संचारकर्मीहरुसंग कुरा गर्दै भ्रष्टाचार र सिण्डिकेट...

नेपालमा मोदीलाई यसरी दिईनेछ सुरक्षा

Modi-1525143136.jpg

१८ बैशाख, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको छ । उनको सुरक्षा बन्दोबस्त मिलाउन नयाँदिल्लीबाट डीआईजीको नेतृत्वमा भारतीय सुरक्षाकर्मीको टिम जनकपुर आइपुगेका छन् । भारतका उच्च ओहदाका व्यक्तित्वको सुरक्षा मामिला हेर्ने डीआईजीको नेतृत्वमा आएका सुरक्षाकर्मीको टिमले...

काँग्रेस मकवानपुरको आय व्यय सार्वजनिक २० लाख तिर्न बाकि

31543032_1620670134684957-1525097182.jpg

  १७ बैशाख, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरले आय व्यय सार्वजनिक गर्दै अहिले सम्म १ करोड १६ हजार खर्च भएको बिस लाख रुपैया बकयौता रहेको जनाएको छ । नेपाली कांग्रेस मकवानपुरको सोमबार भएको जिल्ला सम्मेलनामा काग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल बिकले आर्थीक प्रतिबेदन प्रस्तुत गर्दै यसो बताएका हुन । कोषाध्यक्ष विकले तिनै वटै तहको...

एमाले कार्यकर्तालाई जागीर दिने प्राईभेट कम्पनी होः गगन थापा

20180430_153121-1525095841.jpg

सुनिल शिवाकोटी   ।  १७ बैशाख, हेटौँडा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा  पूर्व स्वास्थ्य मन्त्री गगन थापाले नेकपा एमालेले कार्यकर्तालाई जागीर दिएर भोट फकाउने गरेको भन्दै एमाले प्राईभेट कम्पनी  भएको  आरोप लगाएका छन   ।  उनले शुसिलको कोईरालाले नेतृत्वको सरकारले  संविधान नबनाएको भए र शेर बहादुर देउवाको नेतृत्वमा निर्वाचन नभएको  भए...

किसानको जीवनस्तर उठेमात्रै देश समृद्ध : विडारी

Ram-Narayan-Bidari-1524928060.jpg

१५ बैशाख, हेटौँडा । किसानको जीवनस्तर माथि उठ्न नसकेसम्म देशको समृद्धि परिकल्पना गर्न नसकिने राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले बताएका छन् ।  अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र हेटाँैडा उपमहानगर सम्मेलनमा बोल्दै विडारीले किसानहरुको जीवनस्तर उकास्न कृषिमा आधुनिकिकरणमा जोड दिए । कार्यक्रममा प्रदेश ३ का प्रदेशसभा सदस्य...

नेपाली कांग्रेस जिल्ला सम्मेलनको तयारी पुरा

Nepali-Congress-1524924970.jpg

१५ बैशाख, हेटौँडा । बैशाख १७ गते हुने नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनको तयारी पुरा भएको छ । नेपाली कांग्रेस मकवानपुरले पत्रकार सम्मेलन गर्दै तयारी पुरा भएको जानकारी दिएको हो ।  कार्यक्रममा पार्टीका प्रवक्ता प्रदीप कोइरालाले बार्षिक रुपमा सम्मेलन गर्नुपर्ने पार्टीको विधान बमोजिम बैशाख १७ गते सम्मेलन गर्न लागेको जानकारी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार