Email :- prastakhabar@gmail.com

राजनीति

मकवानपुरमा यसरी हुँदैछ मतगणना

1-1512722180.jpg

२२ मंसिर, हेटौँडा । विहिबार भएको प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनको मतगणना शुरु भएको छ । मकवानपुर बहुमुखी क्याम्पसमा दिउँसो साढे १ बजेबाट मतगणना शुरु भएको हो । विहान सर्वदलीय बैठक बसेर दिउँसोबाट मतगणना गर्ने निर्णय गरेको थियो । दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा सदस्यका लागि मकवानपुरमा ६८ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका थिए...

वडाध्यक्षको दुव्र्यवहारप्रति विवेकशिलको आपत्ति

Bibeksheel-1512715200.JPG

२२ मंसिर, हेटौँडा । हेटौँडा–४ का वडा अध्यक्ष नविन सिग्देलले आफ्ना प्रतिनिधिलाई गरेको दुव्र्यवहार  गरेको प्रति विवेकशिल साझा पार्टीले आपत्ति जनाएको छ । विवेकशिलका जिल्ला निर्वाचन परिचालन समिति संयोजक महेश पाठकद्वारा जारी विज्ञप्तिमा सिग्देलले विहिबार बासुदेव सभागृहमा रहेका बुथ प्रतिनिधि राहुल अर्यालले शिरमा लगाएको टोपी फालि...

सर्वदलिय बैठक सकियो, मकवानपुरमा १२.३० बाट मतगणना हुने

Matpetika-1512711162.jpg

२२ मंसिर, हेटौँडा । मकवानपुरमा विहिबार (हिजा)े सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना आज साढे १२ बजेबाट हुने भएको छ । विहान सम्पन्न सर्वदलीय बैठकले मतगणना साढे १२ बजे पछि गर्ने सहमती गरेको हो । गएराती ३ बजेसम्ममा सबै मतपेटी मतगणना स्थल मकवानपुर बहुमुखी क्याम्पसमा ल्याइसकिए पछि आज विहानबाट मतगणनाको तयारी सुरु भएको हो...

मकवानपुरमा सर्वदलीय बैठक जारी

2017-12-08-10-34-12-1-1512708753.png

२२ मंसिर, हेटौंडा । बिहिवार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणनाबारे अहिले सर्वदलीय बैठक शुरू भएको छ । मतगणनासम्बन्धि अाचारसंहिता लगायतका विषयमा छलफल गर्न मतगणना स्थल मकवानपुर बहुमुखी क्याम्पसमा बैठक भएको हो । बैठकमा मूख्य निर्वाचन अधिकृत, अधिकृतहरू, प्रजिअ, सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार लगायतको...

मतगणना स्थलमा जाली र तारबार (तस्विर सहित)

24946058_1480077852077520-1512665052.jpg

 २१ मंसिर, हेटौँडा । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन सकिए सगै मतपेटीकाहरु सदरमुकाम आउने क्रम जारी रहेको छ ।  बिहीबार साँझ ५ बजे मतदानको समय सकिए पछि राति १० बजे सम्म हेटौँडा नगरका सबै वडाका मतदान केन्द्रका मतपेटीका मतगणना स्थल हेटौँडा २ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा आईसकेको र मकवानपुर पुर्व क्षेत्र राईगाउ,फापरवारी,...

मकवानपुरमा मतपेटिका आएदेखि राखेसम्मका दृष्यहरु

MatPetika4-1512658632.jpg

२१ मंसिर, हेटौँडा । मकवानपुरमा विहिबार सम्पन्न मतदानको मतपेटिका आउने क्रम जारी छ । मतगणनास्थल मकवानपुर बहुमुखी क्याम्पसमा साँझ ७ बजेपछिबाट मतपेटिका आउन थालेका हुन् । आएका मत पेटिकालाई व्यवस्थित ढंगबाट राख्न पनि थालिएको छ । हेरौं दृष्यहरु ।...

मकवानपुरमा ६५ प्रतिशत मत खस्यो

Indra-Baniya-Election-1512658482.JPG

२१ मंसिर, हेटौँडा । विहिबार सम्पन्न प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनमा मकवानपुरमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुगमान गरिएको छ । मतदान भएका ६ सय २४ मतदान केन्द्रहरुबाट प्राप्त प्रारम्भिक तथ्यांक अनुसार ६५ प्रतिशत मत खसेको अनुमान गरिएको हो । मूख्य निर्वाचन अधिकृतको कार्यालयले भने अहिलेसम्म आधिकारिक तथ्यांक बाहिर ल्याएको छैन । साँझ...

दोश्रो चरणको निर्वाचन सम्पन्न, ६७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

election-commission-nepal-1512651980.jpg

२१ मंसिर, हेटौँडा । निर्वाचन आयोगले दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले ४५ जिल्लामा भएको दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन उत्साहका साथ शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए ।  निर्वाचन सम्पन्न भएलगत्तै आयोगले...

प्रधानमन्त्री देउवाले दिए सबैलाई धन्यवाद

Deuba-1512649335.jpg

२१ मंसिर, हेटौँडा । प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्ण र उत्साहजनक रुपमा चुनाव सकिएको भन्दै सबैलाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान सकिए लगत्तै विज्ञप्ति निकालेर प्रधानमन्त्री देउवाले लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार