Email :- prastakhabar@gmail.com

राजनीति

बाम गठबन्धनको हेटौँडा ६ र ८ मा सभा

hetauda-6-1512133234.jpg

१५ मंसिर, हेटौँडा । वामगठबन्धनको हेटौंडा ६ र ८ मा संयुक्त चुनावी आमसभा सम्पन्न भएको छ ।  कार्यक्रममा बोल्दै गठबन्धनका नेताहरुले मुलुकको हित र जितको लागि वामगठबन्धनको सरकार आबश्यक भएको बताए । वामगठबन्धनका हेटौंडा ६ का निर्बाचन परीचालन कमिटिका संयोजक गणेश दुलालको सभाध्यक्षतामा भएको कार्यक्रममा एमालेका प्रदेश सदस्य रामचन्द्र राई,...

आशा र भरोसाका लागि बाम गठबन्धन : दाहाल

Baam-1512132958.jpg

१५ मंसिर, हेटौँडा । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ का उम्मेद्वार कृष्णप्रसाद दाहालले जनताको आशा र भरोसालाई कायम राख्न वामगठबन्धन भएको बताएका छन् ।  वामगठबन्धनको हेटौंडा १२ र १३ मा भएको संयुक्त चुनावी आमसभामा बोल्दै नेता दाहालले जनताको आशा र भरोसाको केन्द्र बिन्दु कम्युनिष्टहरु भएको भन्दै देशलाई अग्रगमनमा लान वामगठबन्धन...

युवाहरुमा बानियाँमोह                         

IMG_2267-1512102646.JPG

  १५ मंसिर, हेटौँडा ।  लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर २ को २ बाट प्रदेशसभा सदस्य पदको उम्मेदवार रहेका नेपाली काँग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले मनहरी गाउँपालिका १ र २ नम्बर वडा हाँडीखोलामा ४ सय ६० जनालाई काँग्रेस प्रवेश गराएका छन् । बिहीबार बिहान भएको चुनावीसभा कार्यक्रममा मनहरी १ बाट एमालेका...

स्थीर सरकारका लागि  वाम गठबन्धनले जित्छः दाहाल

24259442_1473474616071177-1512059461.jpg

१४ मंसिर, हेटौँडा ।   मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का  वाम गठबन्धन तर्फका उम्मेदवार कृष्णप्रसाद दाहालले स्थीर सरकारका लागि     वाम गठबन्धनले जित्ने ठोकुवा गरेका छन् । तु खबर डटकमले आयोजना गरेको  साक्षातकार कार्यक्रममा बोल्दै उम्मेदवार दाहालले मतदाताको उत्साहाले प्रतिनिधी र प्रदेशसभाको ६ सिट नै वाम गठबन्धनले जिती सकेको...

रुपचन्द्रको नाम लिंदै के भने विरोध खतिवडालाई नेता बानियाँले ?

Indra-Baniya-Photo-1512056129.jpg

रुपचन्द्रको नाम लिंदै के भने विरोध खतिवडालाई नेता बानियाँले ?...

एकसय ४५  युवा बाम गठबन्धन त्यागी  लोकतान्त्रिक गठबन्धनमा प्रवेश

24293989_1511008585620062-1512060848.jpg

  १४ मंसिर, हेटौँडा ।  हेटौडा ४ कर्रामा कलाकार सहित  एकसय ४५ जना युवाहरु लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेका छन् ।  बिहीबार दिउँसो नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरी उनीहरु लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेका हुन् । कलाकार हिना थापाको नेतृत्वमा उनीहरु लोकतान्त्रिक गठबन्धनमा प्रवेश गरेका हुन् । निर्वाचन परिचालन समिति...

लोकतान्त्रिकको हेटौँडा ९ र  १२ मा घरदैलो र कोणसभा

24271584_817291021785153_-1512054466.jpg

  १४ मंसिर, हेटौँडा । प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचन   नजिकिए संगै लोकतान्त्रिक गठबन्धनले चनावि अभियान र घदरैलोलाई व्यापक बनाएको छ  ।घरदैलोलाई ब्यापक गर्दैै गठबन्धनले  आज हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ रमनटार र सिक्रेनीमा कोणसभा तथा वडा नम्बर १२ कै रमनटार र सिक्रेनीसहितआलदमार, भोर्ले आपघाट लगायतको स्थान घरदैलो...

अधिनायकवादी सत्ता ल्याउने कम्युनिष्टहरुको सपना पुरा हुन्न : देउवा

Sher-Bahadur-Deuba-1512032457.JPG

१४ मंसिर, हेटौँडा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा अधिनायकवादी सत्ता ल्याउने कम्युनिष्टहरुको सपना पुरा नहुने दावि गरेका छन् । उत्तरी मकवानपुरका पालुङमा संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले बाम गठबन्धनको नाममा कम्युनिष्टहरुले अधिनायकवादी एकतन्त्रीय शासन...

बाम गठबन्धनको थाहामा कोणसभा 

IMG_3489-1511968281.JPG

१३ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ प्रतिनिधिसभाका बाम गठबन्धन उम्मेदवार बिरोध खतिवडाले भुत देखेर नडराउन मतदाताहरुलाई आग्रह  छन् । थाहा नगरपालिका ६ बज्रबाराहीमा बुधबार भएको कोणसभामा बोल्दै उनले भुत देखेर नडराउन मतदाताहरुलाई आग्रह गरेका हुन । काँग्रेस र राप्रपाको गठबन्धनलाई पूर्व पञ्च र मण्डलेहरुको पञ्चायत भन्दै खतिवडाले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार