Email :- prastakhabar@gmail.com

राजनीति

राप्रपा अध्यक्ष थापाद्वारा मतदान

Kamal-Matadan-1494729603.jpg

३१ बैशाख, हेटौँडा । राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । थापाले बालज्योति मावि हेटौँडा–५ मतदान केन्द्रमा मतदान गरेका हुन् । साढे ७ बजे उनले मतदान गरेका थिए । मतदानपछि प्रतिक्रिया दिंदै अध्यक्ष थापाले  मतदाधिकार प्रयोग गर्न पाउँदा हर्षको महसुस भएको बताए । उनले स्थानीय तहको निर्वाचन नयाँ...

२२ सय १३ उम्मेदवार चुनावी मैदानमा

ballet-1494686239.jpg

३० बैशाख, हेटौँडा । स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा २२ सय १३ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।  मनोनयन दर्ता गरी चुनावी मैदानमा होमिने उम्मेदवारहरुलाई आइतबार मतदाताले मतदान गरी चयन गर्ने छन् । मतदाताले मनोनयन दर्ता गरेका उम्मेदवार मध्ये ५ सय १४ जनालाई आप्mनो प्रतिनिधिको रुपमा चयन गर्ने छन् । ८ वटा गाउँपालिका, १...

मतदाता ढुक्क भए हुन्छ : गृहमन्त्री निधि

Bimalendra-nidhi-1494681123.jpg

३० बैशाख, काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । निर्वाचन सुरक्षा बारे गृहमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले निर्वाचनका लागि सबै सुरक्षा तयारी पुरा गरेको भन्दै ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे । उनले मतदाता, उम्मेदवार र...

मनहरीका उम्मेदवार सम्पर्कविहिन, अपहरणको अाशंका

Flag_of_the_Communist_Par-1494646907.png

३० बैशाख, हेटौंडा । स्थानीय तह निर्वाचनका लागि मनहरीका एक उम्मेदवार सम्पर्कविहिन भएका छन् ।  नेकपा माओवादी केन्द्रका तर्फबाट मनहरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष उम्मेदवार रामकुमार उप्रेती सम्पर्कविहिन भएका छन् । विहान करिव ४ बजे शोचालय गएका उप्रेती सम्पर्कविहिन भएका हुन् । उनलाई नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको...

मुलुकलाई निकास दिन निर्वाचनमा सहभागी : यादव

Upendra-1494590912.jpg

२९ बैशाख, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई निकास दिलाउनको लागि पनि आफ्नो पार्टी निर्वाचनमा सहभागी भएको बताएका हुन् । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा यादवले विभिन्न आन्दोलनहरुबाट प्राप्त भएका उपलब्धिहरुलाई संस्थागत गर्नको लागि पनि निर्वाचनमा जानुको विकल्प नभएको देखेपछि यस्तो निर्णय...

मौन अवधी शुरू भए पछि सुनसान

20170117_130820-1494570481.jpg

२९ बैशाख, हेटौंडा । स्थानीय तह निर्वाचनका लागि मौन अवधी शुरू भएपछि अहिले गाउँ र बजारमा सुनसान भएको छ । मनोनयन दर्तापछि एक साता उम्मेदवारहरूको प्रचारप्रसार र कोणसभा लगायतका कारण भीडभाड हुने गरेका गाउँ बजार अहिले सुनसान भएका छन् । माईकिङसहति प्रचारप्रसारको ध्वनि प्रदुषणले दिक्क बनेका सर्वसाधारण मौन अवधि शुरू भएपछि खुशी भएका छन्...

हेटौंडामा काँग्रेसको अन्तिम चुनावी सभा

2017-05-11-21-15-54-1-1494516726.png

२८ बैशाख, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले हेटौंडामा वृहत र्यालीसहित चुनावीसभा सम्पन्न गरेको छ । मौन अवधि शुरू हुन केही समय मात्र बाँकी रहदा आयोजीत  वृहत र्यालीसहितको सभाको आयोजना गरेको हो  ।   हेटौँडाको हुप्रचौरबाट शुरू भएको र्यालीले पारीजात पथ , स्कूल रोड , संगम चोक ,बुद्घचोक, राप्ती रोड बस पार्क हुदै बुद्घचोकमा...

अन्तिम दिन कार्यक्रम गर्दै संयुक्त उम्मेदवार

2017-05-11-20-56-52-1-1494515599.png

२८ बैशाख, हेटौंडा । हेटौंडामा भएको  कोणसभामा बोल्दै पार्टी जिल्ला संयोजक प्रेम बहादुर पुलामी (छिन्तु)ले यसपटकको निर्बाचनमा जनतालाई अधिकार सम्पन्न स्थानिय तह हस्तान्तरण गर्नको लागी माओबादीलाई बिजय गराउन आबश्यक रहेको बताए । उनले उज्यालो नेपालका अभियान्ताहरुको रुपमा रहेका हरेक वडाका उम्मेदवार जिताउन मतदातालाई आग्रह गरे...

हटिया चिसापानी घटनाको कांग्रेसद्वारा भत्सर्ना

2017-03-28-19-32-53-1-1494514357.png

२८ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले हटिया चिसापानी घटनाको भत्सर्ना गरेको छ । कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेले विज्ञप्ति निकालेर घटनाको विरोध गरेको हो । विज्ञप्तिमा भनिएको छ '२० वर्षपछि हुन गैरहेको स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा यस हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित चिसापानीमा हिजो बैशाख २७ गते...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार