Email :- prastakhabar@gmail.com

राजनीति

एमालेको अभिमुखिकरण कार्यक्रम सम्पन्न

uml-programme-1499178451.jpg

२० असार,हेटौँडा । नेकपा एमाले जिल्ला कमिटि मकवानपुरले मँगलबार हेटौँडामा स्थानीय तहमा विजयी प्रतिनिधिहरुलाई समेटेर बजेट तर्जुमा कानुनी प्रावधानको विषयमा एकदिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ  ।        जनप्रतिनिधिहरुलाई बजेट तर्जुमा तथा कानुनी प्रावधानको विषयमा सहज होस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नेकपा...

२८६  स्थानीय तहको मत परिणाम सार्वजनिक (अपडेट मतपरीणाम सहित)

Local-Election-cap-1499171856.jpg

२० असार, हेटौँडा । असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचाको ३ सय ३४ स्थानीय तहमध्ये २ सय ८६ तहको आधिकारिक परिणाम सार्वजनिक भएको छ ।     निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नं १ का ११० ,प्रदेश नं ५ का ९५ र प्रदेश नं ७ का ८१ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।   सार्वजनिक मत...

उपराष्ट्रपति पुन चीनतिर

Vice-President-Nanda-Baha-1499164205.jpg

२० असार, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन मंगलबार चीनतर्फ प्रस्थान गरेका छन् । चीनमा हुने २३औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेलामा सहभागी हुन उपराष्ट्रपति पुन चीन प्रस्थान गरेका हुन् । पुनलाई प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, मन्त्रिगण, संवैधानिक अङ्गका प्रमुख तथा प्रतिनिधि एवम् कूटनीतिक नियोगका...

गाउँपालिका महासंघ सदस्यमा खनाल

damodar-khanal-1499094907.jpg

१९ असार, हेटौंडा । गाउँपालिका महासंघ ३ नम्बर प्रदेशको सदस्यमा दामोदर खनाल चयन भएका छन् । सोमबार काठमाडौंमा भएको भेलाले ३ प्रदेश समन्वय समितिको सदस्यमा खनाललाई सर्वसम्मत चयन गरेको हो । मकवानपुरको बकैया गाउँपालिका प्रमूख एवं नेपाली काँग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति समेत हुन् ।खनाल बैशाख ३१ गते भएको स्थानीय तह...

प्रमुख महतबाट हातैमा भत्ता

sasu1-1499069697.jpg

१९ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले ज्येष्ठ नागरिकको हातैमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएका छन् । यसअघि बैंकबाट उपलब्ध हुने गरेको भत्ता महतले हातैमा उपलब्ध गराएका हुन् ।  महतले हेटौंडा-१४ को मयूरधाप क्षेत्रमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम शुभारम्भ गरेका छन् । जेष्ठनागरिक र अपाङ्ग/...

घरौटीमा छुटेका नेतालाई अबिर र खादा

J2-1499003122.jpg

१८ असार, हेटौँडा । मकवानपुर प्रहरीले असार १३ गते पक्राउ गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरु आइतबार धरौटीमा रिहा भएका छन् ।  नेकपाका जिल्ला इन्चार्ज बीरबहादुर घलान र सचिवालय सदस्य सोम घलान धरौटीमा रिहा भएका हुन् । प्रहरीले आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पेश गरेपछि ६/६ हजार रुपैँया धरौटी बुझाएर उनीहरु...

कोइरालाको जन्मजयन्ती मनाईयो

FB_IMG_1498990691440-1498991326.jpg

१८ असार, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले लोकतान्त्रिक आन्दोलनका अगुवा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्मजयन्ती आईतबार मनाएको छ । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९४ औं जन्मजयन्तीका अवसरमा नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेलगायतका जिल्लाका नेता तथा कार्यकर्ताहरुले कोईरालाको फोटोमा...

१७६ स्थानीय तहको मत परिणाम शार्वजनीक (अपडेट मतपरीणाम सहित)

Local-Election-cap-1498976896.jpg

  १८ असार,हेटौँडा । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरीणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म १७६ स्थानीय तहको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले ८२ स्थानीय तहमा विजयी भई अग्रता कायमै राखेको छ । एमालेलाई पछ्याउदै नेपाली कांग्रेसले ६५ स्थानीय तहमा विजयी भएको छ  भने नेकपा माओवादी केन्द्रले २५ स्थानमा मात्र विजय प्राप्त गरेको छ...

महरा भारत जाँदै

१८ असार, हेटौंडा । उपप्रधान एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महरा अाइतबार भारत जाँदै छन् । ३ दिने भ्रमणका लागि उनी भारत जान लागेका हुन् । समकक्षी सुष्मा स्वराजको निमन्त्रणामा महरा भारत भ्रमणमा जान लागेको जनाइएको छ । भारत भ्रमणको क्रममा उनले भारतीय समकक्षी स्वराजसँग भेटवार्ता गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

थप समाचार