Email :- prastakhabar@gmail.com

विकास

६० लाखमा प्रादेशिक सडक बनाउँछौ : बानियाँ

indra-baniya-1-1498905423.jpg

१७ असार, हेटौंडा । मकवानपुरको साजबोटे दोभान-भालुखोला हुँदै बाराको निजगढ जोड्ने सडकको ट्रयाक खोल्ने बारे शनिबार छलफल भएको छ । नेपाली कांंग्रेस मकवानपुरका सभापति एवं पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यता र साजबोटे पच्छेदमार भालुखोला निजगढ बारा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष लालबहादुर डिम्डुङको...

मानव सेवा आश्रमको परिसरमा  वृक्षारोपण  

plantation-1498891579.jpg

  १७ असार,हेटौँडा । लायन्स क्लब अफ हेटौंडा बजार ग्रीनसिटीको आयोजनामा  लायन वर्ष २०१७ र १८ को नयाँ कार्यसमितिको शुभारम्भ संगै हेटौंडा ९, लामसुरेधापमा रहेको मानव सेवा आश्रमको परिसरमा १५० वटा विभिन्न प्रजातिका फलफुल तथा मसलाजन्य विरूवाहरू वृक्षारोपण गरेको छ ।  हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतको प्रमुख आतिथ्यतामा...

खानेपानीका लागि श्रमदान

P1-1498818539.jpg

१६ असार, हेटौँडा । हेटौँडा–६ शान्तिटोलका स्थानीयले आफ्नो गाउँको खानेपानी समस्या समाधानका लागि श्रमदान गरेका छन् । हेटौँडा–६ नम्बर वडा कार्यालयबाट २ लाख रुपैँया बजेट उपलव्ध भएपछि उनीहरुले श्रमदान गरेर खानेपानी योजनाको काम गरिरहेका हुन् ।  करिव ३ लाख रुपैँयाको लगानीमा ५ हजार लिटरको ट्यांकी राखेर खानेपानी योजनाको काम अघि बढाएको...

प्लटिङमा ‘लगाम’ लगाउँदै उपमहानगरपालिका

HTD-Man-1497975412.jpg

६ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएसँगै गरेको प्लटिङमा ‘लगाम’ लगाउने निर्णयबारे मंगलबार छलफल भएको छ ।  नगर क्षेत्रभित्रको प्लाटिङ र यसको व्यवस्था सम्बन्धी अध्ययन गर्न बनेको समितिले प्रारम्भिक छलफल गरेको हो । उपप्रमुख मिना लामाको संयोजकत्वम उपमहानगरको योजना तथा भवन मापदण्ड सम्बन्धि निर्देशिका...

कान्तिलोकपथको काम ४५ प्रतिशत सम्पन्न

Kalopatre-Hudai-Kantilok-1497845062.jpg

४ असार, हेटौँडा । हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको बैकल्पिक मार्ग कान्तिलोकपथको काम ४५ प्रतिशत सम्पन्न भएको छ । बहुबर्षिय ठेक्का प्रणालीमार्फत काम भईरहेको आयोजनाको जेठसम्ममा ४५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको हो ।  २०६५ सालदेखि ट्रयाक विस्तारको काम भईरहेको हेटौँडा–सातदोवाटो ९० किलोमिटरको सडकमा अहिले ९ वटा कम्पनीले...

प्रधानमन्त्रीबाट फाष्ट ट्रयाक शिलान्यास

PM-Fast-Track-1495961837.jpg

१४ जेठ, बारा । राष्ट्रिय गौरवको आयोजनामध्ये सर्वाधिक चर्चामा रहेको काठमाडौं–निजगढ द्रुतमार्ग (फाष्ट ट्र्याक) को प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेका छन् । बाराको निजगढका आइतबार विशेष समारोहको आयोजना गरी प्रधानमन्त्री दाहालले फाष्ट ट्रयाकको शिलान्यास गरेका हुन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले फाष्ट...

फेरि शुरू भयो सडक विस्तार

2017-02-19-09-28-52-1-1487475981.png

८ फागुन, हेटौंडा । डिभिजन सडक कार्यालय हेटौंडाले फेरि सडक विस्तारको काम शुरू गरेको छ । कार्यालयले अाईतबार विहानैबाट सडक विस्तारको काम शुरू गरेको हो । विहान हेटौंडाको बुद्धचोकमा रहेको ट्राफिक भवन भत्काएको छ । कार्यालयले ट्राफिकसंगैका घर समेत भत्काउने जनाएको छ । अदालतले रोकेको बाहेकका संरचना भत्काउने काम निरन्तर हुने सडक कार्यालयले...

२५ मिटरबारे बाबुरामले भने–‘बैकल्पिक सडक भए प्रयोग गर्न सकिन्छ’

Brb1-Copy-1486542223.jpg

२६ माघ, हेटौँडा । नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले २५ मिटर सडक विस्तार गर्दा बैकल्पिक सडक भए प्रयोग गर्न सकिने बताएका छन् । उनले सडक विस्तारका क्रममा कम क्षतिका लागि बैकल्पिक सडक प्रयोग गर्न सकिने बताए । मकवानपुर उद्योग बाणिज्य संघको टोलीसँगको भेटमा डा. भट्टराईले भने–‘अपरिवर्तनिय भन्ने केही छैन, बैकल्पिक सडक...

आयोजनाको प्रगती नियमित जानकारी गराउन प्रशासनद्वारा जिविसलाई निर्देशन

FB_IMG_1486119191103-1486119269.jpg

२१ माघ, हेटौंडा । जिल्ला प्रशासन मकवानपुरको नेतृत्वमा जिल्लामा संचालित ४ योजनाको अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थानीय विकास अधिकारी, विषयगत कार्यालयका प्रतिनिधिहरु लगायत सम्बन्धित सरोकारवालाहरुको टोलीले जिल्ला विकास समितिको मकवानपुरद्वारा सञ्चालित ४ वटा आयोजनाको अनुगमन गरेको हो । टोलीले भारतीय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार