Email :- prastakhabar@gmail.com

विकास

राजमार्ग हेटौँडा बजारबाट नजाने सरकारको निर्णय

Hetauda-Bazar-1512051387.jpg

१४ मंसिर, हेटौँडा । लामो समयदेखि विवादमा रहेको हेटौँडाको २५ मिटर सडक विस्तारको समस्या नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारले समाधान गरेको छ ।  विहिबार बसेको मन्त्री परिषदको बैठकले हेटोँडाको रातोमाटेदेखि चौकीटोलसम्मको पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ खण्डलाई राजमार्गबाट हटाउने निर्णय गरेको छ । रातोमाटेदेखि...

गरगरे–पावस मोटरवाटो खोलियो

20171119_134334-1511781341.jpg

१० मंसिर, हेटौँडा । बकैया गाँउपालिका ४ नम्बर वडा कार्यलयको पहलमा बकैया जुरेली फाँटमा सडक विस्तार गरिएको छ । १५ वर्षदेखी सडक विस्तार गर्ने योजना स्थानीय जग्गाधनीको अवरोधका कारण नसकिएकोमा वडा अध्यक्ष राजन दंगालको सक्रियातामा सडक विस्तार भएको हो । जुरेली माझी गाउँ हुँदै ५ नम्बरको पावस हुँदै वकैया ६ र ७ नम्बर वडाका जनता लाभान्वित हुने...

उर्जामन्त्री थापाद्वारा कुलेखानी तेस्रोको अवलोकन

KT-1508833427.jpg

७ कार्तिक, हेटौँडा । उपप्रधान एवं उर्जा मन्त्री कमल थापाले निर्माणाधिन कुलेखानी तेस्रो आयोजनाको अवलोकन गरेका छन् । उर्जामन्त्री भएपछि पहिलो पटक गृहनगर हेटौँडा आएका थापाले भैसेको सानुटारस्थित कुलेखानी तेस्रोको अवलोकन गरेका हुन् ।  अवलोकनका क्रममा उनले कुलेखानी तेस्रोको कार्य प्रगतिबारे आयोजनाका पदाधिकारीबाट जानकारी दिएका थिए ।...

गढी दरबारलाई बानियाँको ४० लाख

Makawanpur-Gadhi-1508728808.jpg

६ कार्तिक, हेटौँडा । संरक्षणको पखाईमा रहेको मकवानपुरगढी दरबार पुर्ननिर्माण गरिने भएको छ ।  त्यसका लागि मकवानपुर गढी पर्यटन विकास समन्वय समितिले गुरुयोजना तयार गरी पुरातत्व विभागमा पेश गरेको छ । विभागले पहिलो चरणमा मकवानपुर गढीको सिमाना छुट्याई पुर्ननिर्माण कार्य थाल्न ८५ लाख रुपैँया विनियोजन गरेको समितिका सचिव केदार न्यौपानेले...

कान्तिलोकपथ कालोपत्रे पुनः सुचारु

Kantilok-Path-1507469572.jpg

२२ असोज, हेटौँडा । हेटौँडा–काठमाण्डौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ कालोपत्रे र सडक विस्तारको काम फेरि शुरु भएको छ । बर्षाका कारण रोकिएको कालोपत्रे र सडक विस्तारको काम शुरु भएको हो । निर्माण कम्पनी बानियाँ निर्माण सेवा (विएनएस) ले हेटौँडाको बुद्धचोकदेखि चुच्चेखोलासम्मको क्षेत्रमा सडक विस्तार र कालोपत्रेको काम थालेको छ । चौघडा...

कुलेखानी तेस्रोबाट विद्युत उत्पादनको अन्तिम तयारी

KuleKhani-III-1507209056.jpg

१९ असोज, हेटौँडा । मकवानपुरको भैसेमा २०६४ चैतबाट निर्माणाधिन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आउँदो माघबाट विद्युत् उत्पादन गर्ने भएको छ ।  काम सम्पन्न हुने चरणमा रहेको आयोजनबाट निर्माण थालेको करिव १० बर्षपछि माघको पहिलो साताबाट विद्युत उत्पादन हुने भएको हो । माघ ४ गतेसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखेर काम अघि बढाइरहेको...

धरान चतराको प्रभावबारे ध्यानाकर्षण गराउने

Photo1-1505483633.jpg

३० भदौ, हेटौँडा । हेटौँडा–धरान–चतरा निर्माणका क्रममा पर्ने हेटौंडा–६ का सरोकारवालाहरुले आयोजनको प्रभावबारे सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने भएका छन् ।  वडा कार्यालयमा आज भएको छलफलमा सरोकारवालाहरुले सडक विस्तारमा क्रममा सार्वजनिक एवं नीजि भौतिक संरचनामा क्षति पुग्ने भन्दै प्रभाव न्यूनिकरणका लागि सम्बन्धित निकायमा...

सुरुङ मार्गको भ्रष्टाचार छानविनको माग

Bhimsen-Mahat-1505303191.jpg

२८ भदौ, हेटौँडा । हेटौँडा–कुलेखानी–काठमाण्डौं सुरुङमार्गको नाममा भएको भ्रष्टाचारको छानविन गरी दोषीलाई कारवाहीको माग गरिएको छ ।  नेपाल पूर्वाधार विकास कम्पनीले जनताबाट उठाएको करोडौं रुपैँयाबाट भ्रष्टाचार गरेको भन्दै दोषिलाई कारवाहीको माग गरिएको हो । विगतदेखि नै कम्पनीले गरेका गलत कामको विरोधमा अभियान संचालन गरिरहेका हेटौँडाका...

गाडिलाई बोक्नुपर्ने सडक (हेर्नुस् भिडियो)

पूर्वी मकवानपुरबासी हिलाम्मे सडकमा ठेल्छन् गाडि ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार