► बिनोद चन्द्र कोइराला कक्षा १०मा पढेको एउटा अंग्रेजी कथा “The emperor Ús new clothæ “ अहिले झल झली याद आइरहेछ।कथाको सार यस्तो थियो “एउटा राजा हुन्छ पटक्कै बुद्धि नभएको वेवकुफ।चाकडी,चाप्लुसिमा रमाउने भ्रष्ट ।उस्को त्यही बानिथाहापाएका चाकडिवाजहरुले एउटा षडयन्त्र बुन्छन राजालाइ बेवकुफ बनाएर राज्यकोषको ढुकुटी मा ब्र्ह्मह...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न कार्यक्रमका साथ घरदैलो अभियानमा छन् । मकवानपुरको सबैभन्दा बढी विद्यालय समेट्न हेटौंडा उपमहानगरपालिकाका विद्यालयहरु वर्तमानमा शैक्षिक गुणस्तरसहितको शिक्षा प्रदान गर्न विविध योजनाका साथ लागि परिरहेको पाइन्छ । कतिपय सामुदायिक...
● यादवराज बराल बि. सं. २०३७ सालमा सबैखाले विचारका शिक्षकहरूको प्रयासमा नेपाल राष्ट्रिय शिक्षक संगठनको जन्म भएको थियो र यो संगठननै नेपाल शिक्षक महासंघको भूमिकामा क्रियाशील थियो l २०४६ सालको जनआन्दोलन भाग एकको सफलतासँगै नेपाल राष्ट्रिय शिक्षक संगठनबाट अलग भएर २०४७ साल बैशाख ३० गते नेपाल शिक्षक संघ, त्यसको लगत्तै नेपाल राष्ट्रिय...
जयश्वर रिमाल असार ०५ गतेको सांझ । खोंचको विचबाट डुब्न लागेको सूर्य हेर्दै आरतीको तयारीमा थिइन् तीला । छ्वाप्ल्याङ्ग ! आवाजसहित एउटा वस्तु खस्यो उनको काखमा । अप्रत्यासित आवाजले उनी झस्किइन् । उनको अनिच्छित संगितमा अर्को कर्ड थपिएको महशुस भयो र उनी असमञ्जसमा परिन् । हठात् एउटा भुमरी सृजना गरिन् र त्यस वस्तुलाई...
मंसिर ४ को निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुको भागदौड बढेको छ । मकवानपुरमा २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसको निर्वाचन क्षेत्र छ । मकवानपुरको प्रतिनिधिसभा–१ को ख बाट नेपाली कांग्रेसका नेता आनन्दराम पराजुली सत्तारुढ गठबन्धनको तर्फबाट चुनावी मैदानमा छन् । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयरमा लोकप्रिय मत पाएका उनी...
नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ । मंसिर ४ गते हुन लागेको आमनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्ष उम्मेदवार बन्ने महिलाहरुमध्येको एक हुन् । ‘डीना’ मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाकी उम्मेदवार बनेकी छन् । उनको नाम मकवानपुरको लागिमात्रै होइन,...
►बालकुमार श्रेष्ठ नेपाललाई जलस्रोतको धनी देश भनेर महेशमान मास्केले एउटा अध्ययन प्रतिवेदनमा जलविधुत (Hydro electricity) क्षमतामा गरेको अनुसन्धान थियो, त्यो वास्तवमा ब्राजिल पछिको दोस्रो नै हो । आदरणीय छवि अनित्य सरले शिक्षकको भाषा पुस्तकमा घनकिमी पानीको मात्राको हिसाबले स्थान निकाल्नुभएको रहेछ, त्यो वास्तवमा ठीकै पनि छ । नेपालको भिरालो जमीन र...
मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस १४ औँ महाधिवेशनको प्रक्रियामा अघि बढि रहेको छ । हालसम्म १३ वटा हिमाली जिल्लाहरुमा जिल्ला अधिवेशन सम्पन्न भईसकेका छन् भने विभिन्न जिल्लाहरुमा पालिकातह सम्म अधिवेशन सम्पन्न भईसकेका छन् । केन्दि«य निर्वाचन समितिले बाँकी रहेका तहको निर्वाचन सम्पन्न गर्नका लागि कार्यतालिका...
२७ असोज, हेटौंडा । हेटौंडा-६, चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाले सुत्केरी शेयर सदस्यलाई सहयोग गरेको छ । संस्थाको २०७७ माघ १० गते सम्पन्न भएको २२ औं वार्षिक साधारणसभाको निर्णय अनुसार शेयर सदस्यलाई सहयोग गरेको हो । संस्थाकी शेयर सदस्य शान्ता पराजुली र विनिता भट्टराईलाई नगद र पोसिलो खानेकुरा सहयोग गरेको संस्थाका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...



-1688197296.jpg)






















