Email :- prastakhabar@gmail.com

विचार

खोकना र बुङ्मतीबासीको आवाज सुनियोस्

Bijaya2-1595404305.jpg

ऐतिहासिक पाटन शहरबाट लगगभ ५ किलोमिटर टाढा रहेको खाकना र बुङ्मती गाउँबारे सबैलाई थाहा छ । नेपालको सायद सबैभन्दा पुरानो बस्ती अर्था १७–१८ सय बर्षको इतिहास बकेको यो गाउँ हामी नेपालीको संस्कृतिक सम्पदा र ऐतिहासिक धरोहरको सजिव नमूना हो । जसलाई अंग्रेजीमा ‘लिभिङ म्युजियम अफ आवर कल्चर’ पनि भन्ने गरिन्छ । विश्वको लामो जात्राको रुपमा...

प्रो वोनो र यसको इतिहास

Krishna-1595308567.jpg

प्रो बोनो कुनै शुल्क नलिई गरिने कामलाई बुझाउने शब्द हो । यो काम खासगरी कानूनी हुन्छ र न्यून आय भएका सेवाग्राहीको निमित्त हुन्छ । विश्वमा प्रो वोनोको इतिहास केलाउदा यसको शुरुवात सन् १९४२ मा अमेरिकी AD Council बाट भएको रअमेरिकी राष्ट्रपति केनेडीले कानून व्यवसायीहरुलाई नागरिक अधिकारको लागि युद्धगर्न आग्रह गर्नु भएको र त्यसपछि सन् १९६२ मा Layers Committee...

मधेसी कथित ‘दलित’ माथि राज्यको उदासीनता

Dharmendra_edited-jha-1593873802.jpg

सन्दर्भ १- श्यामलाल राम, सिरहा सिरहाको लहान नगरपालिकाका श्यामलालका दुई छोरीमध्ये जेठी छोरी (१९ वर्षीया) को विवाहको तयारी हुँदै थियो। श्यामलालले वर पक्षलाई दुई लाख रुपैयाँ र चार तोला सुन दाइजोमा दिइसकेका थिए। छोरीले घरपरिवारको निर्णयसँग सहमति जनाउन सकिनन् र आफूले मन पराएको केटासँग गइन्। तर, अचम्म व्यक्तिगत र पारिवारिक विषयमा समाजले...

कोरोना, लकडाउन र मेरो व्यथा

Sadiksha-1591778744.jpg

सुन​सान​ स​ड​क...आकाश​मा कालो बाद​ल​ म​डारिन​ थालेको छ​ ....हावाहुरि तेज​ संग​ च​ल्दै छ​ ...थाहा छैन​ यो कालो बाद​ल​ र​ हावाहुरी कयौं घ​र​का छाना एकसाथ​ उडाउने होड​बाजीमा न​टुङ्गिदो यात्रामा दौड​दै छ​न ...? य​स्तै तुफान​ मेरो म​न​मा प​नि च​लिर​हेछ​, निर​न्त​र​ तिब्र​ ग​तिमा, फ​र​क य​त्ति छ​ कि बाहिरि तुफान​ स​बैले देखिर​हेका छ​न भ​ने, म​...

कोरोनाको भय : मानसिक समस्याको जोखिम

Gopal-1591346543.jpg

कोरोनाको प्रकोपले बिश्व नै अहिले आक्रान्त बनेको छ । रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला मानिसहरुमा तनाब ,डर , चिन्ताका साथै विभिन्न किसिमका मानसिक समस्याका लक्षणहरु देखिन सक्छन् । कस्ता कस्ता लक्षण देखिन्छन् त ? मनमा कुरा खेल्नु ,झर्को लाग्नु, हातखुट्टा, जिउ काप्नु , कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना...

हाम्रो आजको राष्ट्रवाद

Aalok-1590715638.jpg

अखण्ड राष्ट्रवादको तुरूप फ्याँकेर सत्तारोहणको सुबिधा पाएका केपी ओलिले अनायास अर्को नयाँ राष्ट्रको तीखो ढुंगा पल्टाई दिएर सम्पुर्ण देश राष्ट्रवादको तापले फेरि एकपटक तरंगित पारिदिएका छन् ।  ओलिलाई भलिभाँती थाहा छ, राष्ट्रवाद कसरी आफ्नो हुन्छ। कसरी आफ्नो वरिपरि घुम्छ । राष्ट्रवादको रापले नेपाली समाजलाई कसरी उद्वेलित बनाउँछ । यस्ले...

लकडाउनमा नयाँ शैक्षिक तयारी कसरी ?

Bal-Kumar-1577540419-1582-1589211449.jpg

मानव इतिहासमै अहिलेसम्मकै धेरै देशलाई एकैपटक चपेटामा पार्ने कोभिड १९ भाईरसको महामारी विश्वमा गत ३ महिनादेखि फैलिरहेको छ । २०७७ बैशाख २९ गते साँझसम्म विश्वमा ४२ लाख भन्दा बढी मानिसहरू यो रोगबाट संक्रमित भएका छन् भने २ लाख ८४ हजारभन्दा बढी मानिसको कोभिड १९ कै संक्रमणका कारण ज्यान गइसकेको छ । नेपालमा हेर्ने हो भने सोमबार साँझसम्ममा १३४ जना...

सम्माननीय प्रधानमन्त्री ज्यूलाई खुल्ला पत्र

Narayan-Adhikari-1588689764.jpg

सम्माननीय प्रधानमन्त्री ज्यु प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिँहदरबार, काठमाडौं                    विषय : बिदेशबाट आउने नेपाली नागरिकको ब्यस्थापन सम्बन्धमा । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु, बिश्व अहिले कोरोना (कोभिड–१९) भाइरस को संक्रमणबाट गुज्रिरहेको अबस्था सबैमा सर्बविभित नै छ । सन्सारभर यस्को...

नवलपुरमा उद्योग मजदुरको मृत्यु

Dead-1588219648.jpg

१८ वैशाख, नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका सर्दीमा रहेको होङ्सी सिमेन्ट उद्योगमा एक मजदुरको मृत्यु भएको छ ।  मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय मदनदास श्रेष्ठ रहेका छन् । काम गर्ने क्रममा कारखाना रहेको घरको दोस्रो तलाबाट खसेका उनको उपचारका लागि चितवन लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार