राजनीति

ईन्द्रबहादुर बानियाँलाई पितृ शोक

received_1021255165583868-1514164621.jpg

१० पुस, हेटौंडा । पूर्व गृहराज्यमन्त्री एवम् प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँलाई पितृशोक परेको छ ।

नेपाली कांग्रेस मकवानपुर सभापति समेत रहेका बानियाँका ८१ बर्षिय बुबा छेमबहादुर बानियाँको अाज निधन भएको हो । प्रोष्टेड ग्रन्थी सम्बन्धी उपचारका लागि एक साता अघि काठमाडौंको बायोधा हस्पिटलमा भर्ना भएका उनलाई अचानक हृदयघात भएको थियो । चिकित्सकले अाज विहान ४ बजे मृत घोषित गरेका छन् ।

उनको अाजै १ बजे पशुपति अार्यघाटमा दाहसंस्कार गर्ने छोरा ईन्द्रबहादुर बानियाँले बताए । बानियाँका श्रीमती, २ छोरा र ६ छोरी छन् ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
काठमाडौँबाट  रामेछाप जादै गरेको बस दुर्घटना एकको मृत्यु २९  घाइते 
Accident-1499161093-1539703387.jpg

३० असोज,रामेछाप । काठमाडौँबाट गाल्वातर्फ जाँदै गरेको बस खाँडादेवी–३ भीरपानीको सार्की पँधेरामा दुर्घटना...

रेडियो भरोसा १०५.२ मेगाहर्जमा सुन्न सकिने
Bharosaa1-1539701390.jpg

३० असोज, हेटौँडा । एक वर्ष अघि मकवानपुरको हेटौँडाबाट अनलाईन मार्फत सेवा सुरु गरेको रेडियो भरोसालाईं अब एफ एम...

रक्षादेवी बचत समूहको भेला सम्पन्न
Rakshadevi-1539699960.jpg

३० असोज, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको रक्षादेवी बचत समूहको २० औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।...

फुटबल प्रतियोगिताको उपाधी बनस्पति चोकलाई
Winner-1539699546.jpg

३० असोज, हेटौँडा ।  हेटौँडा–१३ बनस्पतिमा भएको फुटबल प्रतियोगिताको उपाधि बनस्पति चोकले हात पारेको छ । लालकाजी...

यसरी भित्र्याईयो हेटौँडाको बनस्खण्डीमा फूलपाती
B2-1539685191.jpg

३० असोज, हेटौँडा । हेटौँडा–२ मा रहेको बनस्खण्डी मन्दिरमा फुलपाती भित्र्याईएको छ । हेटौँडाको गोरक्षस्वर मन्दिर...

बनस्खण्डीमा आज फुलपाती भित्र्याईदै
Fulpati-1539664332.jpg

३० असोज, हेटौँडा । मकवानपुरका विभिन्न मन्दिरहरुमा विहानैदेखि पुजाआजाका लागि भक्तजनहरुको भिड लागेको छ ।...

भारतीय जीपको ठक्करबाट तीन जनाको मृत्यु
Accident-1539660997.jpg

३० असोज, काभ्रे । काभ्रेमा भएको सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा...

महिला प्रहरीमाथि नै बलात्कारको प्रयास
Nepal-Police-1539656025.jpg

३० असोज, कपिलबस्तु । आफ्नै महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन्...

अधिकार नभएको निर्णय गरे खारेज : मन्त्री पण्डित
LalBabu-1539655373.jpg

३० असोज, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नम्बर २ को प्रदेश सभाले...

थप समाचार